Precious life health care pvt ltd

Precious life health care pvt ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Precious life health care pvt ltd, Medical and health, balkot bhaktapur, Kathmandu.

अग्रिम हार्दिक बधाई तथा शुभकामना नेपाली क्रीकेट टिमलाई !आज हुनगईरहेको एसिया कपकोनेपाल vs पाकिस्तान बीचको आजको खेलमा अनुक...
30/08/2023

अग्रिम हार्दिक बधाई तथा शुभकामना नेपाली क्रीकेट टिमलाई !
आज हुनगईरहेको एसिया कपको
नेपाल vs पाकिस्तान बीचको आजको खेलमा अनुकरणीय सफलताको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।
यो महत्त्वपूर्ण खेल देश नेपालको लागी सुखद प्रारम्भ हो🇳🇵🥀🌹
🌹🥀🇳🇵🇳🇵

Dr Sanduk Ruit says, "एउटा सिद्धान्त छ २०/२०/२० यसको अर्थ भनेको २० मिनेट जति कम्प्युटर काम गरे पछि २० सेकेन्ड सम्म ब्रेक...
28/07/2023

Dr Sanduk Ruit says, "एउटा सिद्धान्त छ २०/२०/२० यसको अर्थ भनेको २० मिनेट जति कम्प्युटर काम गरे पछि २० सेकेन्ड सम्म ब्रेक लिने अनि २० फिट टाढा हेर्ने अनि हेरेर एक छिन् आँखा बन्द गरेर बस्ने। मेरो सल्लाह, काम गरिरहँदा हरेक २/३ घण्टा पछि एक चोटी उठेर फ्रेस हुने आँखा मुख धुने त्यस पछि बाहिर गएर टाढासम्म हेर्ने अनि केही समय आँखा चिम्म गरेर राख्ने अनि फेरी काम सुरु गर्ने। मुख्यतः स्वास्थ्य आँखाको लागि सकेसम्म धेरै चोटी आँखा बन्द गर्ने खोल्ने चाहिँ गर्नु पर्छ।" ❤️

16/07/2023

World Snake Day Awareness: आजभोली सामाजिक सञ्जालमा भाइरल हुन सर्पका बारेमा बुझ्दै नबुझी, सर्प उद्वार सम्बन्धी पर्याप्त तालिम नै नलिइकन, सर्प समात्ने उपयुक्त औजारहरू बिना नै सर्प जथाभावी चलाउने गरेको देखिन्छ ‌। यस्ता कार्यले अकालमै ज्यान जान सक्छ । सचेत रहौं, सर्प र आफू दुवैको सुरक्षा सुनिश्चित गरौं । विश्व सर्प दिवसको शुभकामना ।

नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अध्यक्ष पदमा   Shambhu Shah  सचिब Dipendra Khadka  उपाध्यक्ष B.n. Chadhary क...
15/07/2023

नेपाल फार्मास्युटिकल एसोसिएसन कोशी प्रदेशको अध्यक्ष पदमा Shambhu Shah सचिब Dipendra Khadka उपाध्यक्ष B.n. Chadhary कोषाधक्ष Sanjip Khadka ,Rashmi Kafle Adhikari , Sangina Chadhary लगायत सम्पुर्ण प्यानल नै निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ...

Address

Balkot Bhaktapur
Kathmandu

Telephone

+9779807636073

Website

Alerts

Be the first to know and let us send you an email when Precious life health care pvt ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share