11/06/2018
तेस्रो अल नेपाल फुलकन्ट्याक्ट कराते: प्रदेश–२ टिम च्याम्पियन
काठमाडौ । प्रदेश–२ तेस्रो अल क्योकुशिन बुदोकाई कराते च्याम्पियनसिपमा टिम च्याम्पियन भएको छ । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने’ मूल नाराका साथ शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न भएको प्रतियोगितामा प्रदेश–२ ले ७ स्वर्ण पदकसहित कुल १९ पदक जित्दै टिम च्याम्पियन भएको हो । साथै ५ स्वर्णसहित २१ पदक जितेको प्रदेश–४ उपविजेतामा सीमित भयो । १ रजतसहित ६ पदक जितेको प्रदेश–३ ले तेस्रो स्थान प्राप्त गर्यो ।
काठमाडौ । प्रदेश–२ तेस्रो अल क्योकुशिन बुदोकाई कराते च्याम्पियनसिपमा टिम च्याम्पियन भएको छ । ‘राष्ट्रका लागि ख.....