Pharmonics Life Sciences Pvt Ltd.

Pharmonics Life Sciences Pvt Ltd. Committment to Excellence

Our presence at 2nd  International Obesity Congress.
11/04/2026

Our presence at 2nd International Obesity Congress.

नेपालमा Autism Spectrum Disorder (ASD) को पहिचान र रिपोर्ट गरिएका घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दो क्रममा देखिएका छन्। AS...
09/04/2026

नेपालमा Autism Spectrum Disorder (ASD) को पहिचान र रिपोर्ट गरिएका घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दो क्रममा देखिएका छन्। ASD एक न्यूरोविकाससम्बन्धी अवस्था हो, जसले बच्चाको सामाजिक अन्तरक्रिया, सञ्चार क्षमता र व्यवहारमा अन्य बच्चा भन्दा फरकपन ल्याउँछ।
समयमै यस अवस्थाको पहिचान गरी परिवार र समाजको सहकार्यले यस्ता बालबालिकाको विकास र जीवनस्तरमा उल्लेखनीय सुधार ल्याउन सकिन्छ।
Autism and Humanity – Every Life Has Value
World Autism Awareness Month 2026


A healthier world starts with a healthier you and a commitment to each other.Health is the ultimate wealth. Happy World ...
07/04/2026

A healthier world starts with a healthier you and a commitment to each other.
Health is the ultimate wealth. Happy World Health Day 2026!

केही दिनदेखि बर्डफ्लुको case देखिन थालेको छ| मान्छेबाट मान्छेमा सर्ने सम्भावना न्यून भए पनि, सावधानी नअपनाएमा चराचुरुङ्ग...
30/03/2026

केही दिनदेखि बर्डफ्लुको case देखिन थालेको छ| मान्छेबाट मान्छेमा सर्ने सम्भावना न्यून भए पनि, सावधानी नअपनाएमा चराचुरुङ्गीबाट रोग मानिसमा सर्न सक्छ रचराचुरुङ्गीहरूमा फैलिँदा ठूलो क्षति पुर्‍याउन सक्छ।

समयमै सचेत बनौं
आफ्नो र घरपालुवा चराचुरुङ्गी/कुखुरालाई सुरक्षित राखौं
व्यक्तिगत सरसफाइमा ध्यान दिऔं

सावधानी अपनाऔं, सुरक्षित रहौं!

1 in 40 people live with bipolar disorder.Let's raise awareness and stand in support of those affected by Bipolar disord...
30/03/2026

1 in 40 people live with bipolar disorder.Let's raise awareness and stand in support of those affected by Bipolar disorde. Together, we can break the stigma and foster a world of understanding and acceptance.

[Rheumatology  for  All : From Primary Care to Precision Medicine]Our presence at Rheuma Vision 2026     # rheumavision2...
27/03/2026

[Rheumatology for All : From Primary Care to Precision Medicine]
Our presence at Rheuma Vision 2026
# rheumavision2026

राम नवमीको हार्दिक शुभकामना ✨भगवान श्रीरामको आशीर्वादले जीवन उज्यालो, सुख, स्वास्थ्य र समृद्धिले भरियोस्।उहाँको आदर्श जी...
27/03/2026

राम नवमीको हार्दिक शुभकामना ✨
भगवान श्रीरामको आशीर्वादले जीवन उज्यालो, सुख, स्वास्थ्य र समृद्धिले भरियोस्।उहाँको आदर्श जीवनले हामीलाई सत्य, धर्म, प्रेम र न्यायको मार्गमा अडिग रहन प्रेरणा दिइ ,यस पावन अवसरले परिवारमा प्रेम, सद्भाव र खुशी ल्याओस्।
जय श्रीराम ।

26/03/2026

असत्यमाथि सत्यको विजयको प्रतीक, चैते दशैंको यस शुभ अवसरमा यहाँ र यहाँको परिवारमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
नवदुर्गा भवानीले सबैको रक्षा गरून्|

विश्व क्षयरोग दिवस (मार्च २४) - World Tuberculosis Dayविश्व क्षयरोग दिवसको अवसरमा आउनुहोस्, क्षयरोगमुक्त नेपाल बनाउने सं...
24/03/2026

विश्व क्षयरोग दिवस (मार्च २४) - World Tuberculosis Day

विश्व क्षयरोग दिवसको अवसरमा आउनुहोस्, क्षयरोगमुक्त नेपाल बनाउने संकल्प गरौं। क्षयरोगलाई लुकाएर होइन, समयमै पहिचान र नियमित उपचार गरेर जित्न सकिन्छ।

स्वस्थ फोक्सो, स्वस्थ जीवन। क्षयरोग विरुद्ध आजै जुटौं!

21/03/2026

ईद उल-फित्रले रमजानको अन्त्यलाई जनाउछ र आजको दिन मुस्लिम धर्मावलंबिहरुले आफ्नो उपवास पूरा गर्ने शक्ति दिनु भएकोमा अल्लाहलाई धन्यवाद दिन्छन् र उहाँको निरन्तर आशीर्वादका लागि प्रार्थना गर्दछन। विश्वव्यापी मनाइने यस पर्वले करुणा, उदारता, कृतज्ञताको भावना स्वरुप आपसी सद्भाव, मेलमिलाप र भाइचारालाई उजागर गर्दछ|
ईद मुबारक!

Extra Chromosome, Extra Awesome!World Down Syndrome DayDown syndrome is a genetic condition associated with delays in ph...
21/03/2026

Extra Chromosome, Extra Awesome!

World Down Syndrome Day

Down syndrome is a genetic condition associated with delays in physical growth and intellectual development, as well as distinct facial features. However, these differences do not define a person's potential.

It’s not a disability; it’s a different ability.

19/03/2026

Ready to make an impact and take your career to the next level? we want to hear from you! Apply now and be part of something extraordinary.


Address

Baluwatar
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pharmonics Life Sciences Pvt Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Pharmonics Life Sciences Pvt Ltd.:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram