02/12/2025
❄️ जाडोमा थाइराइड समस्या किन बढ्छ?
धेरै मानिसहरूमा जाडो सुरु भएपछि थकान, चिसो धेरै लाग्ने, तौल बढ्ने, मुड डाउन हुने जस्ता लक्षण देखिन सक्छन्—र यी सबै थाइराइड असन्तुलनसँग सम्बन्धित हुन सक्छन्।
👉 जाडोमा थाइराइड किन सक्रिय हुन्छ, लक्षणहरू के–के देखिन्छन्, कसरी जाँच्ने र कसरी जोगिने भन्ने बारे विस्तृत ब्लग तयार पारेको छु।
पूरा लेख पढ्न यहाँ क्लिक गर्नुहोस्👇
🔗 https://shankhamulhealthcare.com.np/thyroid/