Antique Pharmacy

Antique Pharmacy Amidst the chaos and battle against a formidable foe, we wish to provide you an easy access to health service ensuring your safety and comfort.

One goal-one click: service at door!

28/05/2024




पोलियो विरुद्धको आई. पि. भी. खोप यही जेष्ठ १३ देखि २६ गते सम्म देशभर दिइदैछ।नजिकैको स्वास्थ संस्थामा संपर्क गरेर थाहा पा...
25/05/2024

पोलियो विरुद्धको आई. पि. भी. खोप यही जेष्ठ १३ देखि २६ गते सम्म देशभर दिइदैछ।
नजिकैको स्वास्थ संस्थामा संपर्क गरेर थाहा पाउन सकिन्छ।

१११५ मा निःशुल्क फोन गरेर थप जानकारी लिन सक्नुहुनेछ।

#स्वास्थ्य_तथा_जनसङ्ख्या_मन्त्रालय
#जनहितमाजारी

राष्ट्रको पहिलो प्राथमिकता "राष्ट्रिय खोप कार्यक्रम";सेवा र सेवा सम्बन्ध जानकारीको लागि;१) जिल्ला अस्पताल२) प्राथमिक स्व...
24/05/2024

राष्ट्रको पहिलो प्राथमिकता "राष्ट्रिय खोप कार्यक्रम";
सेवा र सेवा सम्बन्ध जानकारीको लागि;
१) जिल्ला अस्पताल
२) प्राथमिक स्वास्थ्य केन्द्र
३) स्वास्थ्य चौकी
४) महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू

#जनहितमाजारी
#स्वास्थ्य_तथा_जनसङ्ख्या_मन्त्रालय

प्रसस्त पानी पिऔ,गर्मीले निम्त्याउने स्वास्थ्य समस्याबाट बचौ!!     #जनहितमाजारी
20/05/2024

प्रसस्त पानी पिऔ,
गर्मीले निम्त्याउने स्वास्थ्य समस्याबाट बचौ!!

#जनहितमाजारी

हात धोऔंझाडापखाला नियन्त्रण गरौं!!     #जनहितमाजारी
16/05/2024

हात धोऔं
झाडापखाला नियन्त्रण गरौं!!

#जनहितमाजारी

Address

Kathmandu
44600

Telephone

+9779860427853

Website

Alerts

Be the first to know and let us send you an email when Antique Pharmacy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Antique Pharmacy:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram