Florence International Home Care

Florence International Home Care Best Nursing Care services at your home. Call us at 9849000680 for booking an appointment.

We also provide caregiver training to those interested or going abroad or willing to work in Nepal.

29/06/2025

अब घरमै स्वास्थ्यकर्मी 👩‍⚕️👨‍⚕️ बोलाएर आफ्ना प्रियजनको हेरचाह आफ्नै आँखा अगाडि गर्नुहोस् वा अस्पतालमै समेत कुरुवाको सुविधा पाउनुहोस्।
***********************************************************************
के तपाईं आफ्नो कामको व्यस्तताले आफ्ना आमाबुबाको 👴👵🏽 हेरचाह गर्न असमर्थ हुनुहुन्छ? 😔
तपाईंको वा बिरामीका 🤒 छोरा–छोरी विदेशमा 🇺🇸🇦🇺🇬🇧🇨🇦🇯🇵 हुनुहुन्छ र नेपालमा स्याहार गर्ने मान्छेको खोजीमा हुनुहुन्छ?
😔 चिन्ता नगर्नुहोस्।
उत्कृष्ट सेवाका लागि हामीलाई सेवा दिने अवसर दिनुहोस्। तपाईंहरूको उचित स्याहार, हाम्रो तत्परता।
वहाँको साथीले त हामीलाई बोलाएर ढुक्क हुनु भयो, अब तपाईं पनि ढुक्क हुनुहोस्।
🏠 फ्लोरेन्स होम केयर परिवार
🛑 सम्पर्क ठेगाना: फ्लोरेन्स होम केयर परिवार, पुतलीसडक, काठमाडौं
📱 सम्पर्क नम्बर: 9763401645 | 984-9000680 | 9849000470
यदि माथिको नम्बरमा सम्पर्क हुन नसकेमा, कृपया 9869178426 मा कल गर्नुहोस्

25/06/2025

Learn CPR, become a caregiver, be the reason someone lives to see another day.❤️‍🩹💪. Call 9849000470 / 9869178426 for joining or any enquiry. Location: Putalisadak, Kathmandu near kamyak school

Presentation day of our caregiver trainees. Call us at 9849000470 / 9869178426 for joining or any query. Location Putali...
22/06/2025

Presentation day of our caregiver trainees. Call us at 9849000470 / 9869178426 for joining or any query. Location Putalisadak, Kathmandu

08/06/2025

हामीलाई थाहा छ, तपाईंलाई तपाईंका आमा–बुबा र वृद्ध परिवारजनको माया कति गहिरो र प्रगाड छ। तर कहिलेकाहीं, साँचो माया भनेको सही ठाउँमा पुर्‍याउनु पनि हो।

" जिन्दगीको यो घडीमा, मैले कहिल्यै सोचेको थिइनँ कि, फेरि यस्तो माया र ममता पाउनेछु। तर Florence Senior Care Homeले मलाई फेरि त्यो पारिवारिक भावना भित्र हास्न सिकाएको छ ।�"यहाँका नर्स र केयरगिभरहरू, केवल आफ्नो काम गर्दैनन, तर आत्माबाट सेवा गर्छन्। हरेक बिहान मेरो स्वास्थ्य जाँच हुन्छ, समयमै औषधि, पौष्टिक खाना अनि धेरै माया। यहाँ मैले छोरा-नातिनिको माया पाएको छु।�घरजस्तै माया, अस्पतालजस्तै सुरक्षा। यस्तो सन्तुलन कहाँ पाइन्छ र? Florenceको लागी म बिरामी होइन, म हजुर बुवा हुँ, जसको हेरचाह आत्माबाट गरिन्छ।"

Contact Details:
Pls Call: 9849000470 | 976-3401646 | 984-9000680
माथि को नम्बर नलागेमा वा नउठेमा
Pls call: 9869178426

Location: Dhapasi Height, Tokha 4, वडा कार्यालय नजिक
Straight from Ishan Hospital
OR
Opposite way from Golfutar, straight from Hepali Heights

📢 We're Hiring Nurses for Our Aged Care Center!Join Florence Int’l Home Care Training Center and be part of a compassion...
22/05/2025

📢 We're Hiring Nurses for Our Aged Care Center!
Join Florence Int’l Home Care Training Center and be part of a compassionate team dedicated to elderly care.
👩‍⚕️ Registered Nurses & Nursing Assistants
🕐 Flexible shifts (Day/Night)
🏠 Accommodation & Food Provided
📍 Apply now and make a difference!

📞 Call: 9849000470 / 9849000680 / 9869178426
📧 Email: florencehomecare.npl@gmail.com

05/05/2025

तपाईंका आमाबुबाका लागि दोस्रो घर 👵👴 – Florence International Home Care
*****************************************************************
उनीहरूले तपाईंको हेरचाह गरे, अब तपाईंको पालो हो – उनीहरूलाई माया र सम्मानका साथ सेवा दिने।
के तपाईंलाई यी कुनै परिस्थितिहरूले पिरोलिरहेको छ?
🔹 तपाईं विदेशमा हुनुहुन्छ र घरमा भएका आमाबुबाको हेरचाहबारे चिन्तित हुनुहुन्छ?
🔹 तपाईंको व्यस्त जीवनशैलीले गर्दा समय दिन सक्नुहुन्न?
🔹 तपाईं काठमाण्डौ बाहिर जानु हुँदैछ वा विदेश जाने तयारीमा हुनुहुन्छ, र आफ्ना प्रियजनको भरपर्दो हेरचाह खोज्दै हुनुहुन्छ?
🔹 अस्पतालबाट डिस्चार्ज भएका बिरामी अझै हेरचाह र निगरानीमा हुनु आवश्यक छ?
🔹 परिवारमा दीर्घरोगले ग्रस्त सदस्य छन् जसलाई २४ घण्टा निगरानी, औषधि, र थेरापीको आवश्यक छ?
🔹 कुनै बृद्ध जो एक्लै बस्नुहुन्छ, र उहाँका सन्तान टाढा छन्?
✅ यदि माथिका कुनै पनि अवस्था तपाईंसँग मेल खान्छ, भने चिन्ता नलिनुहोस Florence तपाईंको साथमा छ।
🌿 विशेषताहरु:
✅ २४/७ नर्सिङ हेरचाह – अनुभवी नर्स र हेल्थ असिस्टेन्टद्वारा चौबीसै घण्टा सेवा
✅ डाक्टर परामर्श र मासिक स्वास्थ्य परीक्षण – नियमित चेकअप र रिपोर्टिङ
✅ पोषणयुक्त खाना – डाइटिसियनको सल्लाहमा बनेको स्वस्थ खाना
✅ साफसुग्घर र आरामदायी कोठा – सीनियर फ्रेन्ड्ली डिजाइन
✅ फिजियोथेरापी र योग सेवा – चलायमान र दुखाइरहित जीवनको लागि
✅ धार्मिक र सामाजिक कार्यक्रमहरू – भजन, पर्व मनाउने, खेल र समूह गतिविधि
✅ मैत्रीपूर्ण स्टाफ र आत्मीयता – हामी हेरचाह मात्र होइन, प्रेम र आदर दिन्छौं
✅ शान्त र हरियाली वातावरण – मन र स्वास्थ्य दुवैको लागि अनुकूल
🌟 किन छान्ने Florence?
Florence International Home Care मा हामी दिन्छौं माया, सेवा, सुरक्षा र आत्मीयता – ताकि तपाईंका आमा-बुबा वा हजुरबुबा आफ्नो जीवनका सुनौला दिनहरू सम्मान, सन्तोष र ममता सहित बाँच्न सकून्।
📍 स्थान: गोल्फुटार, धापासी हाइट – शान्त, हरियाली र सुरक्षित वातावरणमा अवस्थित
🛏️ छोटो अवधिको सेवा होस् वा लामो समयको आवास – हामी सधैं तयार छौं।
☎️ सम्पर्क गर्नुहोस्:
📱 9763401646 | 9849000470 | 9849000680 | 9869178426
🌐 Visit us at: Golufutar, Dhapasi Height, Kathmandu
📧 florencehomecare@gmail.com
🌍 www.florencehomecare.com.np

To our workforce —Thank you for your dedication, passion, and hard work.You are the heart of our success.Happy Labour Da...
01/05/2025

To our workforce —
Thank you for your dedication, passion, and hard work.
You are the heart of our success.
Happy Labour Day! 🙌

मातातिर्थ औंसीको यो विशेष दिनमा, सबै आमाहरूलाई हाम्रो तर्फबाट हार्दिक श्रद्धा र सम्मान। 💖🙏Because every day is a mother’...
27/04/2025

मातातिर्थ औंसीको यो विशेष दिनमा, सबै आमाहरूलाई हाम्रो तर्फबाट हार्दिक श्रद्धा र सम्मान। 💖🙏
Because every day is a mother’s day.

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Florence International Home Care posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Florence International Home Care:

Share