18/12/2023
दक्षिण कोरिया परिक्षा (Ubt topic test) आबेदन खुल्यो!🇰🇷
आज राती १२ बजे देखि Manufacture तर्फको आबेदन Form खुलिसकेको छ ।फर्म भर्नेहरुले निम्न कुराहरूमा ध्यान दिनुहोला र यही अनुसार तयारी गर्नु होला !!!
१. राहदानी (Passport) को फोटो भएको पेज ( फोटो भएको पेज र छाप हानेको पेज एकै ठाउँ हुन्छ, दुवैको एउटै स्क्यान) स्क्यान Jpg file ( width 600 pixels, upto 100kb)
२. आफ्नै Email आईडि र Mobile Number
३. ३ महिना यता खिचिएको MRP sized सेतो Background भएको छातिको माथिल्लो भाग देखिने खालको फोटो ( width 100~300 pixels, Jpg file, upto 15kb) {धुलाएको फोटो चाहिदैन, Digital भए हुन्छ}
४. २८ USD ( Form भर्ने अघिल्लो दिनको Currency exchange rate अनुसार)
👉️ आवेदन दिने अवधि - २०८० पौष २ देखि ६ गतेसम्म (December 18 to 22, 2023)
यदि फारम भर्न चाहनु हुन्छ भने तलको नम्बरमा Whatsapp or Viber मा सम्पर्क राख्नु होला ।
Eps Chingu Consultancy
Chabail , ktm
9811462863
Send a message to learn more