Eye Care Center Devdaha

Eye Care Center Devdaha EYE CARE CENTER DEVDAHA was established as a branch ECC of Butwal Lions Eye Hospital to provide eye health service to the people of Devdaha.

Notice Notice Notice
26/12/2025

Notice Notice Notice

29/11/2025

नेपाल नेत्र ज्योति संघ, बुटवल लायन्स आँखा अस्पताल द्वारा संचालित आँखा उपचार केन्द्र देवदह, लायन्स क्लब अफ बुटवल सयपत्री तथा मिलन सामुदायीक वन उपभोक्ता समिती, देवदह को संयुक्त आयोजना मा देवदह वाड नं ८,९ र तिलोत्तमा वाड नं ११ का कुल १६५ जना नागरिक हरुलाई आँखा शिविर को माध्यम बाट निःशुल्क आँखा जांच गरिएको छ । जसमा कुल १९ जना मोतिबिन्दु भएका बिरामी हरुलाई निःशुल्क मोतिबिन्दु शल्यक्रिया का लागि बुटवल लायन्स आँखा अस्पताल, बुटवल २ मा रिफर गरिएको आँखा शिविर का इन्चार्ज श्री रञ्जित गेडरिया ले जानकारी गराउनु भयो ।
साथै बुटवल टुडे ले यस कार्यक्रम लाई अनलाइन tv मार्फत प्रशारण गरिदिनु भएको मा हार्दिक आभार व्यक्त गर्दछौं ।

https://www.facebook.com/share/v/1D5YHwKrkG/

Neupane Manoj Manoj Kumar Shrestha Anand GD Ram Gopal Yadav Bishnu Gyawali Indira Joshi Akhilesh Yadav
28/11/2025

Neupane Manoj Manoj Kumar Shrestha Anand GD Ram Gopal Yadav Bishnu Gyawali Indira Joshi Akhilesh Yadav

आउनु होस्। आउनु होस्। आउनु होस्।नेपाल नेत्र ज्योति संघ, बुटवल लायन्स आँखा अस्पताल, बुटवल द्वारा देवदह नगरपालिका का नगरवा...
12/11/2025

आउनु होस्। आउनु होस्। आउनु होस्।
नेपाल नेत्र ज्योति संघ
, बुटवल लायन्स आँखा अस्पताल, बुटवल द्वारा देवदह नगरपालिका का नगरवासी हरु लाई घरदैलो मा नै आँखा उपचार सेवा दिन का लागि आँखा उपचार केन्द्र देवदह शाखा स्थापना गरेको सबैमा जानकारी गराइन्छ । तसर्थ, आँखा सम्बन्धी कुनै पनि समस्या भएका बिरामी हरुले अब दैनिक रूपमा आँखा जांच सेवा लिनु हुन सादर अनुरोध गर्दछौ ।
आँखा उपचार केन्द्र देवदह बाट दैनिक रुपम उपलब्ध सेवाहरु
# दैनिक आँखा जांच
# दैनिक चश्मा जांच तथा बिक्री सेवा
# औषधि बिक्री सेवा
# मोतिबिन्दु शल्यक्रिया परामर्श सेवा (मोतिबिन्दु देखा परेका बिरामीहरूलाई बुटवल लायन्स आँखा अस्पताल, बुटवल मा रिफर गर्दा सहुलियत|
हामी यहाँहरूलाई जानकारी गराउन चाहन्छौं कि हाम्रो आँखाको जाँच सेवा अब बिहीबार देखि मंगलबार सम्म उपलब्ध छ ।
🕙 समय : बिहान १०:०० बजेदेखि साँझ ५:०० बजे सम्म
👉 कृपया समयमा आँखाको जाँच गरौं र दृष्टि विहीनबाट बचाऔं ।
👁️ “तपाईँको आँखाको स्वास्थ्य हाम्रो प्राथमिकता हो।”

थप जानकारी वा सल्लाहका लागि,
हामीलाई सम्पर्क गर्नुहोस्।
👀 सम्पर्क नं.: 📱 9811425476, 9816443286,
☎️ ०७१-५९२१३५
इमेल: butwallions@lei.org.np

भोलि मिति २०८२ कार्तिक १० गते, सोमबारका दिन परेको छठ बिदा सम्बन्धी सूचना !! सबैमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।
26/10/2025

भोलि मिति २०८२ कार्तिक १० गते, सोमबारका दिन परेको छठ बिदा सम्बन्धी सूचना !!

सबैमा छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।

09/10/2025

Love Your Eyes”
Happy World Sight Day 2025 !
Observed on 23 Ashoj 2082 (9 October 2025), this day reminds us to care for our eyes and ensure accessible and affordable eye care for everyone.
“आफ्नो आँखालाई माया गरौं”
सम्पूर्णमा विश्वदृष्टि दिवसको शुभकामना
देवदह आँखा उपचार केन्द्रले सबैका लागि पहुचयोग्य र सुलभ आँखाको स्वास्थ्य सेवा सुनिश्चित गर्न प्रतिवद्धता छौं ।

आँखा जोगाऔं, दृष्टि बचाऔं।

बडादशैं २०८२ र नवरात्रिको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक मंगलकामना व्यक्त ग...
28/09/2025

बडादशैं २०८२ र नवरात्रिको पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य, दीर्घायु र समृद्धिको हार्दिक मंगलकामना व्यक्त गर्दछौं।
🙏✨
बुटवल लायन्स आँखा अस्पताल परिवार
देवदह आँखा उपचार केन्द्र
देवदह ६ खैरेनी

➡️शुभ विजय दशमीको पावन अवसरमा यहि मिति(२०८२/०६/१३)गतेदेखि (२०८२/०६/१८) सम्मा देवदह आँखा उपचार केन्द्र बन्द रहने जानकारी गराईन्छ।

🌟 विशेष सूचना 🌟🙏 हामी आउँदै छौँ –देवदह नगरपालिका वडा नं. ८, विशालनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र, देवदहट विशालनगर मा ...
03/09/2025

🌟 विशेष सूचना 🌟

🙏 हामी आउँदै छौँ –
देवदह नगरपालिका वडा नं. ८, विशालनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र, देवदहट विशालनगर मा !

👁️‍🗨️ लायन्स क्लब अफ देवदह को आयोजनामा तथा बुटवल लायन्स आँखा अस्पताल को सहयोगमा
👉 एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर सञ्चालन हुँदैछ।

🔹 आँखामा समस्या भएका बिरामीहरूलाई निःशुल्क मोतियाबिन्दु सर्जरी (सल्यक्रिया) को सुविधा उपलब्ध हुनेछ।
🔹 असहाय र अशक्त व्यक्तिहरूका लागि कम्तीमा २० जना भएमा जाने–आउने गाडीको व्यवस्था समेत लायन्स क्लबले गर्नेछ।
🔹 यस शिविरमा बुटवल लायन्स आँखा अस्पतालको विशेषज्ञ टोली नै देवदह–८ विशालनगरमा उपस्थित हुनेछ।

🙌 त्यसैले,
👉 तपाईं नछुटाउनुहोस्,
👉 छिमेकीलाई नछुटाउनुहोस्,
👉 आफ्नो परिवार, विद्यालय परिवार, आमा समूह, टोल विकास संस्था, महिला स्वयंसेविका सबैलाई सहभागी गराउन अनुरोध गर्दछौं।

📌 कार्यक्रम विवरण
🗓️ मिति : २०८२ साल भदौ २० गते, शुक्रबार
⏰ समय : बिहान ठिक १० बजे
📍 स्थान : देवदह–८ आधारभूत स्वास्थ्य सेवा केन्द्र, विशालनगर

✨ हरितालिका तीजको शुभकामना ✨Clear vision, bright life! This Teej, may happiness and good health shine in your life. Warm...
26/08/2025

✨ हरितालिका तीजको शुभकामना ✨
Clear vision, bright life! This Teej, may happiness and good health shine in your life. Warm wishes from Butwal Lions Eye Hospital ,Devdaha Eye Care Center 👁🌸

Address

Devdaha Municipality
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Eye Care Center Devdaha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category