ADIBI Pharmacy

ADIBI Pharmacy Serving the Future,Honoring the Past.

Shout out to my newest followers! Excited to have you onboard! Sarswati Chandds, Padam Dhami
30/07/2024

Shout out to my newest followers! Excited to have you onboard! Sarswati Chandds, Padam Dhami

13/09/2022

ज्वरो आएको छ र जिउ पनि दुखेको छ भने यो डेंगुको सिजनमा डाक्टरलाई देखाउनअघि आफैँ चैँ सिटामोल मात्र खानुस्, प्रसस्त पानी पिउनुहोस्, आराम गर्नुहोस् । तर एस्प्रिन, ब्रुसेट, पानोफ्लाम, फेलेक्सन जस्ता औषधि नखानूस् । ब्रुफेन, निमुसलाड, एस्प्रिन जस्ता NSAIDS ग्रुपका दवाईले रगत पातलो बनाउने र रक्तस्राव बढाउने भएकोले झन खतरा हुन्छ। डेंगु-ज्वरोमा मरिने भनेकै रक्तस्राव भएर हो र NSAID ग्रुपका दवाईले त्यो संभावना बढाउँछ। डेङु तीन किसिमको हुन्छ 1. क्लासिक : जो आफै निको हुन्छ 2. डेनेगु हेमोरेजिक फिभर: यस्मा आतरिक रक्तस्राव हुन्छ र महत्वपूर्ण अङग हरुले काम गर्न छोड्न सक्छ 3: डेन्गु सक सिन्डर्म :- यस्मा मानिस बेहोस हुन सक्छ ।
• #डेँगु मा के हुन्छ?
- डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुख्ने हुन्छ |
• #परिचय :
- डेंगु ज्वरो एडिस एजिप्टाइ (Ades Aegypti) जातको पोथी लाम्खुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो। यो लाम्खुट्टेले दिनको समयमा मात्र टोक्ने गरेको पाइन्छ। यो रोग मानिसबाट मानिसमा सिधै सर्दैन। वर्षातको महिना संगै जताततै पानी जम्न थालेपछी यो रोगको प्रकोप हुने गरेको पाइन्छ।
• #मुख्य_लक्षणहरु :
- अचानक उच्च ज्वरो आउनु,
- आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु,
- सबै शरीर दुख्नु,
- घांटी बस्नु,
- साना बिमिरा आउनु,
- शरीर चिलाउनु,
- वाकवाकी लाग्नु / वान्ता आउनु,
- छटपटी हुनु,
- रिंगटा लाग्नु,
- निद्रा नलाग्नु,
- हड्डी तथा मांशपेशी निकै दुख्नु
- आँखा तथा घांटी रातो हुनु
- छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
- ८० % बिरामीमा पहिलो दिनमा, ६०-८०% बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।
- १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ |
• #बिशेष_सतर्कता :
- ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला ।
- आइबुप्रोफेन, अस्पिरिन आदिको प्रयोग नगर्नुहोला । आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।
- बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।
- जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल आदि

29/05/2022
29/05/2022

बिज खोप लगाउनलाई कुकुरको बर्ष वा उचाईमा (विशेषत एन्टी रेबिज खोप नलगाएका) भर पर्नु हुँदैन। पछिल्लो समय यस्तो प्रका....

29/05/2022
29/05/2022

गणतन्त्र दिवसको हार्दिक शुभकामना !

28/05/2022

यहि आउदो मिति २०७९ जेष्ठ १५ गते आइतबारदेखि बालरोग बिषेशज्ञ चिकित्सक को उपस्थिति मा ओ.पि.डि सन्चालन हुने जानकारी गराउदछौं ।

डा: बिन्दु पौड्याल
एम.बि.बि.एस.(Medical College, Kolkata)
एमडि [( Pediatrics) AIIMS, New Delhi]

Working At;
* Manmohan Memorial Hospital,
Swoyambhu
* Grande International Hospital,
Tokha

समय:- हरेक दिन दिउँसो चार (४) बजेबाट

अदिवि फार्मेसि
सम्पर्क न.- 014316704
9851195904

21/03/2022
Godrej Refrigerator 231 Ltr RT GFE2700AD TH STAnti Bacterial Removable GasketThickest Insulation 2 inchFaster Pull Down ...
12/01/2022

Godrej Refrigerator 231 Ltr RT GFE2700AD TH ST

Anti Bacterial Removable Gasket

Thickest Insulation 2 inch

Faster Pull Down Time

Widest Shelf

24 hour Freshness

Aqua Space - 2.25L

100% Environment Friendly

10 year Compressor Warranty​

Color: Thunder Steel

Price:

Rs: 55,290/-
Discount Price: Rs: 39,890/-

08/11/2021

Address

Chandragiri-6, Balagaau
Kathmandu

Telephone

+9779851195904

Website

Alerts

Be the first to know and let us send you an email when ADIBI Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share