Marie Stopes International Nepal (MSIN) is a representative office of Marie Stopes International (MSI).
(1)
07/05/2026
के तपाई सुरक्षित गर्भपतन सेवाको खोजीमा हुनु हुन्छ?
मान्यता प्राप्त संस्थामा गई, तालिमप्राप्त स्वास्थ्यकर्मीबाट, सुरक्षित गर्भपतन सेवा लिनुहोला।
नजिकैको मेरी स्टोप्स् सेन्टरमा जानुहोस र सुरक्षित गर्भपतन सेवा लिनुहोस !
थप जानकारीका लागि पैसा नलाग्ने फोन नम्बर ११४३ मा सम्पर्क गर्नुहोस !
के तपाई सुरक्षित गर्भपतन सेवाको खोजीमा हुनु हुन्छ?
मान्यता प्राप्त संस्थामा गई, तालिमप्राप्त स्वास्थ्यकर्मीबाट, सुरक्षित गर्भपतन सेवा लिनु होला।
नजिकैको मेरी स्टोप्स् सेन्टरमा जानुहोस र सुरक्षित गर्भपतन सेवा लिनुहोस !
थप जानकारीका लागि पैसा नलाग्ने फोन नम्बर ११४३ मा सम्पर्क गर्नुहोस !
अनलाईन बाट बूक गर्न तल दिइएको लिन्कमा क्लिकगर्नुहोस, BOOK NOW! https://www.mariestopes.org.np/book-an-appointment
WhatsApp us on 984-7695248
मेरी स्टोप्स् सेन्टरहरु गूगल म्यापमा पनि हेर्न सक्नुहुन्छ; https://www.mariestopes.org.np/find-us/
.
26/04/2026
मेरी स्टोप्स् सेन्टर कोहलपुर बाट सुरक्षित, गुणस्तरीय र गोप्य सेवा लिनुहोस् !
थप जानकारीका लागि पैसा नलाग्ने फोन नम्बर ११४३ मा सम्पर्क गर्नुहोस !
मातातीर्थ औंसीको शुभकामना !
महिलाको प्रजनन स्वास्थ्य सेवाको लागि मेरी स्टोप्स् सेन्टर - महिलाको जीवनको हरेक पाइलामा
थप जानकारीका लागि पैसा नलाग्ने फोन नम्बर ११४३ मा सम्पर्क गर्नुहोस !
अनलाईन बाट बूक गर्न तल दिइएको लिन्कमा क्लिकगर्नुहोस, BOOK NOW! https://www.mariestopes.org.np/book-an-appointment
WhatsApp us on 984-7695248
मेरी स्टोप्स् सेन्टरहरु गूगल म्यापमा पनि हेर्न सक्नुहुन्छ; https://www.mariestopes.org.np/find-us/
13/04/2026
सुनौलो परिवार नेपाल तथा मेरी स्टोप्स् इंटरनेशनल नेपालको तर्फबाट नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना !
13/04/2026
नजिकको मेरी स्टोप्स् सेन्टरमा गई सुरक्षित र गोप्य सेवा लिनुहोस् ।
थप जानकारीका लागि पैसा नलाग्ने फोन नम्बर ११४३ मा सम्पर्क गर्नुहोस !
नेपाल तेक्वान्दो संघको opposite मा, पहिलो तल्लामा मेरी स्टोप्स् सेन्टर सातदोबाटो रहेको छ। मेरी स्टोप्स् सेन्टर
सातदोबाटोबाट चेक-जाँच तथा परामर्श सेवा लिनुहोस् !!!
थप जानकारीका लागी मेरी साथी निःशुल्क हेल्पलाइन 1143 अथवा मेरी स्टोप्स् सेन्टर सातदोबाटोको फोन नम्बर 01-5426716 मा सम्पर्क गर्नुहोस्।
Be the first to know and let us send you an email when MSI Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.