24/09/2025
बिजया दशमी तथा सुभदिपावली को अवसमा गाउँ टोल सफा राखौं भन्ने उदेश्यका साथ यस मोतिपुर प्रगतिशील युवा क्लब द्वारा हिजो 2082/6/7 गते बाट सुरुगरियको यो अभियान 2082/6/11 गते सनिवार सम्म रहने छ जस अनुसर हिजो 7 गते बग्नहवा टोल र आज 8 गते नयाँगाउँ टोल सरसफाइ अभियान सम्पन्न भएको छ भने 9 गते भोलि बजार टोल सरसफाइ रहने छ भोलि बिहान 7 बजे बजार टोलका आमा बुवा दिदिबहिनी दाजु भाइ सम्पुर्ण थारु गाउँ चोक आउनुहुन अनुरोध गर्दछौं ।।।