पायल्स उपचार केन्द्र Piles Treatment Center

  • Home
  • Nepal
  • Kathmandu
  • पायल्स उपचार केन्द्र Piles Treatment Center

पायल्स उपचार केन्द्र Piles Treatment Center पाईल्स विशेष उपचार केन्द्र !

25/12/2022

जय पशुपतिनाथ 🙏 सन्ध्या आरती ❤️ प्रत्यक्ष प्रसारण!

✡️ पायल्स ✡️🚽 के तपाईंलाई पायल्स को लक्षण देखियो 🏜️ सबैभन्दा सजिलो , सस्तो ,छिटो र भरपर्दो प्राकृतिक उपचारको लागि औषधिCa...
28/09/2022

✡️ पायल्स ✡️
🚽 के तपाईंलाई पायल्स को लक्षण देखियो
🏜️ सबैभन्दा सजिलो , सस्तो ,छिटो र भरपर्दो प्राकृतिक उपचारको लागि औषधि

Call: 9858052080
पायल्स रोगको लागि एक मात्र अचुक औसधि ------
👉️☝️👉️ " 👈️☝️
पायल्स सम्बन्धी समस्याहरुमा को प्रयोग गर्नुहोस ।
🏜️पायल्स को सुरुबाति लक्षण देखिनासाथ को प्रयोगले पायल्स रोग पुर्णतया निको हुन्छ ।
🏜️ तपाईंलाई पायल्स को समस्या भएको छ भने यो समाधान तपाइको लागी हो !
🏜️दिसा गर्दा अप्ठेरो हुने ।
🏜️मलद्वार चिलाउने, पोल्ने, दुख्ने ।
🏜️ दिसागर्दा मासु बाहिर निस्कने आफै भित्र जाने ।
🏜️ अप्रेसन वा क्षारसुत्र बिग्रीएर भएका घाउहरु समेत निको हुने
कुनै साइड इफेक्ट नगर्ने र जुनसुकै उमेरका पायल्स तथा मलद्वारका रोगीले पनि प्रयोग गर्न मिल्ने



🏥 आयुर्वेदिक पद्धतिबाट बिना अप्रेसन पायल्सकाे सफल उपचार...निरोगम आयुर्वेद उपचार केन्द्र|| सिनामंगल काठमाडौं || 📱 9858052...
11/08/2022

🏥 आयुर्वेदिक पद्धतिबाट बिना अप्रेसन पायल्सकाे सफल उपचार...
निरोगम आयुर्वेद उपचार केन्द्र
|| सिनामंगल काठमाडौं || 📱 9858052080

🎯 पायल्सका रोगीहरुले के नखाने ?
१. माछा, मासु, अन्डा, पनिर
२. चिल्लो, पिरो, अमिलो, मरिच, अदुवा, खुर्सानी, पुरानो अचार, कालो दाल
३. मैदाको परिकारहरु जस्तै: म:म, चाउचाउ, चाउमिन, थुक्पा, नान, पाउरोटी, बिस्कुट, पप आदि
४. तारेको, भुटेको, सुख्खा खाना जस्तै: समोसा, नमकिन, पकौडा, चिप्स, चिउरा, बरगर, पिज्जा, भुटेको मकै
५. अनार, अम्बा, काचो केरा
६. चिया, कफी, मदिरा, धूम्रपान, सुर्ती, चिसो पेय पदार्थ (Cold Drinks), चकलेटस् (Chocolates)
🎯 के खाने?
१. सादा दाल, भात, तरकारी, सलाद (गाजर, मुला, काक्रो)
२. हरियो तरकारी तथा सागसब्वी प्रशस्त, गेडागुडी, लसुन, प्याज
३. फलफूलहरु ( स्याउ, सुन्तला, मेवा, उखु, मौसम, सुकेको अञ्जीर, नासपाती)
४. सफा/उमालेर सेलाएको पानी प्रसस्त पिउने

निरोगम आयुर्वेद उपचार केन्द्र
|| सिनामंगल काठमाडौं || 📱 9841171241
उपचार हुने रोगहरु: 📋️ डक्टरद्वारा चेकजाँच
💊 ग्यास्टिक 💊कब्जियत 💊 अल्सर
💊 पाइल्स, पत्थरी, पिनास (बिना अप्रेसन)
💊 दम 💊 सुगर (मधुमेह)
💊 ब्लड प्रेसर 💊 जन्डिस
💊 छातीको दाग (मेडिकल फेल)
💊 बाथ रोग (युरिक एसिड) 💊 स्मरण शक्ति
💊 नसा च्यापिएको 💊 हड्डी खिइएको
💊 हेपाटाइटिस (बी) 💊 सेतो दुबी
💊 यौन दुर्वलता 💊 सिघ्रपतन
💊 प्रोस्टेट 💊 निसन्तान
💊 जुनसुकै यौन रोग 💊 स्त्रीरोग आदि
🏥 शनिबार औषधालय बन्द रहनेछ 🇳🇵
💊 डक्टर भिजिटकाे लागि फोन मार्फत अग्रिम नाम टिपाउन सक्नुहुनेछ !
सफल उपचार:
👉️ टाउको तथा मानसिक रोग सम्बन्धि
पिनास, माइग्रेन, स्मरण शक्तिमा कमि, डराउने, मन आत्तिने, अनिन्द्रा तथा कपाल झर्ने
👉️ पेट सम्बन्धि
पाइल्स, फिस्टुला र फिसर (बिना अप्रेसन) ग्यास्टिक, कब्जियत, गानोगोला, जण्डीस, अपच, आउँ, अल्सर, कोलाइटिक्स
👉️ नशा तथा हाडजार्नी सम्बन्धि
बाथ, हड्डी खिइएको, जोर्नी दुखाई सम्बन्धि सम्पुर्ण रोगहरु
👉️ मुख तथा घाँटी सम्बन्धि
स्वास गनाउने, गिजाबाट रगत आउने, दुख्ने, मुख र जिब्रोमा खटीरा आउने, टन्सिल ।
👉️ स्वास प्रस्वास सम्बन्धि
छातीको दाग, रुघाखोकी, दम, निमोनिया, एलर्जी, ब्रोनकाइटिस
👉️ पिशाब सम्बन्धि
पिशाब पोल्ने, पिशाब रोकिने, प्रोष्टेड ग्याल्ण्ड बढेको
👉️ यौन सम्बन्धि
पुरुषको यौन उत्तेजनामा कमी, शुक्रमा कमी, सिध्रस्खलन, नपुसंकता, स्वप्दोष, महिलाको यौन इच्छा नहुने तथा सम्पुर्ण यौन सम्बन्धी रोगहरु
👉️ छाला सम्बन्धि
सेतो दुवी, दाद, डण्डीफोर, कास चिलाउने
👉️ महिला सम्बन्धि
यौनअंग चिलाउने, सेतो पानी बग्ने, कष्टातब, रक्तप्रदर, श्वेतप्रदर, महिनावारी गडबडी, सेतो पानी जाने, तल्लो पेट दुख्ने, महिलाको यौन इच्छा नहुने, बाझोपन लगायत सम्पुर्ण महिला सम्बन्धि रोग
👉️ दीर्धरोग सम्बन्धि
मधुमेह (Sugar), उच्चरक्तचाप (Blood Pressure)
👉️ दुखाई
जोर्नीेहरु दुख्ने, सुन्निने, मांसपेशी दुख्ने, ढाड कम्मर दुख्ने, हड्डी खिइएको दुखाइ, नशा च्यापिएको दुखाइ, गर्दन दुखाइ, हातगोडा झमझमाउने, बाथ, आम बाथ, युरिक एसिड
👉️ पाचन प्रणाली समबन्धि समस्या
पेट पोल्ने, छाती पोल्ने, अपच हुने, घाँटी पोल्ने, वाक–वाक लाग्ने, रिंगटा लाग्ने, दुख्ने, खाएको नपच्ने, गानोगोला, कब्जियत, ग्यास्टिक जस्ता सम्पुर्ण पेट सम्बन्धि रोगहरुको सफल उपचार गरिनुका साथै जण्डिस र हेपाटाइटिस
👉️ मुत्र प्रणाली
पिसाप पोल्ने, पिसाब फेर्न गाहृो हुने, दुख्ने, पिसाब गन्हाउने, धमिलो हुने, हातगोडा सुन्निने, कोखा दुख्ने,छिनछिनमा पिसाब लाग्ने, मधुमेह, मुख सुक्ने, पथ्थरी आदि रोगहरुको सफल उपचार
👉️ श्वास प्रश्वास सम्बन्धि समस्या
स्वास बढ्ने, स्वास फेर्न गाहृो हुने, खोकी लाग्ने, छाती दुख्ने, टाउको दुख्ने, रुघा पिनास, दम, प्रोमकाइटिस, निमोनिया जस्ता समस्याहरुको सफल उपचार गरिन्छ ।
👉️ छालासम्बन्धि समस्या
छाला चिलाउने, विविरा आउने, डावर आउने, पानीफोका आउने, घाउ, दाद, एलर्जी, लुतो, डर्मटाइटिस, स्वराइसिस, लिकोडर्मा जस्ता समस्याहरुको सफल उपचार गरिन्छ ।
👉️ थाहै नदिइ जा*ड रक्*सीको कु*लत छुटाउने
थप जानकारी, परामर्श र चेकजाँचको लागि सिनामंगल (सीता एयरको कार्यलय नजिक / पुरानो बानेश्वरबाट आउदा भिमसेन गोलाको बागमती पुल कटेर करिब ४०० मिटर अगाडी / सिनामंगल चोक पिपलबोट आउदा KMC हस्पिटल हुदै करिब ४०० मिटर अगाडी)मा रहेको निरोगम आयुर्वेद औषधालयमा सम्पर्क गर्न सक्नुहुनेछ ।
🏥निरोगम आयुर्वेद उपचार केन्द्र
⛳️सिनामंगल, काठमाडौं नेपाल ||
सम्पर्क नम्बर:
📲 9841171241

 #मृगौला  #पत्थरीशरीरको कुनै भागमा ढुंगा जस्तो कडा वस्तु बन्नुलाई हामी पत्थरी भनेर बुज्छौँ । मृगौलामा हुने पत्थरीलाई मृग...
11/08/2022

#मृगौला #पत्थरी

शरीरको कुनै भागमा ढुंगा जस्तो कडा वस्तु बन्नुलाई हामी पत्थरी भनेर बुज्छौँ । मृगौलामा हुने पत्थरीलाई मृगौलाको पत्थरी भनेर बुझिन्छ । मृगौलाको पत्थरी अहिले धेरै मानिसमा देखिन थालेको छ । यसको प्रमुख कारण पानी कम पिउनु हो । युरिक एसिडको कारण पनि धेरै मानिसहरुलाई मृगौलाको पत्थरी भएको पाइएको छ । यो समस्या महिलामा भन्दा बढी पुरुषमा देखिने गरेको पाइन्छ ।

कतिपय व्यक्तिमा पत्थरीको कुनै लक्षण नदेखिन सक्छ । जब पत्थरीले पिसाब बग्ने बाटोमा बाधा पुर्‍याउन थाल्छ त्यसपछि मात्र लक्षणहरु देखा पर्न थाल्छन् । पत्थरीको समस्यामा कोखा दुख्ने, पिसाब पोल्ने, पिसाब छिनछिनमा लाग्ने, पिसाबमा रगत देखिने, वाकवाक लाग्ने लगायतका लक्षण देखिन्छन् ।

➡️ पत्थरी भएको कसरी थाहा पाउने ?
◀️ पटक पटक पिसाब आउँछ र यो क्रम रातमा बढी हुन्छ ।
◀️ पेटको तल्लो भागमा पीडा तथा जलन हुन्छ ।
◀️ पिसाब फेरेको बेला जलन वा पीडा हुन्छ ।
◀️ पिसाब रोक्न गाह्रो हुनु ।

➡️ कसलाई हुनसक्छ ?
◀️ त्यस्तो व्यक्ति जसले पानी कम पिउँछन् ।
◀️ त्यस्तो पुरुष जसले बढी जंक फूड र फास्ट फूड सेवन गर्छ ।
◀️ पाको व्यक्तिमा जसलाई प्रोस्टेटको समस्या छ ।
◀️ जसको उमेर ८० बर्षभन्दा बढी भयो ।
◀️ जसको डाइटमा पोषणको कमी छ ।

🔰 थप जानकारी र उपचारका लागि
🏥निराेगम अायर्वेद उपचार केन्द्र
➡️सिनामंगल, काठमाडौं
📱 9841171241
📧 nirogamayurvednepal@gmail.com See less

Comments

बाथरोग शरीरमा रोगसँग लड्न सक्ने ‘इम्युन सिस्टम’ अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने रोग हो ।बाथ ...
11/08/2022

बाथरोग शरीरमा रोगसँग लड्न सक्ने ‘इम्युन सिस्टम’ अर्थात् रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आएपछि उत्पन्न हुने रोग हो ।
बाथ रोग हुनमा कुनै एक मात्र कारण देखिएको छैन। यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ। यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन। बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ।
बाथरोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन्।
तर प्रायजसो बाथ रोगमा सामान्यतया देखिने लक्षणहरु यिनै हुन्:
➡️ सामान्य ज्वरो आउने, कमजोरी महसुस हुने
➡️ रोगप्रतिरोधात्मक क्षमतामा कमी हुने
➡️ हातखुट्टा सुन्निने, दुख्ने, बाउँडिने
➡️ आँखा रातो हुने, दुख्ने
➡️ रक्तसंचार प्रणालीमा समस्या देखिने
लक्षण देखिन थाल्नासाथ सुरुको अवस्थामा नै बाथरोग उपचार गर्नु आवश्यक हुन्छ |
त्यही भएर लक्षण देखिन साथ, निरोगम आयुर्वेद आउनुहोस र आयुर्वेदिक तरिकाबाटै सजिलै उपचार गराउनुहोस् ।

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 निरोगम आयुर्वेद उपचार केन्द्र सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ। साइनोसाइटिस भनेकाे नाकको वरिपरिका ग्रन्थिहरूको इन्फलामेसन अथाव सुनिएर रातो त...
11/08/2022

पिनासलाई डाक्टरी भाषामा साइनोसाइटिस भनिन्छ। साइनोसाइटिस भनेकाे नाकको वरिपरिका ग्रन्थिहरूको इन्फलामेसन अथाव सुनिएर रातो ताताे भई दुख्नु र काम गर्न छोड्नु हो ।
साइनसहरुमा प्राकृतिक रूपमा हावाले भरिएका हुन्छन तर यि हावा भरिएका हड्डीका खोक्रा भाग सुन्निएर रातो तातो भई यस भित्र कफ जम्ने स्थिति लाई पिनास (साइनोसाइटिस) भनिन्छ।
पिनासको समयमै उपचार नभएमा संक्रमणका कारण आन्तरिक रक्तश्राव हुन सक्ने र भित्रीरूपमा संक्रमण भई क्यान्सर जस्तो रोग लाग्ने सम्भावना पनि हुन्छ। त्यसैले पिनासको समयमै उपचार गराउन आवश्यक छ |
हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा बढी विश्वास गरिन्छ। तर त्यसको कुनै भरपर्दो आधार हुदैंन, त्यसैले सजिलो र भरपर्दो आयुर्वेदिक उपचार गरि पिनासबाट सजिलै छुटकारा पाउनुहोस |
आजै निरोगम आयुर्वेद आउनुहोस र आयुर्वेदिक तरिकाबाटै सजिलै पिनासको उपचार गराउनुहोस् |

अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

सामान्य भाषामा भन्नु पर्दा माइग्रेन भन्नाले टाउको आधा भाग दुख्नु हो। माइग्रेन अन्य समस्याले हुने रोग हो। जसले गर्दा टाउक...
11/08/2022

सामान्य भाषामा भन्नु पर्दा माइग्रेन भन्नाले टाउको आधा भाग दुख्नु हो। माइग्रेन अन्य समस्याले हुने रोग हो। जसले गर्दा टाउको भाग धेरै दुख्छ |
टाउकोको दुखाइ हुँदा कसैको दाहिने त कसैको देब्रे भाग दुख्ने गर्दछ। माइग्रेनको पीडा बिरामीले सहन नसक्ने पनि हुनसक्छ। यसको दुखाइ निकै कठिन र गार्हो हुन्छ।
माइग्रेनको समस्यालाई समय मै पहिचान नगराउँदा जीवनभर पनि रहन सक्छ।
त्यही भएर माइग्रेनको केहि लक्षण देखिएमा, निरोगम आयुर्वेद आउनुहोस र समयमै आयुर्वेदिक औषधिबाट सजिलै उपचार गराउनुहोस् ।
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
📍 सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

हाम्रो मृगौलाले urine बनाउदा रगतबाट फोहोर र तरल पदार्थ हटाउँने गर्दछ। कहिलेकाहीँ, जब फोहोर बढी हुन्छ र रगतमा पर्याप्त तर...
11/08/2022

हाम्रो मृगौलाले urine बनाउदा रगतबाट फोहोर र तरल पदार्थ हटाउँने गर्दछ। कहिलेकाहीँ, जब फोहोर बढी हुन्छ र रगतमा पर्याप्त तरल पदार्थ हुदैन, यी फोहोरहरु थुप्रिनछन् र फोहोरका यी थुप्रोहरुलाई मृगौलाको पत्थरी बनाउछ।
यदि तपाईंका मृगौलाको पत्थरी साना छन् भने तिनीहरु सजिलै मुत्र नलीबाट नै निस्किन्छ तर यदि मृगौलाको पत्थरी ठूला छन् भने तपाईंमा यस्ता लक्षणहरु देखिन सक्छन:
➡️ पिसाब गर्दा दुखाई हुने
➡️ पिसाबमा रगत देखिन सक्ने
➡️ पछाडि वा तल्लो पेटमा दुखाइ हुने
➡️ वाकवाकी र उल्टी हुने
यदि तपाइ पनि यस समस्याबाट पिडित हुनुहुन्छ भने उपचारकाे लागि निरोगम आयुर्वेद उपचार केन्द्र आउनुहोस।
🏢 निरोगम आयुर्वेद उपचार केन्द्र
📍 सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

छातीमा विभिन्न नयाँ तथा पुरानो संक्रमण भएमा, पहिले निमोनिया, क्षयरोग वा अन्य फोक्सोको कडा रोग लागेमा वा त्यस्ता पुराना उ...
11/08/2022

छातीमा विभिन्न नयाँ तथा पुरानो संक्रमण भएमा, पहिले निमोनिया, क्षयरोग वा अन्य फोक्सोको कडा रोग लागेमा वा त्यस्ता पुराना उपचार नभएका व्यक्तिको फोक्सोमा कोष तथा तन्तु कडा हुने, जम्ने आदि हुन्छ । यो बाहेक फोक्सोमा गिर्खा , घाउ आदि भए पनि दाग देखिन्छ।
छातीमा जुन साना साना सेता वा धब्बा एक्सरेमा देखा पर्दछन् । कोही कोहीमा विशेष गरी सानो बच्चा हुदाँमा छातीमा संक्रमण, निमोनिया, क्षयरोग रोग आदि भएको मानिसहरुमा बढी देखिन्छ।
कसैले दहि वा केरा खाए दाग देखिन्न भन्ने जस्ता भ्रामक कुरा गर्छन । यो कुरा १०० % गलत हो ।
बजारमा छातीको दाग ग्यारेन्टीका साथ निको पारिन्छ भनेर ठग्नेहरुको बिज्ञापन पनि टन्नै देख्न पाइन्छ जसमा नफस्नु होला |
यस समस्यालाई समय मै पहिचान गराई उपचार गराउनु पर्दछ |
त्यसैले समयमै रोग पहिचान गराउन र सजिलै आयुर्वेदिक औषधिले उपचार गराउन निरोगम आयुर्वेद उपचार केन्द्र आउनुहोस |
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
🏢 निरोगम आयुर्वेद उपचार केन्द्र
📍 सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

हाम्रो शरीरमा मेलानोसाईट भन्ने केमिकल हुन्छ जसले पुरै शरीरलाई रंग दिन्छ | उक्त रंग जसको शरीरमा बढी हुन्छ त्यस्तो छाला का...
11/08/2022

हाम्रो शरीरमा मेलानोसाईट भन्ने केमिकल हुन्छ जसले पुरै शरीरलाई रंग दिन्छ | उक्त रंग जसको शरीरमा बढी हुन्छ त्यस्तो छाला कालो र जसकोमा कम हुन्छ त्यस्तो छालालाई गोरो भनिन्छ। विशेष गरी नेपालीहरूको छाला न कालो न सेतो मध्यम खाले गहुँगोरो हुन्छ।
कूनै व्यक्तिको छालामा रंगको समस्या हुनसक्छ र कम पनि हुनसक्छ बढी भएकोमा कालो दाग र कम भएकोमा सेतो दाग हुन्छ जसलाई बोलचाल भाषामा सेतो दुबी भनिन्छ।
हरेक व्यक्तिको शरीरमा रोगसंग लड्ने क्षमता हुन्छ त्यो क्षमतामा कहिलेकाँही समस्या भएर आफ्नै शरीर विरुद्ध काम गर्छ जसले गर्दा छालामा रंग दिने कोषहरू नष्ट हुनपुग्छ।
सेतो दुबी जुनसुकै उमेर समुहकालाई हुनसक्छ तर १० देखि २० र ४० देखि ५० वर्षसम्मका व्यक्तिमा तुलात्मकरुपमा बढी देखापर्दछ र सेतो दुबी १० देखि ३० प्रतिशत वंशाणुगत हुनसक्छ। साथै शरीरविरुद्धको आहारविहारले गर्दा पनि यस्तो समस्या देखा पर्दछ।
सेतो दुबी प्राय धेरै चलिरहेको अंगमा देखापर्छ जस्तै: ओठ, आँखा कुइना, कम्मर, घुँडा आदि यो अरूलाई सर्दैन तर शरिरमा फैलिन्छ।
विशेष गरी यस्तो समस्याको लागि आयुर्वेदिक औषधि चिकित्सा नै उत्तम रहन्छ। त्यसैले निरोगम आयुर्वेद उपचार केन्द्र आइ, आयुर्वेदिक औषधिबाट उपचार गराउनुहोस |
अन्य जानकारीका लागि सम्पर्क गर्नुहोस |
🏢 निरोगम आयुर्वेद उपचार केन्द्र
📍 सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

सिनमंगल, काठमाडौँमा स्थित निरोगम आयुर्वेदले तपाईँको शरीरमा भएको विभिन्न समस्यालाई प्राकृतिक तथा मौलिक आयुर्वेदको प्रयोगल...
11/08/2022

सिनमंगल, काठमाडौँमा स्थित निरोगम आयुर्वेदले तपाईँको शरीरमा भएको विभिन्न समस्यालाई प्राकृतिक तथा मौलिक आयुर्वेदको प्रयोगले निको पार्दछ|

निरोगम आयुर्वेद जाने बाटो:
➡️ https://tinyurl.com/86pbvz32

सिनामंगल बस बिसौनीबाट सिधै सिनामंगल पुलतर्फ हिड्दै गर्दा ६५० मिटरको दुरीमा (७ मिनेटको हिडाइ) तपाईंले बाटोमा नै निरोगम आयुर्वेद उपचार केन्द्रको भवन देख्नुहुनेछ |
वा तपाईंलाई ताराहल चोक थाहा छ भने, सिनामंगल पुलतर्फ हिड्दै गर्दा ४० मिटरको दुरीमा (७ घर अगाडी) तपाईंले बाटोमा नै निरोगम आयुर्वेद उपचार केन्द्रको भवन देख्नुहुनेछ |

तपाईँको शरीरमा पाइल्स, फिस्टुला, पिनास, सेतो दुबी, किड्नीमा पत्थरी, यौन दुर्बलता, आदि समस्याहरु देखिएमा हामीलाई सम्झिनुहोला | हामी यस्ता समस्याहरुको उपचार आयुर्वेदिक औषधिहरुबाट गर्छौ |

थप जानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोला।
🏢 निरोगम आयुर्वेद उपचार केन्द्र
📍 सिनामंगल, काठमाडौँ नेपाल ||
📱 9841171241

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो ।कब्जियतको समस्याबाट करिब ९० प्रतिशत मानिस प्रभावित छन् । कब्जियत ह...
11/08/2022

कब्जियत पाचन प्रक्रियामा गडबडीका कारण हुने एक रोग हो ।
कब्जियतको समस्याबाट करिब ९० प्रतिशत मानिस प्रभावित छन् । कब्जियत हुनु, पेट गडबड हुनु, पेटमा ग्यास बन्नु, पेट सफा नहुनु आदिजस्ता समस्या गाउँभन्दा सहरी जीवनमा आमसमस्या जस्तै बनेको छ । भनिन्छ ‘पेट ठीक भए सबै ठीक ।’पेटबाट नै ३६ प्रकारका रोगको सुरुवात हुन्छ । जस्तैः पाइल्स (अल्काई), गेस्ट्राइटिस, डायबिटिज, टाउको दुख्ने, मुख गन्हाउने, वाकवाकी लाग्ने, बान्ता हुने आदि । पेट नै रोगको घर हो ।

यदि तपाईंको पेट, पाचन प्रणाली ठीक छ भने स्वास्थ्य ठीक छ । पेटबारे एउटा भनाइ छ- ‘जहाँ बढा पेटका घेरा, वही डाला रोग ने डेरा ।’ अर्थात् सामान्य आयतनभन्दा ठूलो आकारमा पेट बढ्नुको अर्थ रोगले शरीरमा डेरा जमाउनु हो । विडम्बना हाम्रो समाजमा पेट बढ्यो भने यसलाई राम्रो मान्छन् । स्वस्थ्य र सम्पन्नताको प्रतिक ठान्छन् । वास्तवमा पेट लाग्नु वा बढ्नुको अर्थ व्यक्तिमा रोगको सुरुवात हुनु हो ।

कब्जियतका प्रकार

कब्जियत विशेषगरी दुई प्रकारका देखिन्छन् । स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन कठिन हुन्छ । यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । क्रोनिक कन्स्टिपेसनमा जुलाब (दिसा गराउने) औषधि लिँदा पनि काम गर्दैन । डुस (एनिमा) लिँदा पनि दिसा खुलेर आउँदैन । यस्तो प्रकारको स्थायी कब्जियतको उपचारका लागि सम्बन्धित चिकित्सकसँग बेलैमा परामर्श गरी औषधोपचार गर्दा मात्र सम्भव हुन्छ । अस्थायी कब्जियत खानपान, रहनसहन, जीवनशैलीमा परिवर्तन गरेर हटाउन सकिन्छ ।

कारण

कब्जियतको कारण यही नै हो भनेर ठोकुवा गर्न सक्ने अवस्था छैन । कब्जियत हुनुका थुप्रै कारण छन् । जस्तैः अनियमित खानपान, शारीरिक श्रमको कमी, खाएको कुरा नपच्नु, औषधिहरूको बढी सेवन, पानी कम पिउनु, फास्टफुडको बढी प्रयोग गर्नु, राति जागै बस्नु, चिन्ता तथा तनावपूर्ण जीवन बिताउनु, धूमपान गर्नु, चिया, कफी, कोकाकोला, फेन्टा, इनर्जी ड्रिङ्क बढी प्रयोग गर्नु आदि प्रमुख कारण हुन् ।

समस्या

कब्जियतको समस्याबाट पीडित व्यक्तिलाई भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, मुटुको ढुकढुकी बढने, टाउको दुख्ने, वाकवाकी लाग्ने तथा बान्ता हुने, दिसा बाख्राको बडक्यौला जस्तो गोटागोटा हुने, दिसा गर्दा निकै कन्नुपर्ने हुन्छ । यसका कारण मलद्वार बाहिर निस्किने हुन्छ । हर्नियासमेत हुने सम्भावना बढी हुन्छ । अल्काई (पाइल्स) आदि जस्ता समस्या कब्जियतले ल्याउँछ । पेटको आकार बढनुका साथै शरीरको तौल पनि बढ्न गई समस्या हुन सक्छ ।

कसरी बच्ने

कब्जियतको समस्या हुनेहरूले बोक्रासहितको गाजर, चना, भटमास, काँक्रो, मुला, अम्बाजस्ता फलफूल खानुपर्छ त्यसैगरी गहुँको पिठो, कोदो, बोक्रासहितको आलु, फापर, गेडागुडी पर्याप्त मात्रामा लिनुपर्छ । हरियो सागपात, रेसादार ( फाइबर) युक्त सिजनअनुसारको सागसब्जीहरू प्रशस्त मात्रामा सेवन गर्नुपर्छ । नियमित रूपले शरीरको क्षमताअनुसार व्यायाम गर्नु पर्दछ ।

बिहानको नास्तामा तारेभुटेको, बट्टा र बोतलबद्ध खाद्य पदार्थ, मैदाका परिकारको सट्टा ताजा फलफूल लिने बानी बसाल्नुपर्छ। मौसम अनुसारको फलफूलजस्तै मौसम, सुन्तला, नासपाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवाका साथै अंकुरित मुंग, मेथी लगायत मौसमी तरकारी समावेश गर्ने। ठोस भोजन दिनको दुईपल्ट मात्र लिने गरौं। बेलुकाको भोजनमा अन्नको सहभागीता नभएको राम्रो हो। माछा, मासु अण्डा, घ्यू, पनिर, मख्खन र मैदाबाट बनेका वस्तु बार्नुपर्छ। आलु, पिँडालु, तरुल, सुठुनी भन्टा, चुकन्दर ओल, राजमा, सेतो चना, मास, भटमास जस्ता सब्ज्ाी तथा दलहन बेलुका नखाने ।

कतिपय मानिस बिहान उठ्नेबित्तिकै नित्यक्रिया गर्दैनन् । कामको चाप, अफिस या पसल जान हतार, ढिलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडिन्छ । दिसा लाग्दालाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन । यसले गर्दा पनि कब्जियत हुन्छ । अतः बिहान उठ्ने बित्तिक्कै दिसा वा शोच गर्ने बानी बसाल्नुपर्छ । यसो गर्दा कब्जियतबाट बचिन्छ ।

यदि तपाइ पनि यस समस्याबाट पिडित हुनुहुन्छ भने उपचारकाे लागि निरोगम आयुर्वेद उपचार केन्द्र आउनुहोस।
🏢 निरोगम आयुर्वेद उपचार केन्द्र
📍 सिनामंगल, काठमाडौं
📱 9841171241
📩 nirogamayurvednepal@gmail.com

🎯 पायल्सका रोगीहरुले के नखाने ?१. माछा, मासु, अन्डा, पनिर२. चिल्लो, पिरो, अमिलो, मरिच, अदुवा, खुर्सानी, पुरानो अचार, काल...
11/08/2022

🎯 पायल्सका रोगीहरुले के नखाने ?
१. माछा, मासु, अन्डा, पनिर
२. चिल्लो, पिरो, अमिलो, मरिच, अदुवा, खुर्सानी, पुरानो अचार, कालो दाल
३. मैदाको परिकारहरु जस्तै: म:म, चाउचाउ, चाउमिन, थुक्पा, नान, पाउरोटी, बिस्कुट, पप आदि
४. तारेको, भुटेको, सुख्खा खाना जस्तै: समोसा, नमकिन, पकौडा, चिप्स, चिउरा, बरगर, पिज्जा, भुटेको मकै
५. अनार, अम्बा, काचो केरा
६. चिया, कफी, मदिरा, धूम्रपान, सुर्ती, चिसो पेय पदार्थ (Cold Drinks), चकलेटस् (Chocolates) आदि

के खाने?
१. सादा दाल, भात, तरकारी, सलाद (गाजर, मुला, काक्रो)
२. हरियो तरकारी तथा सागसब्वी प्रशस्त, गेडागुडी, लसुन, प्याज
३. फलफूलहरु ( स्याउ, सुन्तला, मेवा, उखु, मौसम, सुकेको अञ्जीर, नासपाती)
४. सफा/उमालेर सेलाएको पानी प्रसस्त पिउने

🏥 आयुर्वेदिक पद्धतिबाट पाइल्स (Piles) र फिसर (Fissure) को बिना अप्रेसन सफल उपचारको साथै विभिन्न रोगको सफल उपचारको लागि निरोगम आयुर्वेदमा सम्पर्क गर्न सक्नुहुनेछ🙏
📲 9841171241
हामी सिनामंगलस्थित सीता एयर अफिस नजिक छौ!
उपचार हुने रोगहरु:
💊 ग्यास्टिक 💊कब्जियत 💊 अल्सर
💊 पाइल्स, पत्थरी, पिनास (बिना अप्रेसन)
💊 दम 💊 सुगर (मधुमेह)
💊 ब्लड प्रेसर 💊 जन्डिस
💊 छातीको दाग (मेडिकल फेल)
💊 बाथ रोग (युरिक एसिड) 💊 स्मरण शक्ति
💊 नसा च्यापिएको 💊 हड्डी खिइएको
💊 हेपाटाइटिस (बी) 💊 सेतो दुबी
💊 यौन दुर्वलता 💊 सिघ्रपतन
💊 प्रोस्टेट 💊 जुनसुकै यौन रोग
💊 स्त्रीरोग आदि
आयुर्वेदिक पद्धतिबाट विभिन्न रोगको सफल उपचारको लागि निरोगम आयुर्वेद उपचार केन्द्र
|| सिनामंगल काठमाडौं || 📱 9841171241

Google Map मा 'Nirogam Ayurved Nepal' सर्च गरेर आउन सक्नुहुनेछ ।

पायल्स हुदा के खाने के नखाने ? यी कुरामा बिरामीले विशेष ध्यान दिनुहोस् ...सामान्य भाषामा पायल्स भनेको त्यस्तो रोग हो जुन...
07/03/2021

पायल्स हुदा के खाने के नखाने ? यी कुरामा बिरामीले विशेष ध्यान दिनुहोस् ...

सामान्य भाषामा पायल्स भनेको त्यस्तो रोग हो जुन मलद्धारसँग सम्बन्धित छ । जसमा गुद्वारको बाहिरी र भित्री भागमा मुसाजस्तो मासु पलाउने गर्दछ ।
मानिसहरुको विभिन्न जीवनशैलीसंगै खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गरेको देखिन्छ । जसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको देखिन्छ ।

पायल्स के कारणले हुन्छ ?

कब्जियत नै यसको मुल कारण हो । जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यही बलले गुद्वार भित्रका रक्तशिरालाई तन्काइ दिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ । त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउन दिन हुँदैन ।
अनियमित खानपान पनि यसको कारण हुनसक्छ । जस्तो कि भोक लागेको बेला नखाने, राती अबेर खाने, आवश्यक्ताभन्दा बढी खाने बानीले कब्जियत रोग पैदा गर्छ ।

कब्जियत आउन नदिनका लागि के गर्ने ?

खानपानमा सर्तकता अपनाउने गर्नुेपर्छे ,
अपच हुने खानेकुराहरु, जस्तो कि मैदाबाट बनेका, प्याकेटमा राखिएका, तारेका, भुटेका, जंक फूड, मसलेदार, मासुजन्य खानेकुरा नखाने,
हरेक दिन शारीरिक व्यायाम गर्ने,
आफ्नो पिसाबले गद्द्वार धुने,

पायल्स भएको कसरी थाहा पाउन सकिन्छ ?

दिसा गर्दा रगत आउने,
मलद्वारमा मासु पलाउने,
दुख्ने, सुन्निने र चिलाउने
यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
पायल्स भएको ब्यक्तिले कस्तो खानेकुरा खाने कस्तो नखाने
पानी प्रशस्त पिउने

हरियो सागपात काँचै खाने,
फलफुल खाने,
चोकरसहितको गहुँको पिठो,
रोटी,
जौ,
ब्राउन राइस,
मुगको दाल खाने ।
खानासंग मुला,
काँक्रो,
गाँजर खाने,
नरिबल,
अनार,
स्याउ,

के नखाने ?

पिरो, चिल्लो तथा मसला बढी भएको, माछामासु, बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, भन्टा, आलु, बोतलबन्द कुराहरु, पूरानो अचार, रेडिमेड खानेकुरा, चियाकफी, चुरोट रक्सी जस्ता चिज उपभोग नगर्ने, स्त्री सम्भोग कम गर्ने, खाली पेट नबस्ने, बिहान अबेरसम्म नसुत्नेलगायतका कुरामा ध्यान दिए पायल्स हुनबाट बचिन्छ । भइसकेपछि पनि छिटो निको हुन्छ ।

विशेष ध्यानगर्नुपर्ने कुराहरु

पायल्सका बिरामीले हप्तामा एकपटक वा आवश्यकता अनुसार पेट सफा गराउने, पेट हल्का राखी उपचार गर्नु एकदम राम्रों विधि हो । एकदम कम र हल्का खाने, शरीरले पचाउन सक्ने गरी खानुपर्छ ।

सम्पर्क: निराेगम अायुर्वेद उपचार केन्द्र
सिनामगल, काठमाण्डाै‌ 📱 9841171241

07/03/2021

Address

Sinamangal
Kathmandu
44600

Telephone

+9779841171241

Website

Alerts

Be the first to know and let us send you an email when पायल्स उपचार केन्द्र Piles Treatment Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to पायल्स उपचार केन्द्र Piles Treatment Center:

Share