Awakening Ayurveda

Awakening Ayurveda Live Ayurveda!

09/11/2025

अमेरिका पढ्न आएको बेलामा बिग्रेर चौंथो स्टेजमा पुगेको किड्नी मैले बिग्रनबाट यसरी जोगाए।

म भर्खर-भर्खरै अमेरिका आएको थियो।मेरो किड्नी रोग चौंथो स्टेजमा पुगिसकेको थियो।त्यो बेलामा म भर्खरै अमेरिकामा आएको थिएँ।मेरो इन्सुरेन्स पनि राम्रो थिएन।म विद्यार्थी नै थिएँ।किड्नी जोगाउॅंने उपाय बारे पढाई सॅंगै अध्ययन पनि जारी राखें।

के गर्दा राम्रो हुन्छ,के गर्दा ठिक हुन्छ र के गर्दा बेठीक।के खाने र के नखाने ? आफैले अध्ययन गरें।आफ्नो शाररिक र मानसिक स्वास्थ्य ठिक राखें।एक्सरसाईज गरे।जीवनशैली सुधारें।अहिले बीस बर्ष भयो मेरो किड्नीको अवस्था पहिलाको जस्तै छ।थप बिग्रिएको छैन र बरू सुधार हुदै गईरहेको छ।किड्नीकै लागी मैले आजसम्म कुनै पनि औषधी खान परेको छैन।नियममा बस्ने हो भने किड्नी थप बिग्रन नदिन सकिने रहेछ।टंक दाहाल
मानव शरीर प्रकृतिसँग गहिरो सम्बन्धमा बाँधिएको छ। यदि हामी आफ्नो स्वास्थ्यको उचित ख्याल गर्छौं भने, क्यान्सर, किड्नी फेल, हृदय रोग वा अन्य गम्भीर रोगहरूबाट पनि बच्न सकिन्छ। असन्तुलित जीवनशैली, तनाव, गलत आहार र रासायनिक औषधिहरूप्रति निर्भरता नै आजका अधिकांश रोगहरूको मूल कारण हो। जब हामी पुनः प्रकृतितर्फ फर्कन्छौं — स्वच्छ भोजन, समयमै निद्रा, सकारात्मक सोच, ध्यान र योगलाई अपनाउँछौं — तब शरीरको स्वाभाविक उपचार शक्ति पुनः जागृत हुन्छ।

आयुर्वेद र प्राकृतिक चिकित्सा यही आत्म–उपचारको विज्ञान हो। आयुर्वेद भन्छ — “रोगको मूल कारण शरीर र मनको असन्तुलन हो।” यदि यो सन्तुलन ध्यान, शुद्ध भोजन, र स्वस्थ जीवनशैलीद्वारा कायम गरियो भने रोगले प्रवेश गर्नै सक्दैन। प्राकृतिक चिकित्सा शरीरलाई विषरहित बनाउँछ, र शरीरको कोशिकाहरूलाई पुनः नविकृत गर्छ।

आधुनिक औषधिले लक्षणलाई दबाउँछ, तर आयुर्वेदले कारणलाई हटाउँछ। त्यसैले असली ऊर्जा, असली उपचार शक्ति हाम्रो भित्र नै लुकेकी हुन्छ। प्रकृतिसँग समन्वयमा बाँचेको जीवन नै सबैभन्दा ठूलो औषधि हो। नियमित व्यायाम, ध्यान, सन्तुलित आहार र प्रेमपूर्ण सोचले नै शरीरलाई दीर्घ, स्वस्थ र आनन्दमय बनाउँछ। प्रसन्नमाधबी।।

09/11/2025

बजेटको १०% विनियोजनको लक्ष्य, राष्ट्रिय प्रतिष्ठानहरूको स्थापना, जनशक्ति विकास, अनुसन्धान प्रवर्द्धन, औषधि उत्प....

09/10/2025

२२ असोज, काठमाडौं । सरकारले ७५३ वटै स्थानीय तहमा आयुर्वेद केन्द्र पुर्‍याएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सा .....

👏
07/09/2025

👏

अब निःशुल्क वितरण गर्ने औषधिहरू २३ बाट ३५ पुगेको छ।
हाम्रो आवाज, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको सक्रियता र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहज तबरबाट भएको स्वीकृतिले पूर्णता पाएको छ। हामी सबैलाई बधाई एबम् मन्त्रालय विभागबाट देखाइएको सक्रिय भूमिका प्रति हार्दिक आभार।

🌿🕉️ Charaka Jayanti — A sacred remembrance of the divine seer who transformed healing into a spiritual journey. As we ho...
29/07/2025

🌿🕉️ Charaka Jayanti — A sacred remembrance of the divine seer who transformed healing into a spiritual journey. As we honour Maharshi Charaka today, may his ageless wisdom illuminate our path, purify our minds, and awaken the healer within. ✨📜 Salutations to the soul of Ayurveda!

हृदि वसति चरक ❣️

Address

Balaju

Website

Alerts

Be the first to know and let us send you an email when Awakening Ayurveda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram