Somehek Pharmacy Maitrinagar Kalanki Kathmandu

Somehek Pharmacy Maitrinagar Kalanki Kathmandu Somehek pharmacy & clinic srijana chowk (Dahachowk) Chandragiri Kathmandu .

provide optimal management of medication for chronic diseases and The healthcare professionals, such as physicians and pharmacists, can help to ensure that patients properly take their medications as avoid any harmful effects.

21/01/2026

Somhek Pharmacy & Clinic: Your trusted partner for comprehensive pharmaceutical care and advanced medical needs.
Our mission: Deliver excellence in health outcomes through expert care, transparent processes, and compassionate service.
What we offer:
Expert pharmacological dispensing with clinical support
Dose-management counseling and medication optimization
Home delivery, OPD assistance, and pharmacist-led consultations
Patient-centered care with a steadfast commitment to safety and quality
Our pledge: Your health and well-being come first.

07/01/2026

मधुमेहका बिरामीले कस्तो खाना खाने ?
मधुमेह भएको छ भन्नेबित्तिकै चिनी, चिनी मिसाइएको खानेकुरा, भात, आलु खान हुँदैन भन्ने गरेको पाइन्छ । हो, मधुमेह भएका बिरामीले चिनी खानु हुँदैन। चिनीको विकल्पमा सख्खर, गुड वा मिश्री भने खाने गरेको पाइन्छ । तर, सुगर लेभल बढाउने भएकाले यी खानेकुरा पनि खानु हुँदैन।

भात र आलु खानै नमिल्ने भन्ने होइन । यी खाने कुराहरु कम मात्रामा खान मिल्छ । भातसँगै तरकारी, दाल, साग, अचार पनि खानुपर्छ । मधुमेहका बिरामीका लागि ग्लाइसेमिक इन्डेक्स हेरेर पनि खानाको परिमाण निर्धारण गर्न सकिन्छ । ग्लाइसेमिक इन्डेक्स हेर्ने भनेको खाना खाँदा ब्लडमा सुगरको मात्रा कति समयमा कति बढ्छ भनेर हेर्ने हो । हरेक खानाको फरक–फरक इन्डेक्स आउँछ । सुगरका बिरामीले ग्लाइसेमिक इन्डेस लो भएको खानेकुराको सेवन गर्नुपर्छ । कुनै खाना सेवन गरेपछि एक वा दुई घण्टामा बिरामीको सुगर लेभल ह्वात्तै नबढाउने खालको अवस्थालाई लो ग्लाइसेमिक इन्डेक्स भनिन्छ । सागसब्जी, नट्स, अण्डा, माछा, मासुले सुगर लेबल ह्वात्तै बढाउँदैन ।

हाइ ग्लाइसेमिक इन्डेक्समा भात, मैदाले बनेका खानेकुरा जस्तैः बिस्कुट, चाउचाउ, ब्रेड, चिनी, ग्लुकोज, प्याकेटका खानेकुराहरु पर्छन्।

मधुमेहका बिरामीले ध्यान दिनैपर्ने कुरा

–बिहान नास्ता खाँदा गुलियो खानेकुरा नखाने ।
–दाल, भात, तरकारी खानुभन्दा पहिले सलाद खाने ।
–खाना खाँदा भातभन्दा तरकारी दोब्बर खाने ।
– खाना छिटो–छिटो नखाने, विस्तारै चपाएर खाने ।
– खानामा नियमित प्रोटिनयुक्त खानेकुरा समावेश गर्ने ।
–पनिर, गेडागुडी, माछामासु, अण्डा खाने ।
–सलाद, साग र हरियो तरकारी नियमित खाने ।
– खाना खाएको १५ मिनेटसम्म नसुत्ने, नपल्टिने ।
–खाना खाएपछि १० मिनेट विस्तारै हिड्ने ।

कति समयको अन्तरालमा खाने ?
मधुमेहका बिरामीले खाना दिनमा कतिपटक र कति समयको अन्तरालमा खाने भनेर पनि सोचविचार गर्नुपर्छ । बिहानको नास्ता वा खाना खाएको ३ देखि ४ घण्टापछि मात्र खाजा खान सकिन्छ । जसले गर्दा तौल पनि नियन्त्रणमा आउँछ र मधुमेह पनि नियन्त्रणमा आउँछ । खानपानले मात्र नभइ तनाव वा अनिद्राले पनि मधुमेह अनियन्त्रित हुन्छ । त्यसैले मधुमेहलाई नियन्त्रणमा राख्न तनावमुक्त रहनुपर्छ भने निद्रा पनि पूरा भएको हुनुपर्छ । यस्तै शारीरिक व्यायाम पनि महत्वपूर्ण हुन्छ । कार्बोहाइड्रेड बढी भएको खानेकुरालाई कम गर्दै फाइबर तथा पोषणयुक्त सन्तुलित आहार नियमित आए मधुमेह नियन्त्रण गर्न सकिन्छ।

01/01/2026

Address

Maitrinagar Kalanki
Kathmandu
44600

Telephone

+9779841331312

Website

Alerts

Be the first to know and let us send you an email when Somehek Pharmacy Maitrinagar Kalanki Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Somehek Pharmacy Maitrinagar Kalanki Kathmandu:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram