Sujit Kumar Yadav - सुजित कुमार यादब

  • Home
  • Sujit Kumar Yadav - सुजित कुमार यादब

Sujit Kumar Yadav - सुजित कुमार यादब स्वास्थ्य लोकसेवा र स्वास्थ सम्बन्धित सम्पूर्ण जनकारी को लागि यो page लाई follow गर्नु होला ।।
(2)

22/10/2025

विभेद अब मधेसी समुदायले वा हिन्दु समुदायले मनाउवने छट पर्वमा पनि रहेका छ 😢😢😢😢😢 तर अब यसको अन्त हुन जरुरी छ .......................................................................................................................................................

👉️यस वर्ष २०८२ को छ्ठ पर्वमा १ दिन मात्र विदा भएको छ । कार्तिक १० गते साँझमा पूजा गरिन्छ साथै ११ गते बिहान पनि पूजा हुन्छ तर ११ गते बिदा छैन यसमा सम्बन्धित व्यक्तिले ध्यान आकर्षण गर्न जरुरी छ ।😊😊

👉️तिहारमा ३ गते देखि ९ बारे सम्म बिदाको जरुरी छैन त्यसमा ६ दिन बिदा तर एक दिन छ्ठ पर्वको बिदा छैन।😊

#हिन्दु सम्राट सेना काहा लुकेको छ

👉️हजुरहरुको विचार दिनु होला ।😊
- Z

यो संघ सस्थाबाट कति जना स्वास्थ्यकर्मी ले न्याय पाएको छ ।  🤔🤔🤔🤔🤔🤔
21/10/2025

यो संघ सस्थाबाट कति जना स्वास्थ्यकर्मी ले न्याय पाएको छ । 🤔🤔🤔🤔🤔🤔

–स्वास्थ्यकर्मी माथीको श्रमशोषण र दमन बन्द गरौं निजी अस्पताल,  सम्पुर्ण मधेश प्रदेश”(प्रदेशका सम्पूर्ण स्वास्थ्यकर्मीहरू...
17/10/2025

–स्वास्थ्यकर्मी माथीको श्रमशोषण र दमन बन्द गरौं निजी अस्पताल, सम्पुर्ण मधेश प्रदेश”(प्रदेशका सम्पूर्ण स्वास्थ्यकर्मीहरू मिति २०८२ कार्तिक १६ गते आईतवार अस्पताल खाली गरी शान्तिपूर्ण आन्दोलनमा आउने छौं स्थान : रमानन्द चौक
मन्त्रालय, मुख्यमन्त्री कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेशमा। तर हालसम्म कुनै उपलब्धिमूलक पहल भएको छैन। हामीले भोगिरहेका समस्याहरू केवल हाम्रो लागि मात्र नभई आगामी दिनमा यस पेशामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूले पनि नभोगून् भनेर सम्बन्धित निकायबाट छिट्टै पहल गरिदिन हार्दिक अनुरोध गर्दछौं।

हाम्रो मागहरू यस प्रकार छन्:

1. प्रत्येक निजी अस्पतालमा नेपाल सरकारको ऐन अनुसार तलब स्केल सुनिश्चित हुनुपर्ने।
2. सरकारी स्वास्थ्य संस्थाका करार कर्मचारी हटाई प्रदेश लोक सेवाबाट विज्ञापन गरिनुपर्ने।
3. स्वास्थ्यकर्मीको सुरक्षा र बीमा सुनिश्चित हुनुपर्ने।
4. प्रत्येक निजी अस्पतालमा हप्ताको ४२ घण्टा मात्र कार्य हुनुपर्ने।
5. स्वास्थ्यकर्मीहरूको परिवारलाई प्रत्येक निजी अस्पतालमा निःशुल्क स्वास्थ्य उपचार सुनिश्चित हुनुपर्ने।
6. सम्बन्धित मन्त्रालयले तोके अनुसार निजी तथा सरकारी अस्पतालमा समान विज्ञापन हुनुपर्ने।
7. प्रत्येक निजी अस्पतालमा विदा सेवा सुविधा र भत्ताको व्यवस्था हुनुपर्ने।
8. प्रत्येक निजी अस्पतालमा प्रत्येक वर्ष १०% तलब वृद्धि हुनुपर्ने।

नोट: हाम्रो माग सम्बन्धित निकायबाट पूरा नभएमा हामी बाध्य भएर मधेश प्रदेशका सम्पूर्ण स्वास्थ्यकर्मीहरू मिति २०८२ कार्तिक १६ गते आईतवार अस्पताल खाली गरी शान्तिपूर्ण आन्दोलनमा आउने छौं। आन्दोलनको क्रममा निजी अस्पतालहरूमा बिरामीहरूलाई कुनै प्रकारको समस्या भए त्यसको जिम्मेवारी अस्पताल संस्थापक र सम्बन्धित मन्त्रालयहरूमा हुनेछ।

हामीलाई सम्बन्धित निकायबाट आशा र विश्वास छ कि हाम्रो निष्कर्ष/माग समयमै पूरा गरिनेछ।

15/10/2025

Back to Back Wickets by Gulshan Jha. 💕💕

कोशी प्रदेश वि.नं.5035-5039/081-82 (खुला-समावेशी),प्रदेश/स्थानीय स्वास्थ्य सेवा,नर्सिङ समूह,जनरल नर्सिङ उपसमूह, सहायकस्त...
15/10/2025

कोशी प्रदेश वि.नं.5035-5039/081-82 (खुला-समावेशी),प्रदेश/स्थानीय स्वास्थ्य सेवा,नर्सिङ समूह,जनरल नर्सिङ उपसमूह, सहायकस्तर पाँचौं तह, स्टाफ नर्स पदमा उम्मेदवार सिफारिस तथा सिफारिस भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना ।

15/10/2025

"बिहानको घामले सिकाउँछ अन्धकार कति गहिरो भए पनि
उज्यालो फेरि आउँछ।💥

Heart Breaking: हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बु...
13/10/2025

Heart Breaking: हमासले नेपालका विपिन जोशीको मृत्‍यु भएको पुष्टि गरेको छ । जोशीसहित चारजना बन्धकहरूको शव आजै इजरायललाई बुझाउने भएको हो 😭😭😭

 #कोशी प्रदेश लोकसेवा आयोग  #प्रदेश निजामती सेवा तर्फको नयाँ विज्ञापन प्रकाशन गर्ने कार्य स्थगित गरिएको सूचना
13/10/2025

#कोशी प्रदेश लोकसेवा आयोग
#प्रदेश निजामती सेवा तर्फको नयाँ विज्ञापन प्रकाशन गर्ने कार्य स्थगित गरिएको सूचना

Early Warning and Reporting System (EWARS) सम्बन्धी जानकारी
13/10/2025

Early Warning and Reporting System (EWARS) सम्बन्धी जानकारी

कोशि प्रदेश लोकसेवा आयोग स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ अधिकृत स्तर सातौं...
13/10/2025

कोशि प्रदेश लोकसेवा आयोग
स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिकतर्फ अधिकृत स्तर सातौं तहका पदहरूको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन

कोशी प्रदेश, वि.नं.5027-5034/081-82 (खुला-समावेशी), प्रदेश/स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर पाँच...
12/10/2025

कोशी प्रदेश, वि.नं.5027-5034/081-82 (खुला-समावेशी), प्रदेश/स्थानीय स्वास्थ्य सेवा, हेल्थ इन्सपेक्सन समूह, सहायकस्तर पाँचौं तह, हेल्थ असिस्टेन्ट पदमा उम्मेदवार सिफारिस तथा सिफारिस भएका उम्मेदवारहरुको एकमुष्ट योग्यताक्रम सम्वन्धी सूचना ।

Address


Telephone

+9779808799117

Website

Alerts

Be the first to know and let us send you an email when Sujit Kumar Yadav - सुजित कुमार यादब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Sujit Kumar Yadav - सुजित कुमार यादब:

  • Want your practice to be the top-listed Clinic?

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram