आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

  • Home
  • Nepal
  • Tandi
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन

आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन Official page of Ayurved and Alternative Hospital, Chitwan

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, चितवनको स्थापना वि.सं.२०५१ सालमा भएको हो । यसको स्थापना काल देखि नै यस केन्द्रले स्थानिय बासिन्दाका साथै जिल्लाका अन्य भु भाग एवं आसपासका जिल्ला गोरखा, नवलपरासी, मकवानपुर, धादिङ्ग, तनहुँ बाट समेत आउने गरेका सेवाग्राहीलाई उपचार सेवा प्रदान गर्दै आइरहेको छ ।

18/04/2026

भोलि मिति २०८३/०१/०६ गते आइतबारका दिन यस चिकित्सालय खुल्ला रहि ओपिडी (बिरामी जाँच)समय १० देखि २ बजेसम्म कायम गरिएको छ। ल्याब (रगत जाँच) र फार्मेसी (निः शुल्क र सःशुल्क) सेवा उपलब्ध रहनेछ भने थेरापी सेवाहरु बन्द रहनेछ ।

प्रत्येक महिनाको पहिलो शुक्रबार कार्यालय सरसफाई कार्यक्रम राखिएको छ।
16/04/2026

प्रत्येक महिनाको पहिलो शुक्रबार कार्यालय सरसफाई कार्यक्रम राखिएको छ।

दुखाई व्यवस्थापनका लागि सम्पूर्ण आयुर्वेद थेरापि सेवा, अकुपंचर, फिजियोथेरापि सेवा एकै ठाउँमा  साथै  सफा, शान्त वातावरणमा...
16/04/2026

दुखाई व्यवस्थापनका लागि सम्पूर्ण आयुर्वेद थेरापि सेवा, अकुपंचर, फिजियोथेरापि सेवा एकै ठाउँमा साथै सफा, शान्त वातावरणमा तालिम प्राप्त, दक्ष स्वास्थ्यकर्मी, प्राविधिक एवं चिकित्सकद्वारा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा पंचकर्म चिकित्सा सेवा समेत उपलब्ध छ । सरकारी स्वास्थ्य संस्था तपाईंको स्वास्थ्य उपचारको भरपर्दो साथी । सुलभ र सहज रुपमा गुणस्तरीय स्वास्थ्य सेवा एवं परामर्शका लागि #आयुर्वेदतथावैकल्पिकचिकित्सालयचितवन #दुखाईव्यवस्थापन #घुँडाकोदुखाई #जानुवस्ति #कटिवस्ति #ग्रीवावस्ति

15/04/2026

जलौका कर्म (Leech Therapy) - अनुहारको डण्डीफोरका लागि

14/04/2026

नेपाली नयाँ वर्ष २०८३ 🌸
हार्दिक मंगलमय शुभकामना !

नयाँ वर्ष २०८३ को पावन अवसरमा तपाईं र तपाईंको परिवारमा
सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।
यो नयाँ वर्षले तपाईंका सम्पूर्ण सपना र लक्ष्यहरू पूरा होऊन् भन्ने कामना गर्दछु।

सादर,
डा. कोपिला अधिकारी
प्रमुख एवं
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, परिवार ।

10/04/2026

चितवनको आयुर्वेद अस्पतालमा आइतबार पनि ओपिडी (OPD) सेवा खुल्ला रहने

बागमती प्रदेश सरकार मातहत रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवनले आइतबार पनि बिरामीको उपचार सेवा (OPD) नियमित रूपमा सञ्चालन गर्ने भएको छ।

सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने नियम लागु गरेको छ। तर, बिरामीहरूको मर्कालाई मध्यनजर गर्दै र स्वास्थ्य सेवालाई निरन्तर तथा प्रभावकारी बनाइराख्न अस्पतालले आइतबारको सेवा नरोक्ने निर्णय गरेको हो।

अस्पतालका सूचना अधिकारी डा. देवेन्द्र कुमार यादवले जारी गरेको सूचनाअनुसार, अब हरेक आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म ओपिडी (OPD) सेवा नियमित रूपमा सञ्चालन हुनेछ।

आइतबारको दिन पनि नियमित ओपिडी सेवा सुचारु रहने बारे सूचना !
10/04/2026

आइतबारको दिन पनि नियमित ओपिडी सेवा सुचारु रहने बारे सूचना !

जलौका कर्म अर्थात Leech Therapy प्रयोगहरू : Varicose vein, छाला रोग, पुरानो घाउहरु, डण्डीफोर, माइग्रेन, युरिक एसिड, कपाल...
08/04/2026

जलौका कर्म अर्थात Leech Therapy
प्रयोगहरू : Varicose vein, छाला रोग, पुरानो घाउहरु, डण्डीफोर, माइग्रेन, युरिक एसिड, कपाल झर्ने आदि

भरतपुर अस्पतालको विशिष्टिकृत सेवा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन मा आज मिति २०८२ चैत २३ गते
06/04/2026

भरतपुर अस्पतालको विशिष्टिकृत सेवा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन मा आज मिति २०८२ चैत २३ गते

आजको पथ्याहार कार्यक्रम
31/03/2026

आजको पथ्याहार कार्यक्रम

आजको स्वर्णविन्दु प्राशन सुरु भैसकेको छ
28/03/2026

आजको स्वर्णविन्दु प्राशन सुरु भैसकेको छ

Address

Ratnanagar Chitwan
Tandi
44400

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram