Dipak Bohara

Dipak Bohara Exchange the medical general knowledge

12/01/2025
11/01/2025

पाठेघरको मुखको क्यान्सर विरुद्धको
एचपिभी खोप अभियान २०८१

यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई एचपिभी खोप दिईँदैछ ।

पाठेघरको मुखको क्यान्सर कस्तो किसिमको रोग हो?

पाठेघरको मुखको क्यान्सर मुख्य गरेर एच.पि.भी. भाइरसको संक्रमणबाट हुन्छ । नेपालमा महिलाहरुमा हुने विभिन्न क्यान्सरहरु मध्ये पाठेघरको मुखको क्यान्सर महिलाहरूको मृत्युको प्रमुख कारण हो ।यो रोगबाट नेपालमा प्रत्येक दिन ४ जना महिलाको मृत्यु हुन्छ ।

⁠थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पैसा नलाग्ने हेल्लो हेल्थ कल सेन्टर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।

खोप नि:शुल्क पाइन्छ । खोप सुरक्षित छ । खोपले जीवन रक्षा गर्छ ।

Bachelor second year exam routine for regular students 2081
11/01/2025

Bachelor second year exam routine for regular students 2081

Address

Kathmandu

Telephone

+9779865810400

Website

Alerts

Be the first to know and let us send you an email when Dipak Bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Dipak Bohara:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram