29/01/2026
स्वतन्त्रता, समानता र लोकतन्त्रका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने वीर शहीदहरूको बलिदानले आजको नेपाल सम्भव बनाएको हो।
उनीहरूको सपना र संघर्षलाई सम्मान गर्दै जिम्मेवार नागरिकका रूपमा राष्ट्र निर्माणमा अघि बढौँ।