15/11/2025
"थोपा थोपाले नै घडा भरिन्छ", "UNITY BRING US SUCCESS AND HAPPINESS" आनन्दमान सिंह शाक्य बुटवल ९ मिलनचोक,इन्द्रपुरी पथ बुटवल, माया देबी शाक्य(बज्रचार्य) बुटवल ९ मिलनचोक,इन्द्रपुरी पथ बुटवल बाट गोल्मााजा बुद्ध विहार Forest Monastery (Wat Thai-Nepal) चन्द्रपुर १ रौतहटमा निर्माण भइरहेको ७५ फिट उचाइको शाक्यमुनि भगवान बुद्धको प्रतिमा(मु्र्ति) को पहिलो तल्लामा राखिने साना एक हजार बुद्ध मुर्ति मध्य एक-एक वटा बुद्ध मुर्ति रु 25000,25000 दानपुण्य गर्नुभइ यस महान पुण्यकार्य मा सहभागी बन्नुभएकोमा साधुवाद व्यक्त गर्दछौ । उहॅा उपासक/उपासिका सपरिवारमा "सदा आयु आरोग्य होतु,सुखी दिघायुको होतु"।