Sujit Kumar Yadav - सुजित कुमार यादब

  • Home
  • Sujit Kumar Yadav - सुजित कुमार यादब

Sujit Kumar Yadav - सुजित कुमार यादब स्वास्थ्य लोकसेवा र स्वास्थ सम्बन्धित सम्पूर्ण जनकारी को लागि यो page लाई follow गर्नु होला ।।
(3)

🌙🔱 ॐ नमः शिवाय 🔱🌙पावन Maha Shivaratri को मंगलमय अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ...
15/02/2026

🌙🔱 ॐ नमः शिवाय 🔱🌙
पावन Maha Shivaratri को मंगलमय अवसरमा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
देवोंका देव Shiva ले सबैको जीवनमा शान्ति, शक्ति, साहस र सफलता प्रदान गरुन्।
अन्धकारमाथि प्रकाशको,
असत्यामाथि सत्यको,
र कमजोरीमाथि आत्मविश्वासको विजय होस्।
मन शुद्ध होस्, विचार सकारात्मक बनोस्,
र हरेक संघर्षमा महादेवको कृपा साथ रहोस्।
हर हर महादेव! 🔥🚩

14/02/2026

Q).१६ औ योजनाको अन्त्यमा मातृमृत्युदर (प्रतिहजार जीवित जन्ममा) कति जना पुर्याउने लक्ष्य रहेको छ?
A.९० B. १५१ C.९३ D.८५

14/02/2026

Q).How many Primary Health Care Centers (PHCC) are there in Koshi Province?

A. 11 B. 23
C. 33 D. 77

13/02/2026

Fail हुनु अपराध होइन,
हार मान्नु अपराध हो।
म फेरि उठ्छु,
फेरि लड्छु,
र अन्त्यमा जितेरै छाड्छु।” 💪🔥

13/02/2026

Q).कोशी प्रदेश निजामती सेवा ऐन, २०७९ कहिले प्रमाणीकरण भएको हो?
A. २०७९/०९/०२ B. २०७९/११/१५
C. २०८०/०१/१४ D. २०८१/०५/२४

13/02/2026

Q).कोशी प्रदेश निजामती सेवा अन्तर्गत कति सेवा गठन गरिएको छ?
A. ५ B. ६
C. ७ D. ८

12/02/2026

मधेश प्रदेश लोक सेवा आयोगले आज स्वास्थ्य सेवाका
स्वास्थ्य तर्फ:
अ.न.मी.: ५४ जना
अ.हे.व. १७ जना

Madesh Province = ANM Syllabusस्वास्थ्य सेवा सहायक चौथो तह हे.ई. समूह अ न . लमि वा सो सरह प्रदेश निजामति सेवा तथा स्थानी...
12/02/2026

Madesh Province = ANM Syllabus

स्वास्थ्य सेवा सहायक चौथो तह हे.ई. समूह अ न . लमि वा सो सरह

प्रदेश निजामति सेवा तथा स्थानीय निजामती सेवा अन्तर्गत स्वास्थ्य सेवा, पब्लिक हेल्थ नर्सिङ्ग समूह, चौथो तह अ.न.मि. पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

Madesh Province AHW (CMA) Syllabusप्रदेश निजामति सेवा तथा स्थानीय निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन...
12/02/2026

Madesh Province AHW (CMA) Syllabus

प्रदेश निजामति सेवा तथा स्थानीय निजामति सेवा अन्तर्गत स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, चौथो तह कोल्ड चेन असिष्टेण्ट तथा अ.हे.व. पदको खुला प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम

मधेश प्रदेश लोक सेवा आयोगले आज स्वास्थ्य सेवाका सेवाको चौथो तह अ.हे.व., अ.न.मी लगायतका अन्य सेवाका विभिन्न पदमा ठूलो संं...
12/02/2026

मधेश प्रदेश लोक सेवा आयोगले आज स्वास्थ्य सेवाका सेवाको चौथो तह अ.हे.व., अ.न.मी लगायतका अन्य सेवाका विभिन्न पदमा ठूलो संंख्यामा विज्ञापन गरेको छ ।
स्वास्थ्य तर्फ:
अ.न.मी.: ५४ जना
अ.हे.व. १७ जना

11/02/2026

कविता
🔥 “सिंहदरबार जलेको सबैले देखे…” 🔥
✍️सुजित कुमार यादव
सिंहदरबार जलेको सबैले देखे,
तर जन्ता ढलेको कसैले हेरेन!
दरबारको ईँटा फुट्दा राष्ट्र रोयो,
तर आमाको काख खाली हुँदा देश किन मौन छ?

कुर्सी पोलिँदा आकस्मिक बैठक बस्छ,
तर भोकले पोलिँदा को बस्छ?
सत्ताको भित्तामा धुवाँ लाग्दा आपत् घोषणा हुन्छ,
तर किसानको छातीमा आगो लाग्दा—
त्यो किन समाचार बन्दैन?

नेता जोगाउन सेना उत्रिन्छ,
जनता जोगाउन किन कोही उठ्दैन?
कर तिर्ने हातहरू नै जब कमजोर हुन्छन्,
त्यो देश बलियो कसरी हुन्छ?

सिंहदरबार जलेको त एक दिनको खबर हो,
तर जनता जलिरहेको—
त्यो त वर्षौंदेखिको सत्य हो!

अब दरबार होइन,
मौनता जलाउनु पर्छ!
अब भवन होइन,
अन्याय जलाउनु पर्छ!

🔥 “देश तब बच्छ,
जब जनता उठ्छ।” 🔥

Address


Telephone

+9779808799117

Website

Alerts

Be the first to know and let us send you an email when Sujit Kumar Yadav - सुजित कुमार यादब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sujit Kumar Yadav - सुजित कुमार यादब:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram