03/04/2024
Onion Shampoo and Onion Hair Oil
सल्भ एण्ड केयर ओनियोन एन्टि डेन्ड्रफ सेम्पो शुद्ध अदुवा, अमला, सिकाकाई, घ्युकुमारी, कागती तथा अन्य महत्त्वपूर्ण तत्त्वहरुको समिश्रणबाट बनाइएको हो । यसले कपाल सफा गर्नुका साथै कपालको चाँया हटाउँछ र कपालको जरालाई भित्रै देखि मजवुत बनाउँछ र कपाललाई आवश्यक भिटामिन प्रदान गर्छ । जसले कपाल झर्नबाट रोक्ने र कपाललाई मजवुत, नरम, मुलायम, चम्किलो बनाउँछ । यसको नियमित प्रयोगले कपाल बढ्नुका साथै समयभन्दा पहिले फुल्न दिदैन ।
प्रयोग विधि :-कपाललाई पानीले भिजाएर जरा जरामा पुग्ने गरी लगाउने । फिज आएपछि फिजलाई २/३ मिनेटसम्म राख्ने र सफा पानीले राम्ररी पखाल्ने । साथै हप्तामा ३/४ पटक नुहाउनाले कपाललाई राम्रो फाइदा गर्छ ।.....................................
Onion Kesh Bardaan Oil
केश वरदान तेल प्याज ,भृगराज, केशर, सिकाकाई, कालो तिल, अमला, एलोभेरा, चन्दन, जटामसी, अमरवेली,धाएरो, मेथी, अदुवा जस्ता कपालको लागि उपयोगी जडिबुटीहरुको समिश्रणबाट
तयार पारिएको छ । यसको प्रयोगले कपालको चाँयालाई हटाई कपाल झर्न तुरुन्त रोक्छ र यसको नियमित प्रयोगले कपाललाई सिल्कि, मुलायम, बाक्लो र कालो बनाउँछ । कपाल जरैबाट झेरको अवस्थामा छालाको प्वाल बिस्तारै टालिदै जाने हुनाले पुनः रौं उम्रिन समय लाग्छ । त्यसैले केश बरदान तेलको नियमित मालिसले कपालको छालाको उर्बरतालाई बढाउँदै जान्छ र बिस्तारै कपालको छालाको रङ फेरिदै आउँछ । करिब १ हप्ताको नियमित प्रयोगले कपालमा बिस्तारै मसिनो रौंहरु देखा पर्न थाल्छ ।
प्रयोग विधि :– यो केश वरदान तेल दिनको २ पटक लगाउँदा अति राम्रो हुन्छ । तेल लगाउँदा कपालको जरा जरा सम्म पुग्ने गरी २ देखि ३ मिनेट सम्म लगाई कायोले नै मालिस गर्नु पर्दछ । तालु अथवा कपालको अवस्था हेरी कम्तीमा १५ दिन देखि १/२ महिला सम्म लगाउनुपर्छ । लामो कपाल हुने व्यक्तिले नुहाउनु भन्दा ४/५ घण्टा पहिले लगाउनु पर्छ र त्यसपछि नुहाएमा राम्रो फाइदा गर्छ । नुहाउनु भन्दा १ दिन पहिले राति लगाएर छोड्ने र भोलि पल्ट बिहान नुहाएमा अझ धेरै फाइदा गर्छ । साथै यो तेल अन्य तेल जस्तै गरी लगाएर बाहिर हिड्न सकिन्छ ।
सम्पर्क : 9813329007 , 9860730909