14/11/2025
Free Distribution of the “Sound Healing” Book – International Students’ Day Special
निशुल्क “ध्वनि चिकित्सा -Sound Healing”पुस्तक वितरण अन्तर्राष्ट्रिय विद्यार्थी दिवस विशेष “शिक्षा सबैका लागि जन्मसिद्ध अधिकार” भन्ने भावना आत्मसाथ गर्दै अन्तर्राष्ट्रिय विद्यार्थी दिवस मंसिर १ अवसरमा पुस्तक खरिद गर्न आर्थिक रूपमा सक्षम नभएका विद्यार्थीहरूले वडाको सिफारिसपत्र सहित उपस्थित हुनुभयो भने १ प्रति पुस्तक निशुल्क प्रदान गरिनेछ।
त्यसैगरी, सक्षम विद्यार्थीहरूले आफ्नो इच्छा अनुसार आफैँले निर्धारण गरेको मूल्यमा
१ प्रति पुस्तक प्राप्त गर्न सक्ने विशेष अवसर पाउनुहुनेछ।
📍 स्थान: छायां सेन्टर, दोस्रो तल्ला, युनिट ३४७
📅 मिति: २०८२ मंसिर १ गते
⏰ समय: बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म
✍️ लेखक: राजा राम पाण्डे
पुस्तक व्यवस्था सहज बनाउन, विद्यार्थीहरूले कार्तिक ३० गते बेलुका ८:० बजेभित्र नाम टिपाइदिनुहोल।
📲 सम्पर्क: विकास अर्याल – 9818175859
BECOME A HEALER. Best sound healing training in Kathmandu, Nepal. We are at Shop 333, Chhaya Center.