ध्यानशाला : School of Meditation

ध्यानशाला : School of Meditation 🧘‍♂️Yoga/Meditation Instructor
🎬️Digital Creator, Writer/Director
🕉️OSHO Sanyasi🕉️

25/05/2026

✨ १-हप्ताको अनलाइन "अध्यात्मिक र कुशल अभिभावक कला" कार्यशाला। 👉 1-Week Online "Spiritual & Smart Parenting" Workshop. with Sri Acharya Binda & Swami Shree Pushpa

"आफ्नो सन्तानको लागि अभिभावक हैन, रोल मोडल बन्नुहोस"

🧠 आधुनिक मनोविज्ञानका अनुसार, जन्मदेखि ७ वर्षभित्रै जीवनको ७५% आधारशिला तयार भइसकेको हुन्छ। तर यस उमेरसम्म बच्चालाई दबाब दिई सिकाउनु पनि हानिकारक हुन्छ।
अब प्रश्न उठ्छ 👉 के गर्ने?

यसैको समाधानका लागि हामी ल्याउँदैछौं विशेष Online Spiritual & Smart Parenting Workshop Full Course.

🔑 यस कार्यशालामा सिक्ने कुराहरू:

✅ बाल मनोविज्ञान र अभिभावकको भुमिका।

✅ गर्भाधारणदेखि ७ वर्षसम्म पालन–पोषणको सही तरिका

✅ ७–१४ वर्षमा संस्कार र अनुशासन सिकाउने उपाय

✅ १४–२१ वर्षमा सन्तानसँग व्यवहार गर्ने कला

✅ बच्चासगको सम्बन्ध बिकास।

✅ बालबच्चालाई शिक्षा दिने सही तरिका

✅ शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्य

✅ बालबच्चाको सफलतामा अभिभावकको भूमिका

✅ पारिवारिक सम्बन्ध सुधार तालिम र चिकित्सा

✅ Childhood Trauma हटाउने तरिका

✅ Healing Therapy & Meditation अभ्यास

👉 1 Week Full Course
📅 मिति: जेष्ठ १७ गते आईतबार बाट, २२ गते शुक्रबार सम्म।
🕢 समय: साँझ ८:०० – ९:३० बजे

📍 Platform: Online Zoom Meeting

🎤 Trainer/Coach:
Sri Acharya Binda: Director of National Academy of Vocational Trainning & Founder & Yogacgarya of Abhyudayom yoga meditation centre

Swami Shree Pushpa: OSHO Sanyasi, Spiritual Life Coach & Founder of Dhyanshala Nepal

📞 Limited Seats – Register Now!
WhatsApp/Viber/Call: 9842596250
📧 Email: pushpameditation@gmail.com

👉 आफ्नो सन्तानको उज्ज्वल भविष्य सुनिश्चित गर्नुहोस् ✨
👉 आफैलाई Healing & Transformation को यात्रामा लैजानुहोस् 🌸

24/05/2026

23/05/2026

Law of attraction Course [Final Day] By Swami Shree Pushpa

12/05/2026

🧘‍♀️ दैनिक अनलाईन योग ध्यान कक्षा। Dially Online Yoga Meditation Class With Swami Shree Pushpa

🌟 Unlock Inner Peace, Joy & Self-Realization

यसबाट के के फाईदा हुन्छ ?
✔ शारीरिक र मानसिक स्वास्थ्य सुधार
✔ सकारात्मक सोच र जीवनशैली विकास
✔ मनको पुराना चोट र ट्रमाको उपचार
✔ तनाव, डिप्रेशन र चिन्ता कम
✔ निन्द्रा गुणस्तर सुधार
✔ प्रेम र पारिवारिक सम्बन्धमा सुधार
✔ ओशोको शक्तिशाली ध्यानको अभ्यास
✔ जीवन, मृत्यु र आत्म-साक्षात्कारको गहिरो समझ
✔ दैनिक ध्यान र आत्म-थेरापी अभ्यास
✔ अध्ययन र करियरमा ध्यान केन्द्रित गर्ने तरिका
✔ अध्यात्मिक मार्गदर्शन र अभ्यास

⏰ समय:- हरेक दिन बिहान ६:०० - ७:३० बजे (शनिबार बिदा)

Platform: Online Zoom Meeting
Facilitator: Swami Shree Pushpa

🚀 Limited Seats – Register Now!
📞 Call/WhatsApp: 9842596250
📧 Email: pushpameditation@gmail.com

✨ Step into a life of Clarity, Confidence & Conscious Living. Don’t miss this life-changing journey!

Address

Chabahil
Kathmandu
44600

Telephone

+9779842596250

Website

Alerts

Be the first to know and let us send you an email when ध्यानशाला : School of Meditation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share