03/12/2025
आज ३४औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवस “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन: सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ।
सबैमा सकारात्मक परिवर्तनको प्रेरणा जगाओस् भन्ने शुभेच्छासहित हार्दिक शुभकामना !