Kalaiya Bara Nepal

Kalaiya Bara Nepal Nic Asia bank road near sanima bikas bank

03/04/2025

16/12/2024

कलैया उपमहानगरपालिका - Kalaiya Sub Metropolitan City

सरानीय कार्य धन्यवाद श्रीमन्त्रीज्यू प्रदिप पौडेल।
27/10/2024

सरानीय कार्य धन्यवाद श्रीमन्त्रीज्यू प्रदिप पौडेल।

वीरगन्जका बिर्यानी हाउसहरुले सडेको मासुबाट बिर्यानी बनाएर बेच्ने गरेको भेटियो ।
23/10/2024

वीरगन्जका बिर्यानी हाउसहरुले सडेको मासुबाट बिर्यानी बनाएर बेच्ने गरेको भेटियो ।

गहवामाई रथ यात्रा, हनुमान जन्मोत्सवबारे अपमानजनक टिप्पणी गर्ने जफर अन्सारीलाई कारबाही गर्न नेपाल जानता पार्टी (नाजपा)ले ...
22/10/2024

गहवामाई रथ यात्रा, हनुमान जन्मोत्सवबारे अपमानजनक टिप्पणी गर्ने जफर अन्सारीलाई कारबाही गर्न नेपाल जानता पार्टी (नाजपा)ले माग गरेको छ ।

जफरमाथी कड़ा कारवाही होस भन्दै बिभिन्न राजनितिक तथा धार्मिक संगठनहरू द्वारा अहिले जिल्ला प्रसाशन कार्यालयमा पत्र बुझाऊने कार्य हुदै छ ।

Breaking- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पोखराको सूर्यदर...
18/10/2024

Breaking- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लाामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका युवकको पेटभित्रबाट सीसाको बोतल निकालिएको छ । पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने व...
17/10/2024

वीरगन्ज हेल्थकेयर हस्पिटलमा भर्ना भएका युवकको पेटभित्रबाट सीसाको बोतल निकालिएको छ । पेटमा सीसाको बोतल कसरी पस्यो भन्ने विषयमा आफूलाई केही जानकारी नरहेको युवकले बताएका छन ।

गाउँ मासेर बनेको शहरको के काम ?आफ्नो ठाउँ नै नरहे पछि,नाउँ बेचेर बनेको रहरको के काम ?आफ्नो भाउ नै नभए पछि,मलाई बुद्ध बोल...
16/10/2024

गाउँ मासेर बनेको शहरको के काम ?
आफ्नो ठाउँ नै नरहे पछि,
नाउँ बेचेर बनेको रहरको के काम ?
आफ्नो भाउ नै नभए पछि,

मलाई बुद्ध बोलीमा हैन,
ज्ञानमा चाहिन्छ ।
हिन्दु राष्ट्र संविधानमा हैन,
स्वाभिमानमा चाहिन्छ । - बालेन

  Sad News :शुक्रबार राति करिब ८:३० बजे भारतको तमिलनाडुमा ७५ किलोमिटर प्रति घण्टाको गतिमा यात्रा गरिरहेको यात्रु रेल स्थ...
12/10/2024

Sad News :

शुक्रबार राति करिब ८:३० बजे भारतको तमिलनाडुमा ७५ किलोमिटर प्रति घण्टाको गतिमा यात्रा गरिरहेको यात्रु रेल स्थिर मालवाहक रेलसँग ठोक्कियो। रेल मुख्य लाइनको सट्टा लूप लाइनमा प्रवेश गरेपछि कम्तिमा १२ वटा डिब्बा पटरीबाट खसेर धेरै यात्रुहरू घाइते भएको रेल अधिकारीहरूले बताए।

सबैको सुरक्षाको कामना गर्दै छु 🙏🏻।”

डिजिटल नेपाल भनेकै यहि हो ?  “ १० रुपैयाँ पठाउन ११ रुपैयाँ ३० पैसा चार्ज तिर्नुपर्ने देश नेपाल” । यसरी डिजिटल नेपाल बनाउ...
25/09/2024

डिजिटल नेपाल भनेकै यहि हो ? “ १० रुपैयाँ पठाउन ११ रुपैयाँ ३० पैसा चार्ज तिर्नुपर्ने देश नेपाल” । यसरी डिजिटल नेपाल बनाउने हो ?

17/04/2024

जय श्री राम 🚩
🙏
Happy Ram Nawami 🚩❤️

Address

Kalaiya

Telephone

053550588

Website

Alerts

Be the first to know and let us send you an email when Kalaiya Bara Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share