Katari Model Hospital Pvt. Ltd.

Katari Model Hospital Pvt. Ltd. At Katari Model Hospital, we are dedicated to providing compassionate healthcare

Happy birthday to you mam
26/03/2026

Happy birthday to you mam

25/03/2025
Happy birthday to you madam
25/03/2025

Happy birthday to you madam

05/02/2025

मुटुरोगीहरूका लागि विशेष स्वास्थ्य शिविर

कटारी मोडल हस्पिटल, उदयपुर

शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटु स्वस्थ भए मात्र हामी स्वस्थ रहन सक्छौँ। मुटुको अवस्था बुझ्न र आवश्यक उपचार प्राप्त गर्न कटारी मोडल हस्पिटल ले नियमित रूपमा मुटुरोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ।

विशेष शिविरको मिति र स्थान

📅 मिति: फागुन ९ गते (हरेक महिनाको दोस्रो शुक्रबार)
📍 स्थान: कटारी मोडल हस्पिटल, कटारी-३, उदयपुर

शिविरमा उपलब्ध सेवाहरू

✅ गंगालाल हस्पिटलका विशेषज्ञ (DM Doctor) द्वारा जाँच
✅ मुटुरोगसम्बन्धी सम्पूर्ण परीक्षणहरू:

रक्तचाप (Pressure)

रक्तमा चिनीको मात्रा (Sugar)

कोलेस्ट्रोल (Cholesterol)

थाइराइड (Thyroid)
✅ मुटुको अवस्था मूल्यांकन र आवश्यक उपचार सल्लाह

यदि तपाईंलाई मुटुसम्बन्धी कुनै समस्या छ भने तुरुन्त कटारी मोडल हस्पिटल मा सम्पर्क गर्नुहोस्।

📞 सम्पर्क नम्बर:
☎ टेलिफोन: ०३५-४५०५३५
📱 मोबाइल: ९८५२८३८८८८

कटारी मोडल हस्पिटल
कटारी-३, उदयपुर

30/01/2025

साेनाम ल्हाेसारकाे सम्पूर्णमा शुभकामना ।

21/09/2024

कटारीमै पहिलो पटक डिएम डाक्टरबाट निशुल्क स्वास्थ परीक्षण गर्ने अवसर अव कटारी मोडल हस्पिटलमा

स्वास्थ्य मुटु यात्रा अन्र्तगत निशुल्क मुटु रोग शिविर

यहि आउँदो असोज ११ गते शुक्रबारका दिन मनमोहन कार्डियोमास्कुलर टिचिङ्ग अस्पत्तालका वरिष्ठ मुटुरोग विशेषज्ञद्वारा गरिने निशुल्क मुटुरोग परिक्षणमा सहभागी भई सक्दो लाभ उठाउनुहुन अनुरोध छ ।

कटारी मोडल हस्पिटलमा आउनेहुने डिए एम डाक्टर
निश्चल साह

डा.साहसँग ६ वर्ष धुलिखेल अस्पत्तालमा एमविविएस , ३ वर्ष धुलिखेल अस्पत्तालमा एमडी , ३ वर्ष मनमोहन कार्डियोभास्कुलर टिचिङ्ग अस्पत्तालमा वरिष्ठ कार्डियोलोजिष्ट डिएमको अनुभव रहेको छ ।

उपलब्ध निशुल्क सेवाहरु

१.वरिष्ठ डाक्टरद्वारा परिक्षण
२.सुगर जाँच
३.रगतमा कोलेस्टोरको जाँच
५.ईसिजी ,डाक्टरको सल्लाहा अनुसार
६.ईको डाक्टरको सल्लाहा अनुसार

स्वास्थ्य शिविरको कार्यक्रम
मिति -२०८१ असोज ११ गते शुक्रबार
समय - विहानको १० बजेदेखि दिउँसोको ४ बजेसम्म
स्थान - कटारी मोडल हस्पिटल , कटारी ,३
थप जानकारीका लागि फोन नम्बर ०३५४५०५३५ मोबाईल ९८५२८३८८८८

कटारी मोडल हस्पिटल , कटारी बजार

Address

Katari
Katari

Alerts

Be the first to know and let us send you an email when Katari Model Hospital Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Katari Model Hospital Pvt. Ltd.:

Share

Category