Smart Health Nepal

21/01/2025

गर्धन तथा कम्मरको नशा च्यापिनुको कारण के के हुन्? 🤔🤔

डाक्टर रोशन भगत, हाड जोर्नी तथा नशा रोग विशेषज्ञसंग समाधान पाउनुहोस्।🙏

गर्धन र कम्मरको नशा च्यापिनु खराब आसन, डिस्क च्यापिनु, चोटपटक वा उमेरसँग हुने परिवर्तनले हुन्छ। यसले दुखाइ, कमजोरी महसुस गराउँछ। रोकथामका लागि सही आसन, व्यायाम र तौल नियन्त्रण गर्नुपर्छ। समस्या भएमा डाक्टरलाई देखाउनु पर्छ।

Are you feeling tired, dizzy or struggling with cold hands and feet? 🩸 These could be signs of Anaemia, a condition caus...
13/01/2025

Are you feeling tired, dizzy or struggling with cold hands and feet? 🩸
These could be signs of Anaemia, a condition caused by a low number of red blood cells.

💡 Common Symptoms:
-Tiredness 😴
-Cold hands/feet ❄️
-Dizziness 🌪️
-Headache 🤕

✅ Prevention Tips:
-Eat iron-rich foods like leafy greens, beans and lean meat 🍳🥬
-Add vitamin C and fortified cereals to your diet 🍊

Stay informed and take charge of your health! 💪

नेपाली एकता र गौरवको प्रतीक पृथ्वीनारायण शाहलाई सम्मान गर्दै पृथ्वी जयन्तीको शुभकामना। 🙏"मेरा साना दु:खले आज्याको मुलुक ...
11/01/2025

नेपाली एकता र गौरवको प्रतीक पृथ्वीनारायण शाहलाई सम्मान गर्दै पृथ्वी जयन्तीको शुभकामना। 🙏

"मेरा साना दु:खले आज्याको मुलुक मोल्नु होइन!✊"
उनले देखाएको एकताको मार्गमा आज हामीले नयाँ शक्ति, नयाँ सोच र नयाँ नेपाल बनाउने प्रण गरौं।
चार वर्ण छत्तीस जातको फुलबारी 🌺, फरक-फरक फूलहरूसँग मिलेर एक सुगन्धित नेपालको सपनालाई अघि बढाऔं 🤝✨।
हाम्रो पहिचान, हाम्रो गौरव, हाम्रो एकता! ❤️

#नेपालकोइतिहास #पृथ्वीजयन्ती #पृथ्वीनारायणशाह #राष्ट्रियएकता #चारवर्णछत्तीसजात

What is Tuberculosis (TB)❓Is It Curable? ❓Tuberculosis (TB) is a contagious bacterial infection caused by 'Mycobacterium...
09/01/2025

What is Tuberculosis (TB)❓Is It Curable? ❓

Tuberculosis (TB) is a contagious bacterial infection caused by 'Mycobacterium tuberculosis'. It mainly affects the lungs but can also impact the brain, kidneys, bones, and spinal cord.

The good news? With proper medical care and a complete treatment plan, TB can be completely treated. Don’t ignore the signs—early detection saves lives!💙

🩺 Common Symptoms:
-Persistent cough
-Fever
-Weight loss
-Night sweats

Your health is your priority. Stay informed and take action! 💙

💡 Did You Know?Pneumonia is preventable! Protect your family with these 5 simple steps:🍏 Prioritize nutrition.💉 Stay up-...
06/01/2025

💡 Did You Know?
Pneumonia is preventable! Protect your family with these 5 simple steps:
🍏 Prioritize nutrition.
💉 Stay up-to-date on vaccines.
🌬️ Reduce indoor pollution.
🚭 Quit smoking near little ones.
🏠 Make home a healthier space.

Your lungs deserve the best care! 💨 Learn how small changes can make a big difference in protecting your family. 🛡️

🚨 एचआईभी संक्रमण रोक्ने सजिलो र प्रभावकारी उपायहरू – आजै जानकारी लिनुस्! 🛡️एचआईभी (ह्युमन इम्युनोडेफिसियन्सी भाइरस) शरीर...
04/01/2025

🚨 एचआईभी संक्रमण रोक्ने सजिलो र प्रभावकारी उपायहरू – आजै जानकारी लिनुस्! 🛡️

एचआईभी (ह्युमन इम्युनोडेफिसियन्सी भाइरस) शरीरको प्रतिरक्षा प्रणाली, विशेषगरी सीडी४ कोषिकालाई कमजोर बनाउँछ। यदि समयमै उपचार नगरेमा, यो एड्समा परिणत हुन सक्छ।

✅ कण्डम: सुरक्षित यौन सम्पर्कका लागि प्रभावकारी उपाय, एचआईभी र यौनजन्य रोगबाट जोगाउँछ।
✅ प्रेप औषधि : संक्रमणको जोखिम कम गर्ने औषधि, उच्च जोखिममा रहेका व्यक्तिहरूका लागि लाभदायक।

✨ एचआईभी रोकथाम सम्भव छ, जब सही जानकारी र सजगता अपनाइन्छ। आफ्नो लागि सही विकल्प छान्न नबिर्सनुस्।

#सुरक्षितयौनसम्पर्क #एचआईभीपरीक्षण

🚨 What Happens When Antibiotics Stop Working?When antibiotics stop working, infections become harder to treat, leading t...
02/01/2025

🚨 What Happens When Antibiotics Stop Working?
When antibiotics stop working, infections become harder to treat, leading to:
- Prolonged illnesses
- Increased healthcare costs and loss of income
- Higher risks of complications and hospital stays
⚠️Overuse and misuse of antibiotics are the main culprits. Here’s how YOU can help:
✔️ Only use antibiotics when prescribed by a doctor.
✔️ Complete the full course of treatment.
✔️ Avoid self-medication and unnecessary use.
Your small actions can make a BIG difference in saving lives and protecting future generations from this silent epidemic! 🌟

🌟 Happy New Year 2025 🎉May this year bring you joy, health, and success in every step you take! 💚Let’s welcome new oppor...
01/01/2025

🌟 Happy New Year 2025 🎉
May this year bring you joy, health, and success in every step you take! 💚

Let’s welcome new opportunities and cherished memories together.🤩

🌟 तमु ल्होसारको शुभकामना! 🌟गुरुङ समुदायको महान चाड तमु ल्होसारको पावन अवसरमा सबैलाई सुख, शान्ति, समृद्धि र नयाँ ऊर्जा मि...
30/12/2024

🌟 तमु ल्होसारको शुभकामना! 🌟
गुरुङ समुदायको महान चाड तमु ल्होसारको पावन अवसरमा सबैलाई सुख, शान्ति, समृद्धि र नयाँ ऊर्जा मिलोस् भन्ने कामना। नयाँ वर्षलाई खुशी र स्वास्थ्यको साथ स्वागत गरौं! 💙

#तमु_ल्होसार_२०२४ #गुरुङ_संस्कृति #स्वास्थ्य_र_समृद्धि #नयाँ_वर्ष #परम्परा_र_एकता

🌟 मधुमेह (Diabetes): के हो र यसलाई कसरी नियन्त्रण गर्ने?🌟  मधुमेह शरीरमा चिनी (ग्लुकोज) को मात्रा असन्तुलित हुँदा हुने र...
28/12/2024

🌟 मधुमेह (Diabetes): के हो र यसलाई कसरी नियन्त्रण गर्ने?🌟
मधुमेह शरीरमा चिनी (ग्लुकोज) को मात्रा असन्तुलित हुँदा हुने रोग हो। टाइप १ मा कारण थाहा नभए पनि टाइप २ अक्सर मोटोपन, निष्क्रिय जीवनशैली र असन्तुलित खानाका कारण हुन्छ।

⚡लक्षणहरू:
- तिर्खा बड्नु
- थकान महसुस हुनु
- दृष्टि कमजोर हुनु
- बारम्बार पिसाब लाग्नु

✅ नियन्त्रण उपायहरू:
🥗 सन्तुलित आहार खाऔं
🏃 दैनिक ३० मिनेट व्यायाम गरौं
⚖️ स्वस्थ तौल कायम राखौं

👉 तपाईंको स्वास्थ्य, तपाईंको जिम्मेवारी!

#मधुमेह

🤱 स्तनपान: बच्चाको स्वस्थ भविष्यको पहिलो आधार!आमाको दूध सधैं सही तापक्रममा, सफा र पोषिलो हुन्छ। यसले बच्चालाई कुपोषणबाट ...
26/12/2024

🤱 स्तनपान: बच्चाको स्वस्थ भविष्यको पहिलो आधार!

आमाको दूध सधैं सही तापक्रममा, सफा र पोषिलो हुन्छ। यसले बच्चालाई कुपोषणबाट जोगाउँछ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र शारीरिक, मानसिक तथा भावनात्मक विकासमा योगदान दिन्छ। 💪👶

💡 तपाईंलाई थाहा थियो?
स्तनपानले आमाको स्वास्थ्यलाई पनि फाइदा पुर्‍याउँछ। यसले गर्भपतनपछिको रक्तश्राव कम गर्ने, स्तन क्यान्सरको जोखिम घटाउने र गर्भावस्थापछिको तौल नियन्त्रण गर्न मद्दत गर्दछ।

🌸 स्तनपानलाई प्राथमिकता दिनुहोस्, यो प्राकृतिक, सुरक्षित र अनमोल छ।

#स्तनपान #शिशु_स्वास्थ्य #मातृत्व #बाल_विकास

Merry Christmas! 🎄✨ May this festive season bring you peace, happiness, and lasting memories. 💚 Stay safe, stay blessed,...
25/12/2024

Merry Christmas! 🎄✨ May this festive season bring you peace, happiness, and lasting memories.
💚 Stay safe, stay blessed, and enjoy the magic of Christmas!🎁

एण्टिबायोटिकका बारेमा भ्रम र सत्यता 🤔के तपाईं आफ्नो मनले एण्टिबायोटिक खाइरहनुहुन्छ? 🚫 एण्टिबायोटिकले संक्रमण नियन्त्रण ग...
20/12/2024

एण्टिबायोटिकका बारेमा भ्रम र सत्यता 🤔
के तपाईं आफ्नो मनले एण्टिबायोटिक खाइरहनुहुन्छ? 🚫
एण्टिबायोटिकले संक्रमण नियन्त्रण गर्न, रोगको गम्भीरता कम गर्न र छिटो स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ। तर गलत प्रयोगले प्रतिरोध क्षमता विकास गर्न सक्छ, जसले भविष्यमा असर पुर्‍याउँछ 💊।

👉 चिकत्सकको सल्लाह बिना एण्टिबायोटिक नलिऊँ। सही जानकारी, सही समय, र सही औषधि मात्र उपयोग गरौँ। 🩺

स्वस्थ र सुरक्षित जीवनका लागि सधैं विशेषज्ञको परामर्शलाई प्राथमिकता दिनुहोस्। 🌟

#स्वास्थ्यसचेतना #चिकित्सकको_सल्लाह #सुरक्षितऔषधि #एण्टिबायोटिक_जानकारी #रोगनियन्त्रण

13 lives lost every minute—air pollution is more than smog, it's a silent epidemic causing lung cancer, heart disease, a...
17/12/2024

13 lives lost every minute—air pollution is more than smog, it's a silent epidemic causing lung cancer, heart disease, and strokes.
🌫️Children, elderly, and those with health issues suffer the most.
Protect yourself:
🚌 Use public transport 🌱 Avoid polluted zones 🧹 Keep indoor air clean 🏠 Stay indoors during peak pollution.

Every action counts. Let’s stop burning fossil fuels, save lives, and give future generations the right to breathe clean, healthy air. 🌍💙

🩺 White Blood Cell Disorder Symptoms You Shouldn't Ignore! 🩺Your immune system might be signaling for help! Look out for...
15/12/2024

🩺 White Blood Cell Disorder Symptoms You Shouldn't Ignore! 🩺
Your immune system might be signaling for help! Look out for these symptoms:
💊 Frequent or recurrent infections
🌡️ Fever, pneumonia, and extreme fatigue
😷 Mouth ulcers & skin abscesses
📉 Unexplained weight loss

What You Can Do:
✅ Eat a balanced diet rich in vitamins and antioxidants
✅ Stay hydrated and get regular exercise
✅ Manage stress through relaxation techniques
✅ Avoid smoking and limit alcohol consumption
✅ Consult a healthcare provider for regular check-ups

Prevention is better than cure—take charge of your health today! 🌿

🌟 योमरी पूर्णिमा को पावन अवसरमा मिठास, संस्कृति, र स्नेहले भरिएको शुभकामना! 🙏नेवारी परम्पराको यो मीठो पर्वले स्वास्थ्य, ...
15/12/2024

🌟 योमरी पूर्णिमा को पावन अवसरमा मिठास, संस्कृति, र स्नेहले भरिएको शुभकामना! 🙏
नेवारी परम्पराको यो मीठो पर्वले स्वास्थ्य, समृद्धि र खुशीको सन्देश ल्याओस्। 🥟✨
परम्परा जगेर्ना गरौं, उत्सव हर्षले मनाऔं।🌿

#योमरीपूर्णिमा #नेवारीखाना

🎊 उद्यौली पर्वको विशेष शुभकामना !संस्कृति, परम्परा र एकताको पर्व उद्यौलीले सबैमा नयाँ उमंग, शक्ति र समृद्धि ल्याओस्।यस प...
15/12/2024

🎊 उद्यौली पर्वको विशेष शुभकामना !
संस्कृति, परम्परा र एकताको पर्व उद्यौलीले सबैमा नयाँ उमंग, शक्ति र समृद्धि ल्याओस्।
यस पर्वलाई झन् उल्लासपूर्ण बनाउँदै, सबैलाई शुभ समयको कामना! 🌄🥁

#उद्यौलीपर्व #संस्कृतिकोगरिमा #शक्ति_र_समृद्धि #नेपाली_परम्परा #उल्लास #खुशी #उत्सव

सामान्य रुघाखोकी : कारण, लक्षण, र बच्ने प्रभावकारी उपायहरू 🤧सामान्य रुघाखोकी भनेको भाइरल संक्रमण हो जसले प्रायः नाक, घाँ...
11/12/2024

सामान्य रुघाखोकी : कारण, लक्षण, र बच्ने प्रभावकारी उपायहरू 🤧

सामान्य रुघाखोकी भनेको भाइरल संक्रमण हो जसले प्रायः नाक, घाँटी, र स्वासप्रश्वास प्रणालीलाई असर गर्छ। यसले हाछ्युँ, नाक बन्द हुने, घाँटी दुख्ने, खोकी लाग्ने, थकान महसुस हुने, र सास फेर्न गाह्रो हुने जस्ता लक्षणहरू ल्याउँछ।

यसलाई रोकथाम र व्यवस्थापनका लागि सरल तर प्रभावकारी उपायहरू:

- नियमित रूपमा हात धुनुहोस्।
- हाछ्युँ वा खोकी गर्दा सावधानी अपनाउनुहोस्।
- नाक, मुख र आँखा छुनबाट बच्नुहोस्।
- प्रतिरक्षा क्षमता बढाउनुहोस्।

सुरक्षित र स्वस्थ रहनुहोस्! 🧣🤧

#रुघाखोकीरोकथाम #स्वास्थ्यरोकथाम

Address

Naxal
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Smart Health Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share