14/01/2021
'Care for Your Speech and Hearing'
ENT OPD OPENING SOON !!!!!!.......STAY TUNED😊😊😊😊😊
To contact us : 9865288408
Banasthali Chowk, Kathmandu Nepal.
हाम्रो स्टार वाक तथा श्रवण केन्द्रमा सुनाई र बोलाई सम्बन्धित स्वास्थ्य समस्याहरुका जाँच गरी आबस्येक उपचार तथा थेरापी गराइन्छ।
तल उल्लेखित स्वास्थ्य जाँच र थेरपी यस क्लिनिकमा उपलब्ध भईरहेको जानकारी गराइन्छ।
👉सुनाइको जाँच (PTA, Tympanogram)
👉कान कराउने समस्या को जाँच तथा थेरापी ।
👉श्रवण येन्त्र( Hearing Aid) को जाँच तथा फिटीङ्स
👉 स्पिच थेरपी - जुन सुकै स्वास्थ्य समस्या बाट भाषा बुझ्न र बोल्न सम्बन्धी समस्याहरु, बोल्ने तर बोली प्रश्ट नभएको , भकभकाउने समस्या भएकोे , आदि।
👉निल्ने समस्या सम्बन्धि समस्या ( Swallowing Disorders/ Dysphagia)
👉👉👉नाक , कान , घाँटी विशेषज्ञ Doctor बाट ( ENT Doctor) जाँच तथा उपचार छिटैनै संचालनमा आउँदै छ।
👉सम्पर्कको लागी : 9865288408 वनस्थलि चोक , काठ्मान्डौ।।।