Dr Aakriti Bharati

Dr Aakriti Bharati As an IVF Specialist with advanced training in Reproductive Medicine and Endocrinology, I combine world-class expertise with deeply compassionate care.

Your journey to a miracle starts here.

के तपाईलाई थाहा छ? फोलिक एसिड महिलाले मात्र होइन पुरुषले पनि सेवन गर्दा शुक्रकिटको गुणस्तरमा सुधार ल्याउँछ।
03/05/2026

के तपाईलाई थाहा छ?
फोलिक एसिड महिलाले मात्र होइन पुरुषले पनि सेवन गर्दा शुक्रकिटको गुणस्तरमा सुधार ल्याउँछ।

29/04/2026

विवाहको १५ वर्ष पछि आधुनिक उपचार द्वारा सन्तान सुख पाउन सफल उहाँहरू लाई हार्दिक बधाई !!!

IVF उपचार पछि निम्न कुराहरूमा ध्यान दिनु राम्रो हुन्छ।
26/04/2026

IVF उपचार पछि निम्न कुराहरूमा ध्यान दिनु राम्रो हुन्छ।

23/04/2026

निसन्तानपनको समस्यालाई जितेर
सन्तान सुख प्राप्त गर्न सफल यस दम्पतीलाई हाम्रो तर्फबाट
हार्दिक बधाई!!!

19/04/2026

एउटा बच्चा IVF बाट भएपछि अर्को पनि IVF नै गर्नपर्छ? - डा. आकृति भारती

तपाईँको मातृत्वको प्रतीक्षाले छिट्टै पूर्णता पाओस्।मातातीर्थ औंसीको हार्दिक शुभकामना!
17/04/2026

तपाईँको मातृत्वको प्रतीक्षाले छिट्टै पूर्णता पाओस्।
मातातीर्थ औंसीको हार्दिक शुभकामना!

नयाँ वर्ष नयाँ सुरुवात!!!मेरो हजुरआमाले भोग्नुभएको निसन्तानपनको पीडालाई सम्झेर, यो नयाँ वर्षबाट मैले एउटा सानो सुरुवात ग...
14/04/2026

नयाँ वर्ष नयाँ सुरुवात!!!
मेरो हजुरआमाले भोग्नुभएको निसन्तानपनको पीडालाई सम्झेर, यो नयाँ वर्षबाट मैले एउटा सानो सुरुवात गर्ने संकल्प गरेकी छु। 'नानी छोरी फाउन्डेसन' मार्फत यस वर्ष आर्थिक रूपमा कमजोर दुई दम्पतीलाई उपचार प्रदान गरी उहाँहरूको काख भर्ने मेरो प्रयास रहनेछ।
हजुरआमाको आशीर्वाद र यहाँहरूको माया नै मेरो प्रेरणा हो। यस नयाँ वर्षले सबैको जीवनमा खुसी ल्याओस्! २०८३ सालको हार्दिक शुभकामना!!!

12/04/2026

विश्वास र सेवाको यो यात्रामा सधैं साथ दिनुहुने तपाईंहरू सबैलाई धन्यवाद! अनलाईनखबर '५० प्रभावशाली महिला २०८२' को यो सम्मान म मेरा सम्पूर्ण सुभचिन्तकहरूमा समर्पित गर्दछु। तपाईंहरूको मायाले अझै धेरै काखहरू भर्ने र जीवनमा आशा जगाउने हौसला मिलेको छ। सधैं यसरी नै साथ र माया बनाई राख्नुहोला। धन्यवाद!

09/04/2026

अनलाईन खबर ५० प्रभावशाली महिलाका केही झलकहरु।
सम्पूर्णमा हार्दिक नमन!!!

07/04/2026

एक विशेष क्षण!
अनलाइनखबरको '५० प्रभावशाली महिला' को सूचीमा पर्नु मेरा लागि ठुलो गर्वको कुरा हो। मलाई सधैं साथ र हौसला दिनुहुने मेरा सम्पूर्ण शुभचिन्तकहरूमा यो सम्मान समर्पित गर्न चाहन्छु।
धेरै धेरै धन्यवाद!

के फेलोपियन ट्यूब बन्द हुँदा पनि गर्भ रहन सम्भव छ? - डा. आकृती भरती
05/04/2026

के फेलोपियन ट्यूब बन्द हुँदा पनि गर्भ रहन सम्भव छ? - डा. आकृती भरती

02/04/2026

क्यान्सरले नरोकेको आमा बन्ने सपना !!!
उहाँहरू लाई हार्दिक बधाई तथा शुभकामना!!!

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Dr Aakriti Bharati posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dr Aakriti Bharati:

Share