Prof Dr Jageshwor Gautam Page

Prof Dr Jageshwor Gautam Page Senior Consultant, Obstetrics, Gynaecology and Minimal Access Surgery(Laparoscopy and hysteroscopy)

08/11/2022
निसन्तान दम्पतिको निम्ति।
07/11/2022

निसन्तान दम्पतिको निम्ति।

नेपालमा अझै पनि योजना बनाएर गर्भधान गर्नेको संख्या अत्यन्तै न्यून छ । योजना बनाएर गर्भधान गर्दा पनि त्यो अनुसारक...

सम्झनामा मात्र....।
07/11/2022

सम्झनामा मात्र....।

”मैले दिनरात नभनी बिरामीको सेवा गरेर कमाएको पारिश्रमिकको ३ करोड आयकर सरकारलाई बुझाएको छु । २८ वर्षको अवधिमा मैले...

04/11/2022

पाचवटा बच्चा पाइसकेकी एक मुस्लिम महिला छैटौ पटक गर्भवती रहिछन, प्रेसर बढेर पेटमै बच्चा मरेको मात्र हैन, रगत नजम्ने, नरोकिने समस्या पनि थपिएको रहेछ।अपरेसन गर्नु पर्ने भो।अपरेसन शुरु गरे, बच्चा त्यसपछी पाठेघर पनि निकाले, जताततै बाट रगत बग्न थाल्यो,हतार हतार ड्रेन राखेर पेट बन्द गरेर पोष्टअप वार्डमा लगे। बि पोजिटिब थियो ब्लड ग्रुप।रुमा देबकोटा सिस्टर र मेरा मित्र ढुण्डिराज पाण्डे लाई बोलाएर म सहित तीन जनाले रगत दियौ, त्यो तीन युनिट फ्रेस रगत लगेर बिरामीलाइ दिएपछी ब्लिडिङ्ग रोकियो, बिरामी बाच्यो।धन्यबाद छ रुमा सिस्टर र ढुण्डिराज पाण्डेलाई ।

मलाइ मन परेकोले सेयर गरेको....।
04/11/2022

मलाइ मन परेकोले सेयर गरेको....।

Thanks for visiting my Official channelNew Superhit Thado Bhaka (Gulmi Bharse)Vocal= Prasad Khaptari Magar,Devi Gharti,Sanju Thapa & Shree BudhthokiL/M=...

बधाई रन्जिता सिस्टर, सेवा गर्ने मौका दिदै गर्नु होला, मेरो टिम गौरब महसुस गर्दछ।
04/11/2022

बधाई रन्जिता सिस्टर, सेवा गर्ने मौका दिदै गर्नु होला, मेरो टिम गौरब महसुस गर्दछ।

One hysteroscopic excision of endometrial polyps referred from Dailekh and another lap salpingectomy for ruptured ectopi...
03/11/2022

One hysteroscopic excision of endometrial polyps referred from Dailekh and another lap salpingectomy for ruptured ectopic pregnancy with hemoperitoneum more than 1000 ml

02/11/2022

लेप्रोस्कोपिक सर्जरी (Laparoscopic Surgery) के हो ? बिशेष रिपोर्ट । डा. जागेश्वर गौतम ज्यु संग कुराकानी | NICE Health Care | Ep030 2075-11-21 | Weekly Progra...

02/11/2022

sunaulo nepal online प्रालि द्वारा उत्पादित कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न पूर्ण प्रतिबन्ध गरिएको छ l Host:- Moharaj Sharma Moh...

02/11/2022
Bilateral dermoid cysts , operated with preservation of left o***y
02/11/2022

Bilateral dermoid cysts , operated with preservation of left o***y

01/11/2022

आज मात्र तनहुबाट एक दम्पतीले पठाएको मेसेजले मलाई रोमान्चित बनायो, वहाहरुकै शब्दमा;

हजुरको लागि खुशीको खवर मेरो नानी १४ बर्षकी छिन्छिन्,नानी भए पछी हामीले लाखौ प्रयास गरेउ हजुरलाइ ॐ मा भेटेर iui तीन चार पटक गरेउ चितावन फर्टीलिटीमा पनि हजुर र डा: हेमनाथ लाइ पटक पटक भेटे ॐ र चितावन मा २ पट्क नलीमा औषधि राखेर हेरियो ,ॐ को रिपोर्ट मा दाया नली बन्द देखायो पुन चितावन को पुष्पाञ्जलि मा डा: हेमनाथ ले पाठेघर को मुख बाट नलीमा औषधि राखेर हेर्दा नली खुलेको देखियो पुन पोखरामा डा: गिरीधारी लाइ साहारा फर्टिलिटीमा पट्क पटक भेट्दा पनि केही लागेन आखिर अहिले आफै गर्भ बस्यो अनि चितावनकै एक हस्पीटलमा गएर १० हप्तामा टाका लगाए बच्चा सफल भयो हाल बाबु भएको ३ महिना पुरा भयो डा: म धेरै खुशी छु सायद नली बन्द भएको ॐ मा पत्ता नलागेको भए मेरो बच्चा हुन सम्भव थिएन म र मेरो परिवार ले ह्जुर लाइ धेरै धेरै धन्यवाद दिन्छौ !डा: नै भगवान् हाम्रो लागि नाम गोप्य राख्नु होला धन्यवाद डा:🙏

30/10/2022

यी दुई बच्चा म आफैले डेलिभरी गरेको थिए, औधी खुसी छु

30/10/2022

एउटा बच्चा डेलिभरी भएको सात दिन पछि दोश्रो बच्चा अपरेसन गरेर निकाल्दा २६ हप्ता मात्रको थियो।

हाम्रो पोखरा, राम्रो पोखरा
22/10/2022

हाम्रो पोखरा, राम्रो पोखरा

आज पनि बिरामी हुदा स्वास्थ्य उपचार लिन स्वास्थ्य संस्थामा पुग्ने यसरी नै हो, चुनाव आईराछ, घोषणापत्रमा यी र यस्तै एजेण्डा...
21/10/2022

आज पनि बिरामी हुदा स्वास्थ्य उपचार लिन स्वास्थ्य संस्थामा पुग्ने यसरी नै हो, चुनाव आईराछ, घोषणापत्रमा यी र यस्तै एजेण्डाहरुको सम्बोधनका लागि पार्टीहरुले बिषयहरु समेटे होलान कि नाइ?

Address

Baluwatar
Kathmandu

Telephone

+9779855055235

Website

Alerts

Be the first to know and let us send you an email when Prof Dr Jageshwor Gautam Page posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Prof Dr Jageshwor Gautam Page:

Videos

Share