Mariyam Clinic/Pharmacy

Mariyam Clinic/Pharmacy prevention is better than care

नाइरोबी फ्लाई को संक्रमण दिन प्रति दिन बढदै गएकोले, यसबाट आफू पनि बाच्नु र अरु लाई पनि बचाउनु ,यसको लागी तल चित्र मा दिए...
13/07/2024

नाइरोबी फ्लाई को संक्रमण दिन प्रति दिन बढदै गएकोले,
यसबाट आफू पनि बाच्नु र अरु लाई पनि बचाउनु ,
यसको लागी तल चित्र मा दिए अनुसार कार्य गर्नु होला!!

22/06/2024

Awareness Post: गर्मी बढेसँगै सर्पहरू सक्रिय हुन्छन् । आहार खोज्न र बसोबास गर्न मानिसको बासस्थान नजिक आउँछन् जसकारण सर्पदंश हुने बढी सम्भावना हुन्छ । त्यसैले मानिस र सर्प बिचको द्वन्द न्यूनीकरण गर्न यस कुराहरूमा ध्यान दिनुहोला:
• राति हिँड्दा टर्च लाइटको प्रयोग गरौँ,
• घाँस काट्न जाँदा, पहिले घाँसमा सर्प छ वा छैन हेर्ने‌ गरौँ,
• अभिभावकले बच्चाहरूलाई साँझसम्म घाँसे मैदानमा खेल्न अनुमति नदिनुहोला,
• दाउराको, घाँसको भारी सकेसम्म घर नजिक नराखौँ र प्रयोग गर्नु अघि राम्रोसँग हेर्ने गरौँ,
• सर्प सुख्खा र ओभानो ठाउँ बस्ने भएकाले त्यस्ता ठाउँहरुमा काम गर्दा सतर्क रहनुहोला,
• ढुङ्गा, दाउरा र काठको काम गर्दा सतर्क रहनुहोला,
• घरमा भएका चर, प्वालहरू टालौँ र झ्याल, ढोका राम्रोसँग बन्द गरौँ,
• सक्दो भुइँमा नसुतौँ र सुत्दा झुलको प्रयोग गरौँ,
• मुसालाई‌ खाद्यान्नको भण्डारमा‌ प्रवेश हुन नदिनुहोला जसकारण सर्पहरू पनि घर भित्र पस्ने छैनन्,
• सर्पले‌ मानिसलाई बिनाकारण कहिल्यै नटोक्ने हुँदा त्यसलाई देखेको बेला‌ छुने, चलाउने, जिस्काउने वा मार्ने काममा अग्रसर नबनौं,
• सर्प घरभित्र पसेको खण्डमा नजिकै रहेको वन कार्यालय वा सर्प उद्धारकर्तालाई सम्पर्क गरौँ,
• केही गरि सर्पले‌ टोकिहालेमा नआत्तिकन समयमै सर्पदंश उपचार अस्पताल जानुपर्छ र झारफुक तिर जानु हुँदैन ।

आफु पनि सचेत रहौँ, अरुलाई पनि सचेत बनाऔँ । वातावरणको एक अभिन्न अंग भएकाले "सर्प बचाऔँ, पर्यावरण जोगाऔँ "

13/06/2024
समय मिलाएर एक पटक हेर्नू होला !
13/06/2024

समय मिलाएर एक पटक हेर्नू होला !

Address

Kapilvastu
0786

Website

Alerts

Be the first to know and let us send you an email when Mariyam Clinic/Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram