Maijubahal pharmacy

Maijubahal pharmacy medecine hub blood test home delivery

20/09/2023
Urgent vaccancy for diploma pharmacy     Required no :2Oxygen pharma Location :maharajgung Registered in Nepal pharmacy ...
14/08/2023

Urgent vaccancy for diploma pharmacy
Required no :2
Oxygen pharma
Location :maharajgung
Registered in Nepal pharmacy council
Full time /part time
Note :minimum 1 year experience in related field are highly recommended
For cv whatsapp :9860681145

महिनावारी हुँदा गोठमा सुत्नु भएकी बैतडी पञ्चेश्वर गाउँपालिका–4 फ्याउलीकी 16 वर्षीया अनिता चन्द बहिनि को सर्पको टोकाइबाट ...
11/08/2023

महिनावारी हुँदा गोठमा सुत्नु भएकी बैतडी पञ्चेश्वर गाउँपालिका–4 फ्याउलीकी 16 वर्षीया अनिता चन्द बहिनि को सर्पको टोकाइबाट मृत्यु भएको छ .😢

Saturday Evening Pashupati Aarati Crowd: थोरै आस्था, थोरै डर, थोरै लोभ, थोरै पीड़ा, अस्थिरता, भक्ति र शक्ति बीच संध्याकाल...
05/08/2023

Saturday Evening Pashupati Aarati Crowd: थोरै आस्था, थोरै डर, थोरै लोभ, थोरै पीड़ा, अस्थिरता, भक्ति र शक्ति बीच संध्याकालीन आरतीमा पुनः जीवन देखिन थालेको छ, त्यो बागमतीको बगरले पुनः पुकार सुन्न थालेको छ। ईश्वर स्वयं भित्र पनि, ईश्वर सर्वत्र। 🙏❤️

वीर अस्पताल, सामाजिक सेवा एकाई , बिपन्न नागरिक औषधोपचारका लागि सुचिकृत गरिएका ७ कडा रोग र सहुलियत :१. मुटु रोग - रु. १ ल...
05/08/2023

वीर अस्पताल, सामाजिक सेवा एकाई , बिपन्न नागरिक औषधोपचारका लागि सुचिकृत गरिएका ७ कडा रोग र सहुलियत :

१. मुटु रोग - रु. १ लाख
२. मृगौला - मृगौला प्रत्यारोपण - ४ लाख
- अल्पकालिन डाईलाईसिस - रु १ लाख
-मृगौला फेल ( डाईलाइसिस )- रु १ लाख
-प्रत्यारोपण पछि औषधि - रु १ लाख
- अंगदातालाई - रु ५० हजार
- हेमोडाईलाइसिस - प्रती सेसन रु २५ सय
-सेरोपोजेटिलाई - प्रती सेसन रु ४ हजार
- पेरिटोनियल डाईलाइसिस - प्रती महिना ९० प्याकेट सम्म ।
३. क्यान्सर - रु. १ लाख
४. पार्किन्सन्स - रु. १ लाख
५. अल्जाइमर - रु. १ लाख
६. स्पाइनल इन्जुरी - रु. १ लाख
७. हेड इन्जुरी - रु. १ लाख

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् ,  प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ...
25/01/2023

कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् , प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।

खै कसरी घर आउ आउने जहाज जल्यो आमाहेर्दाहेर्दै त्यो चीतकार सङगै दनदनी बल्यो आमाआकाशमा उड्ने त्यो चरी प्वाख टुटेर झरेको झै...
15/01/2023

खै कसरी घर आउ आउने जहाज जल्यो आमा
हेर्दाहेर्दै त्यो चीतकार सङगै दनदनी बल्यो आमा

आकाशमा उड्ने त्यो चरी प्वाख टुटेर झरेको झै
धराहराको त्यो स्तम्भ झै उडदै गुडदै ढल्यो आमा

नरोउ बाबा आशु बोकि अर्को जन्मा भेटौला है
भाग्य लेखने खुशी देखने पापी दैबले नै छल्यो आमा

पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका सबैलाई हर्दिक श्रद्धाञ्जली!💔😢🥺

Congratulations Argentina 🇦🇷
18/12/2022

Congratulations Argentina 🇦🇷

अर्जेन्टीनाले जितोस भन्दै हेटौंडामा एक युवकले हवन।
17/12/2022

अर्जेन्टीनाले जितोस भन्दै हेटौंडामा एक युवकले हवन।

Just in: Argentina reaches the final of FIFA WORLDCUP 2022 defeating Croatia by 3-0 Goal Score. Amazing game by Messi an...
13/12/2022

Just in: Argentina reaches the final of FIFA WORLDCUP 2022 defeating Croatia by 3-0 Goal Score. Amazing game by Messi and Alvarez.

Sad Scene as Portugal is eliminated ending Ronaldo's dream. 😔 One of the greatest players in the world misses the Worldc...
10/12/2022

Sad Scene as Portugal is eliminated ending Ronaldo's dream. 😔 One of the greatest players in the world misses the Worldcup Trophy.

अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आजको खेल जिताए भन्दा कत्तिको न्याए हुन्छ ?
09/12/2022

अर्जेन्टिनी गोलरक्षक एमिलियानो मार्टिनेजले आजको खेल जिताए भन्दा कत्तिको न्याए हुन्छ ?

08/12/2022

Happy yemari purnima

Just in: Popular Belgian Footballer Eden Hazard has announced retirement from International Football. He currently plays...
07/12/2022

Just in: Popular Belgian Footballer Eden Hazard has announced retirement from International Football. He currently plays for Real Madrid Football Culb and was a Chelsea Star.

परिवर्तनका दुई खुड्किला !!Toshima Karki Sobita Gautam 💞
07/12/2022

परिवर्तनका दुई खुड्किला !!
Toshima Karki
Sobita Gautam 💞

Address

Maijubal
Kathmandu

Telephone

+97714474691

Website

Alerts

Be the first to know and let us send you an email when Maijubahal pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Maijubahal pharmacy:

Videos

Share