
03/10/2024
२०८१ सालको विजया दशमी शुभ दिपावली तथा छठ पर्वको सुखद उपलक्ष्यमा देश विदेशमा छरिएर रहनुभएका आमाबुवा दाजु भाई दिदी बहिनी शुभचिन्तक महानुभावहरूमा सुख शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।