
13/07/2025
B.P. Koirala Institute of Health Sciences को OPD Ticket तपाईंले Mero Doctor को Book Hospital Appointment मार्फत पनि लिन सक्नु हुनेछ ।
आजै Mero Doctor App डाउनलोड गरी आफ्नै मोबाईलबाट आफुले चाहनुभएको अस्पतालहरुको OPD Ticket लिनुहोस् ।
✆: 01-5970604
BP Koirala Institute of Health Sciences को OPD Ticket घरबाटै लिनुहोस्।
आजै Play Store मार्फत BPKIHS-Dharan App डाउनलोड गरी आफ्नै मोबाईलबाट OPD Ticket लिनुहोस् ।