Koshish Nepal

Koshish Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Koshish Nepal, Mental Health Service, Balkhu Ashram Marg (KMC-14), Kathmandu.

02/12/2025

“अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको संवर्द्धन”

हामी सबै जुट्यौ, भेदभावमुक्त वातावरण निर्माण गर्दै अपाङ्गता भएका व्यक्तिको अधिकार, सम्मान र अवसरको सुनिश्चितता गरौँ।

- मातृका प्रसाद देवकोटा
कार्यकारी निर्देशक, कोशिश

10/10/2025
15/09/2025

KOSHISH Podcast on World Su***de Prevention Day 2025 !

07/08/2025
30/07/2025
सबैलाई हाम्रो नयाँ पेजमा स्वागत छ !
14/07/2025

सबैलाई हाम्रो नयाँ पेजमा स्वागत छ !

27/06/2025

"Our official page is currently in some issues. We apologize for the inconvenience and will be back very soon. Thank you for your patience!"

🐣 𝐓𝐫𝐚𝐧𝐬𝐟𝐨𝐫𝐦𝐢𝐧𝐠 𝐋𝐢𝐯𝐞𝐬 🕊"They called me a ‘burden’, a ‘witch’ but I proved I’m not that at all. With support, I found stre...
20/06/2025

🐣 𝐓𝐫𝐚𝐧𝐬𝐟𝐨𝐫𝐦𝐢𝐧𝐠 𝐋𝐢𝐯𝐞𝐬 🕊

"They called me a ‘burden’, a ‘witch’ but I proved I’m not that at all. With support, I found strength. With skills, I found purpose. I earn, I speak, I dream this is my life and I’m living it with pride." - Manju Chaudhary

Read more: https://koshish.org.np/stories/readmore/The-Knot-That-Did-Not-Heal

संयुक्त राष्ट्रसंघको अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरूको १८औं बैठक (COSP18) मा कोशिशका कार्यकारी निर्देशक मात...
16/06/2025

संयुक्त राष्ट्रसंघको अपाङ्गता सम्बन्धी महासन्धिको पक्ष राष्ट्रहरूको १८औं बैठक (COSP18) मा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले प्यानल वक्ताको रूपमा नेपालको प्रतिनिधित्व गर्नुभयो।

सो अवसरमा उहाँले "नवीन वित्तीय प्रणाली (Innovative financing) र आत्मनिर्भरता’ विषयमा मन्तव्य दिँदै अर्थमुखी दृष्टिकोणको सट्टा अवसरमूलक संरचनाको आवश्यकता औँल्याउनु भयो।

आर्थीक रकम भन्दा पनि अपाङ्गता भएका व्यक्तिहरूलाई अवसरहरू दिनु आवश्यक छ। उनीहरूको आफ्नै गतिविधिहरूलाई वित्तीय रूपमा सहयोग गर्नुपर्छ ताकि दिगो परिवर्तन सम्भव होस् ।

अपाङ्गता भएका व्यक्तिहरू आफैं नेतृत्व गर्न सक्ने वातावरण निर्माण गर्नु आजको यथार्थपरक आवश्यकतामा उहाँले जोड दिनुभयो।

मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाड्गता भएका ब्यक्तिको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्य सहित  पालुङटार नगरपालिका...
10/06/2025

मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाड्गता भएका ब्यक्तिको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्य सहित पालुङटार नगरपालिका वडा नं ४, गोरखा निवासी एक व्यक्तिलाई कोशिशले बाख्रा प्रदान गरेको छ ।

आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका र अल्पकालीन सुरक्षित केन्द्रमा उपचारपछि परिवारमा पुर्नस्थापना गरिएका उक्त ब्यक्तिलाई वडा अध्यक्ष मान बहादुर पौडेल र वडा सदस्य दिलमाया कुमालको उपस्थितिमा ३ वटा बोयर जातका बाख्रा हस्तान्तरण हो ।

बाख्रा हस्तान्तरण पछि मानसिक स्वास्थ्य, मनोसामाजिक सुस्वास्थ्यका लागि परिवार र समुदायको भूमिकाको बारेमा समेत छलफल गरिएको थियो ।
Health National Human Rights Commission of Nepal - NHRC, Nepal # mental National Council for Mental Wellbeing # Mental well Being # Koshish

🌍 Happy World Environment Day!Let’s act today for a sustainable tomorrow — protect nature, restore ecosystems, and be th...
05/06/2025

🌍 Happy World Environment Day!
Let’s act today for a sustainable tomorrow — protect nature, restore ecosystems, and be the change Earth needs. 🌎💧

29/05/2025

कोशिशद्वारा चारवटा विषयमा गरिएको अध्ययन अनुसन्धान प्रतिवेदन माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रिज्यू लगायतको उपस्थितिमा सार्वजनिक गरिएको कार्यक्रमको प्राइम टाईम्स टेलिभिजनद्वारा प्रसारित रिपोर्ट।

अध्ययन अनुसन्धानका विषयहरू:
१) न्यून प्रतिनिधित्वमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको कानुनी क्षमता र सहयोगीसहितको न्याय प्रणाली
२) न्यून प्रतिनिधित्वमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको संस्थागतकरण र मानवअधिकारको अवस्था
३) Disability Responsive Budget in Nepal Fiscal Year 2080/081
४) Historical Devlopment of Disability Rights Movements in Nepal

Address

Balkhu Ashram Marg (KMC-14)
Kathmandu
44600

Telephone

+97715121230

Services

Specialties

Alerts

Be the first to know and let us send you an email when Koshish Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Koshish Nepal:

Share