21/08/2025
Share please
यस सिनामंगल हेल्थ केयर एण्ड डाईग्नोसिस सेन्टर प्रा लि मा सबै प्रकार का जाँच हरु हुने जानकारी गराउँदछु।
१. रगत, दिसा पिसाव र अन्य सेवा हरु
२. डिजिटल एक्स रे
३. भिडियो एक्स रे
४. इ सि जी
५. १० बजे देखि ६ बजे सम्म डाक्टर हरु को सुविधा
साथै रगतमा थाईराइड, भिटामिन डि, बि १२, Iron profile जस्ता special tests हरु पनि गरिन्छ।
६० बर्ष माथीका सबै बिरामी लाई २०% छुट को व्यवस्था गरिएनु का साथै बिध्यार्थी हरु लाई ID card लिएर आएको खण्डमा यो छुट दिईनेछ।
सम्पर्क नं: ९८५११४९७६६
९८६२५७५६४६
खुल्ने समय : बिहान ७ बजे देखि बेलुका ६ बजे सम्म