30/03/2026
ॐ श्री गणेशाय नम:
#जन्म_दिनको_लाखौ_लाख_शुभकामना 🌹
विगेन नेपालको कार्यकारी निर्देशक, मिलनसार, सामाजिक अभियन्ता तथा स्वास्थ नेपालको अभियन्ता श्री ज्ञानु लामिछाने गिरि ज्युको आज पर्न गएको शुभ जन्मदिनको अवसरमा हार्दिक शुभकामना दिन चाहान्छौ।
साथै उहाको सु-स्वास्थ, दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना गर्न चाहान्छौ।
-विगेन नेपाल परिवार