National IVF

National IVF जहाँ साकार हुन्छन् सन्तान प्राप्तिका अधुरा सपना उच्च सफलता र विशेष अनुभवका साथ
(1)

National IVF is a premier fertility center, offering comprehensive services from preconceptional and genetic evaluations to advanced assisted reproductive technologies like IVF, ICSI, and Preimplantation Genetic Testing. Our expert team provides advance treatments, including PESA, TESA, TESE, MTESE, IUI, and fertility preservation, ensuring personalized care for your journey to parenthood.

27/04/2026

Fresh Embryo Transfer: के यो तपाईंका लागि सही विकल्प हो ?

Fresh Embryo Transfer ले छिटो परिणाम र प्राकृतिक चक्रसँग नजिक अनुभव दिन सक्छ। तर, हरेक व्यक्तिको अवस्था फरक हुने भएकाले यसको फाइदा र सम्भावित जोखिम दुवै बुझ्नु जरुरी हुन्छ।
आफ्नो भविष्य सुरक्षित र उज्यालो बनाउन आजै सही निर्णय लिनुहोस्। IVF वा Embryo Transfer सम्बन्धी कुनै पनि जिज्ञासा छ भने ढिलाइ नगरी विशेषज्ञसँग परामर्श गर्नुहोस्।
📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

25/04/2026

ताजा एम्ब्रियो ट्रान्सफर (Fresh Embryo Transfer) IVF प्रक्रियाको प्रभावकारी विधि हो, जसमा निषेचित भ्रूण ३–५ दिनमै गर्भाशयमा स्थानान्तरण गरिन्छ।

छिटो परिणाम, कम जोखिम र लागत– प्रभावकारी समाधान तपाईंको मातृत्व यात्राका लागि।

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu.

21/04/2026

🌿 सपनाको सुरुवात, विज्ञानको सहारा
IVF-ET प्रक्रिया - अर्थात् इन भिट्रो फर्टिलाइजेसन र एम्ब्रियो ट्रान्सफर - एक ३–६ हप्ताको उन्नत प्रजनन उपचार हो, जसमा डिम्बाशयको उत्तेजना, अण्डा संकलन, प्रयोगशालामा निषेचन र त्यसपछि भ्रूणलाई गर्भाशयमा स्थानान्तरण गरिन्छ।

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu.

17/04/2026

IVF को खर्च सुन्दैमा डर लाग्छ? 😟
तर वास्तविकता त्यस्तो छैन जस्तो तपाईंले सोच्नु भएको छ!
सही जानकारी लिएर मात्र निर्णय गर्नुहोस्।

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu.

आमाको माया, जीवनको सबैभन्दा पवित्र अनुभूति। मातातीर्थ औंसीको पावन अवसरमा, सबै आमाहरू प्रति सम्मान, कृतज्ञता र हार्दिक शु...
17/04/2026

आमाको माया, जीवनको सबैभन्दा पवित्र अनुभूति।
मातातीर्थ औंसीको पावन अवसरमा, सबै आमाहरू प्रति सम्मान, कृतज्ञता र हार्दिक शुभकामना।
सन्तानको सपना साकार पार्ने यात्रामा, हामी सधैं तपाईंको साथमा छौं।

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🙏

National IVF परिवारको तर्फबाट सम्पूर्णमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

गत वर्षमा, हामीले सयौं दम्पतीहरूलाई सन्तानको अमूल्य खुशी दिलाउन पाएकोमा गर्व महसुस गरेका छौं। तपाईंहरूको माया, विश्वास र साथले हामीलाई अझ जिम्मेवार र समर्पित बन्न प्रेरित गरेको छ। 💚

आगामी नयाँ वर्ष २०८३ मा पनि, अझ धेरै परिवारमा सन्तानको खुशी ल्याउने लक्ष्यका साथ, हामी अझ समर्पित, जिम्मेवार र सेवामुखी भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं।

आउनुहोस्, नयाँ वर्षलाई आशा, खुशी र नयाँ सम्भावनाहरूका साथ स्वागत गरौं। पुनः एकपटक, नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! ✨

14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🙏

यस विशेष अवसरमा, Dr. Sneha Shakya ले सम्पूर्णमा नयाँ वर्षको शुभकामना व्यक्त गर्दै, उहाँ र National IVF टिम आगामी वर्षमा पनि स्वास्थ्य सेवा र समर्पणमा पूर्ण रूपमा प्रतिबद्ध रहने विश्वास दिलाउनु भएको छ।

नयाँ वर्षले सबैको जीवनमा स्वास्थ्य, खुशी, आशा र सफलताका नयाँ ढोका खोलोस् भन्ने कामना छ। तपाईंको विश्वास र साथ नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। 💚

आउनुहोस्, २०८३ लाई सकारात्मक सोच, स्वस्थ जीवनशैली र नयाँ सम्भावनाहरूका साथ स्वागत गरौं। ✨

नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना।🎉यो नयाँ वर्षले यहाँहरूको जीवनमा स्वास्थ्य, सुख, शान्ति र न...
13/04/2026

नयाँ वर्ष २०८३ को पावन अवसरमा यहाँहरू सबैमा हार्दिक शुभकामना।🎉
यो नयाँ वर्षले यहाँहरूको जीवनमा स्वास्थ्य, सुख, शान्ति र नयाँ आशाहरू ल्याओस्।
आगामी वर्ष मा, यहाँहरूलाई अझ खुसी बनाउने प्रयासका साथ
अझ उत्कृष्ट सेवा, थप समर्पण र निरन्तर साथ लिएर अगाडि बढ्ने हाम्रो प्रतिबद्धता रहनेछ।

नयाँ वर्षको हार्दिक शुभकामना।💚

11/04/2026

IVF/ET Cycle बुझ्नु सफल उपचारतर्फको पहिलो कदम हो।
यस प्रक्रियाबारे स्पष्ट जानकारीले तपाईंलाई सही निर्णय लिन मद्दत गर्दछ।

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

On this World Health Day, we celebrate the gift of health, hope, and new beginnings.At National IVF, every journey matte...
07/04/2026

On this World Health Day, we celebrate the gift of health, hope, and new beginnings.

At National IVF, every journey matters, and every dream of parenthood deserves a chance to come true. With advanced reproductive care and compassionate support, we stand beside you in turning your hopes into reality.

“हरेक दम्पतीलाई Parents बन्ने अवसर मिलोस् भन्ने कामना” 💚

📍 Kantipath, Jamal, Kathmandu
📞 +977-9851326462

तपाईंको अभिभावकत्व यात्रामा विश्वासिलो साथ !!!डा. उषा कार्की (निःसन्तानपन विशेषज्ञ) द्वारा उच्चस्तरीय उपचार तथा परामर्श ...
05/04/2026

तपाईंको अभिभावकत्व यात्रामा विश्वासिलो साथ !!!
डा. उषा कार्की (निःसन्तानपन विशेषज्ञ) द्वारा उच्चस्तरीय उपचार तथा परामर्श सेवा प्रदान गरिँदैछ।
⏰ परामर्श समय: बिहान १०:०० बजे देखि साँझ ५:०० बजे सम्म
📅 आइतबार देखि शुक्रबार

विश्वसनीय र अनुभवी हातमार्फत आफ्नो अभिभावकत्व यात्रालाई अघि बढाउनुहोस्।
📍 कान्तिपथ, जमल, काठमाडौं
📞 +977-9851326462 / 01-5919189

03/04/2026

जन्मिनु अघि नै आफ्नो नानीबाबुको अनुहार हेर्ने अनुभव कस्तो होला?

अब 3D/4D स्क्यानमार्फत
तपाईंले आफ्नो सानो खुसीलाई स्पष्ट रूपमा देख्न सक्नुहुन्छ |
त्यो सानो अनुहार र मायालु चालहरू ,जीवनभरका लागि सम्झनलायक क्षण
आफ्नो पहिलो भेटलाई बनाउनुहोस् अझ नजिक र अझ वास्तविक।

📞 +977-9851326462 / 01-5919189
📍 Kantipath, Jamal, Kathmandu

Address

Jyoti Bhawan, Kantipath, Jamal
Kathmandu
66400

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851326462

Alerts

Be the first to know and let us send you an email when National IVF posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National IVF:

Share