Gaurab Association of Public Health

Gaurab Association of Public Health Welcome to Gaurab Association Of Public Health. Medical Health and social services.

The Medical Social Service is responsible for providing assistance to patients with financial limitations, for their diagnostic work up and treatment. https://sites.google.com/view/gaurab-pandey/home?fbclid=IwAR1GgYLsXrUdNF94Sa1HLbtsKJHXxyWELaPtVCe9GU-UOOYX8vlOwIeESW8

Gaurab Association of Public Health (GAPH) Released. A dedicated personality in Nepal’s public health sector, our dear f...
31/01/2025

Gaurab Association of Public Health (GAPH) Released.

A dedicated personality in Nepal’s public health sector, our dear friend Gaurab Pandey, is no longer with us . It is difficult to put into words his contributions, hard work, and dedication. His commitment to the health sector, passion for research, and devotion to social service were unparalleled.

Our organization, Gaurab Association of Public Health (GAPH), is inspired by his name. The primary reason for establishing this organization in his honor is his exceptional dedication to social service and the health sector. His contributions to health awareness, community service, and research are invaluable.

We will continue to carry forward his dreams, goals, and vision for social transformation. His guidance and principles will always serve as a source of inspiration for us. Gaurab Pandey will forever remain in our hearts.

Gaurab Association of Public Health Family

His words
"एक संघर्षशील स्वास्थ्यकर्मीको प्रेरणादायी यात्रा "

साधारण परिवारमा जन्मिएको म गौरव पाण्डे, आफ्नो संघर्षशील जीवनशैली, लगनशीलता, र मेहनतको कारण नेपाली स्वास्थ्य क्षेत्रमा एउटा पहिचान बनाउन सफल भएको थिए। जीवनभर नेपाल आमाको सेवा गर्ने अठोट लिएको म अन्ततः सदाका लागि नेपालबाट बिदा भए। एक साधारण बालकदेखि एक सफल स्वास्थ्यकर्मी बन्ने यात्रामा थुप्रै कठिनाइहरू पार गर्दै अघि बढिरहे ।

बाल्यकाल र प्रारम्भिक जीवन

म गौरव पाण्डेको जन्म एक साधारण परिवारमा भएको थियो। बचपनदेखि नै म अध्ययनमा रुचि राख्थे, साथै समाज सेवा गर्न पनि सानै उमेरदेखि अभिप्रेरित थिएं । आफ्ना साथीसँग खेल्दा, पढ्दा, र दैनिक जीवनमा सधैं नयाँ कुरा सिक्न इच्छुक म बाल्यकालमै परिश्रम, इमान्दारी, र आत्मनिर्भर बन्ने शिक्षा प्राप्त गर्दै हुर्किएं।

शिक्षा यात्रा

विद्यालय तहको शिक्षा स्थानीय सरकारी स्कूलबाट पूरा गरेपछि, मैले PU विश्वविद्यालयबाट सार्वजनिक स्वास्थ्य मा स्नातक गरे। अध्ययनकै क्रममा मैले स्वास्थ्य क्षेत्रका समस्याहरूलाई नजिकबाट बुझ्ने अवसर पाए। मैले आफ्नो शिक्षालाई व्यावहारिक रूपमा लागू गर्दै समुदायमा विभिन्न स्वास्थ्य सेवाहरू पुर्‍याउने कार्य गरे। करिब आठ बर्ष नेपालका विभिन्न स्वास्थ्य संस्थामार्फत नागरिको स्वास्थ्योपचार गरें, अग्रजहरूको साथ र सहयोगको अपेक्षा भने संधै खट्कियो नै । कोही थिएन र कसैले साथ सहयोग गरेनन यध्पी ..

चिकित्सा क्षेत्रतर्फको योगदान

स्नातकपछि र अघि पनि मैले अब्बल स्वास्थ्यकर्मीको रूपमा काम गर्न थाले। यहाँ मैले बिरामीहरूको उपचारमा सघाउने मात्र होइन, जनचेतना कार्यक्रम, अनुसन्धान, र समुदाय-आधारित स्वास्थ्य पहलहरूमा पनि योगदान दिए। उनको सेवाभाव, इमान्दारी, र निष्ठाका कारण बिरामीहरू मात्र होइन, सहकर्मीहरू, वरिष्ठ चिकित्सकहरू र आम जनताले उनलाई अत्यन्त सम्मान गर्थे।

संघर्ष र सफलता

सामान्य परिवारमा जन्मेर साना-साना कठिनाइहरू पार गर्दै अघि बढेको मैले एक सफल स्वास्थ्यकर्मीको रूपमा आफ्नो पहिचान बनाएको थिए। आफ्नो व्यवसायिक जीवनमा अत्यन्तै समर्पित थिए, तर साथसाथै जीवनका रमाइला पलहरू पनि आनन्दले बिताउँथे। गर्मी मौसम मन पराउने घुमफिर, र रमाइलो गर्ने अत्यधिक रुचि राख्थें।

अन्तिम बिदाइ

नेपाल आमाको सेवा गर्ने अठोट लिएको म गौरव पाण्डे अन्तत जीवनभर संघर्ष गर्दै आफ्नो लक्ष्य प्राप्त गर्न नियतिको लेखाइलाई कोही बदल्न सक्दैन भने झै म सदाका लागि नेपालबाट बिदा भए तापनि, मेरा योगदान, संघर्ष, र सेवाभावले मलाई नेपाली स्वास्थ्य क्षेत्रमा सँधै सम्झाइ रहनेछ।

मेरो प्रेरणादायी जीवनयात्रा नयाँ पुस्ताका लागि एउटा उदाहरण बन्नेछ।
गौरव पाण्डे

10/11/2024

डेंगी रोग
डेंगी रोग एडीस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । एडीस जातका लामखुट्टेले प्रायः गरेर दिनमा टोक्दछन् । विशेष गरी साँझ र बिहान यो लामखुट्टे बढी सक्रिय हुने हुनाले सो समयमा बढी होशियार हुनुपर्छ ।

डेंगी रोग सार्ने लामखुट्टे वृद्धि विकास हुने स्थानहरु
एडीस लामखुट्टेले सफा जमेको थोरै पानीमा पनि फुल पार्दछ । प्रायः पानी जम्ने प्लास्टिकका बोत्तल, टायर, ड्रम, बाटा, बाल्टिन, फूलदानी, गमला, कुलर, प्लास्टिकका खोल, सिसी, पानीका ट्यांकी , टिनका डब्बाहरु ,अन्डाको बोक्रा, जस्ता पानी जम्ने भाँडा तथा छाना, कौसी, बरन्डा, ढल, नाली, आदि स्थानहरुमा फुल पार्छ र यो लामखुट्टेको वृद्धि विकास हुन्छ ।

यस रोगका लक्षणहरुः
• एक्कासि उच्च ज्वरो आउने
• टाउको, आँखाको गेडी, मांसपेशी तथा जोर्नी दुख्ने
• वाकवाकी लाग्ने वा बान्ता हुने
• थकान महसुस हुने
• आफ्नो दैनिकी जस्तै खानपान वा अन्य कामकुरामा रूचि नलाग्ने

डेंगी ज्वरोको उपचार
• डेंगीको जटिल लक्षणहरु देखिएमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा लैजानु पर्दछ । डेंगी रोग भएका बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, गर्भवती तथा सुत्केरीहरुलाई विशेष ध्यान दिनुपर्छ ।
• पानी तथा झोलिलो, पोषिलो खाने कुरा प्रशस्त मात्रामा खानेगर्नुपर्छ ।
• उच्च ज्वरो कम गर्न पारासिटामोल खाने तर दुखाई कम गर्ने अन्य औषधीहरु नखाने ।
• आराम गर्ने ।

डेंगी रोगबाट बच्ने उपायहरु
डेंगी ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्दछ । यसको लागि
• बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
• पूरा बाहुला भएको पुरा शरीर ढाक्ने लुगा लगाउने ।
• लामखुट्टे धपाउने विधिहरु अपनाउनेः जस्तैः मच्छड ९लामखुट्टे० धुप बाल्ने, लामखुट्टे भगाउने मलम लगाउने, लिक्विड बाल्ने ।
• घरभित्र लामखुट्टे छिर्न नदिन घरको झ्याल ढोकामा जाली लगाउने ।

डेंगी रोगबाट बच्न लामखुट्टेको वृद्धि विकास नियन्त्रण गर्नुपर्छ । यसको लागि
• आफ्नो घर वरपर, कार्यस्थल र सार्वजनिक स्थानहरुमा पानी जम्न नदिई सफा राख्नुपर्छ ।
• पानी जमिहालेको खण्डमा हप्तामा २ पटक जमेको पानी फाल्नुपर्छ ।
• दैनिक प्रयोजनको लागि राखेको पानी लामखुट्टे प्रवेश गर्न नदिने गरी ढाकेर राख्नुपर्छ ।
• कुलरमा रहेको पानी हप्तामा २ पटक सफा गर्नुपर्छ ।
• गमला वा गमला राखेको प्लेटमा जमेको पानी हप्तामा २ पटक फालेर प्लेट सफा राख्ने, त्यस्तै भाँडाकुँडामा पानी जम्न नदिन घोप्ट्याएर राख्नुपर्छ ।
• घर वरपर रहेका पानी जम्ने खाल्डाखुल्डीलाई पुरिदिने गर्नुपर्छ
• टायर ,काम नलाग्ने भाँडाकुँडा, सिसी, बोतल, प्लास्टिकका सामाग्री, आदिमा पानी जम्न नदिने गरी विसर्जन गर्नुपर्छ ।
• लामखुट्टेको बृद्धि विकास हुने स्थान नष्ट गर्नुपर्छ

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी रोगबाट बच्ने मुख्य उपाय हो

नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सन्चार केन्द्र

02/11/2024

Job Vacancy: Registered Pharmacist

Organization: Gaurab Association of Public Health
Location: Jhapa, Morang, Sunsari [Only candidates from these districts ( jhapa ,morang , sunsari )are eligible]

Position: Registered Pharmacist
Age Limit: 23 to 32 years

Job Type: Full-time
Experience Level: Minimum of 1 year preferred but freshers are also welcome

Key Responsibilities:

Dispense medications accurately as per prescriptions.

Counsel patients on proper medication usage, side effects, and safety measures.

Maintain and manage pharmacy inventory to ensure availability of essential medicines.

Ensure compliance with health and safety regulations.

Work closely with healthcare professionals for optimal patient care.

Qualifications:

Bachelor’s degree in Pharmacy (B.Pharm) or D pharmacy from a recognized institution.

Must be a registered pharmacist with the appropriate regulatory authority.

Skills and Attributes:

Strong attention to detail and commitment to accuracy.

Excellent communication and interpersonal skills.

Ability to work effectively in a fast-paced environment.

Compassionate and dedicated to serving the community.

Benefits:

Competitive salary based on experience.

Opportunities for professional growth and development.

Supportive work environment focused on public health and community service.

To Apply: Interested candidates who meet the criteria are invited to send their CV, cover letter, and a copy of their pharmacist registration certificate to [ whattsapp 986-3984719 ].

Deadline for Application: [ oct 29 upto September29 ]

Gaurab Association of Public Health is committed to building a diverse and inclusive workplace and encourages qualified candidates from Jhapa, Morang, and Sunsari to apply.

26/10/2024

K P Sharma Oli .

"दशैंको शुभकामना! तपाईंको जीवन सधैं खुसी, सुख, समृद्धि र शान्तिले भरियोस्।सारा दुख, पीर, चिन्तालाई बिर्सेर नयाँ उमङ्ग र ...
06/10/2024

"दशैंको शुभकामना! तपाईंको जीवन सधैं खुसी, सुख, समृद्धि र शान्तिले भरियोस्।सारा दुख, पीर, चिन्तालाई बिर्सेर नयाँ उमङ्ग र उत्साहका साथ यो विजयादशमी मनाउन दशैंको रमाइलो क्षणहरू तपाईँको जीवनमा सुख र शान्ति ल्याओस्। यो दशैं तपाईँको लागि सफलता, स्वास्थ्य र समृद्धिको शुभ संकेत बनोस्। यो विजयादशमीमा सत्यले असत्यमाथि, धार्मिकताले अधर्ममाथि प्रेमले घृणामाथि जित हासिल गर्ने प्रेरणा मिलोस्।दशैंको टीकाले तपाईंको जीवनमा नयाँ उमङ्ग र उत्साहको आभास ल्याओस्। विजयादशमीको हार्दिक मंगलमय शुभकामना!"
सपना सजाएर मनाएको यो चाडले तपाईंको जीवनमा खुसीको रंग भरिदियोस् ,सुख र समृद्धिको किरण तपाईँको जीवनमा छाओस्। सधैं विजयको साथ रहनुहोस्। शुभ विजयादशमी!"

06/10/2024

जनहितमा जारी सन्देश।

18/09/2024

Ministry of Health and Population Nepal.

14/09/2024

जापानी इन्सेफलाइटिस (JE)

1. परिभाषा: जापानी इन्सेफलाइटिस एक भाइरल मस्तिष्क संक्रमण हो, जसलाई Culex मच्चरले फैलाउँछ।

2. संक्रमण: Culex मच्चरको टोकाइबाट।

3. लक्षणहरू: ज्वरो, टाउको दुखाइ, र वान्ता। गम्भीर अवस्थामा, मस्तिष्कको सूजन र दिमागी समस्याहरू उत्पन्न हुन सक्छ।

4. सुरक्षा: टीकाकरण, मच्चर नियन्त्रण, र मच्चरबाट जोगिने उपायहरू।

5. उपचार: विशेष एण्टीवायरल उपचार छैन; समर्थनात्मक हेरचाह प्रदान गरिन्छ।

14/09/2024

जापानी इन्सेफलाइटिस (JE)

1. परिभाषा : जापानी इन्सेफलाइटिस एक भाइरल मस्तिष्क संक्रमण हो, जसलाई Culex मच्चरले फैलाउँछ।

2. संक्रमण: Culex मच्चरको टोकाइबाट।

3. लक्षणहरू: ज्वरो, टाउको दुखाइ, र वान्ता। गम्भीर अवस्थामा, मस्तिष्कको सूजन र दिमागी समस्याहरू उत्पन्न हुन सक्छ।

4. सुरक्षा: टीकाकरण, मच्चर नियन्त्रण, र मच्चरबाट जोगिने उपायहरू।

5. उपचार: विशेष एण्टीवायरल उपचार छैन; समर्थनात्मक हेरचाह प्रदान गरिन्छ।

14/09/2024

असिड आक्रमण एक गम्भीर हिंसात्मक क्रिया हो जसले पीडितलाई दीर्घकालीन शारीरिक, मानसिक र सामाजिक क्षति पुर्याउँछ। असिड आक्रमणले केवल विघटन र अपाङ्गता मात्र ल्याउँदैन, बरु लामो समयसम्मको मानसिक पीडा पनि सिर्जना गर्छ। यो समस्यालाई समाधान गर्न कडा कानूनी व्यवस्था, पीडित समर्थन प्रणाली र व्यापक जनचेतना आवश्यक छ ताकि भविष्यमा यस्ता आक्रमणहरू रोक्न सकियोस् र पीडितलाई न्याय र पुनःहासीलो प्रदान गर्न सकियोस्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Gaurab Association of Public Health posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Gaurab Association of Public Health:

Share

Gaurab Association of Public Health 28m · Gaurab Association of Public Health ,established in2077 by the Gaurab Pandey Health professional is the social initiative organizational private association founder for Gaurab Association of Public Health .Gaurab Associaton and members for this association is dedicated to sustainably developing nepal by connecting Nepalese people around the globe through health.This association feels a strong sense of responsibility towards society and strives to build ,healtheir Nepal.we are committed to improving lives and strengthning our communities. it focuses on activities aimed to improve live,strengthen communities and sustainably developed Nepal.Through the partnerships with the both local and international communities educated peoples around nations,Association tackles some of Nepals most pressing issues within the health and environmental field .Because of its strong sense of responsibility towards improving livelihoods the group has actively invest in community projects for sustainable development of Nepal and believes that the relationships it builds with employees partners group members and the community for at large will shape a strong society. This association was designed to enhance the groups contribution to society by reorganizing its social initiatives towards a sustainable and a focused model,through leveraging its corporate strengths This belief allows the association for lift up public health to focus on several critical issues through which it can adopt the best methodology and have the greatest impact. ( Gaurab Pandey

Gaurab Association of Public Health

28m ·

Gaurab Association of Public Health ,established in2077 by the Gaurab Pandey Health professional is the social initiative organizational private association founder for Gaurab Association of Public Health .Gaurab Associaton and members for this association is dedicated to sustainably developing nepal by connecting Nepalese people around the globe through health.This association feels a strong sense of responsibility towards society and strives to build ,healtheir Nepal.we are committed to improving lives and strengthning our communities.

it focuses on activities aimed to improve live,strengthen communities and sustainably developed Nepal.Through the partnerships with the both local and international communities educated peoples around nations,Association tackles some of Nepals most pressing issues within the health and environmental field .Because of its strong sense of responsibility towards improving livelihoods the group has actively invest in community projects for sustainable development of Nepal and believes that the relationships it builds with employees partners group members and the community for at large will shape a strong society.