
07/06/2022
रोग नआएसम्म स्वास्थ्यको कदर हुँदैन। त्यसैले आजै भविष्यको निराशाबाट बच्नको लागि, स्वास्थ्य परिक्षण गर्नुहोस्। यहि शनिबार जेष्ठ २८ गते नारायणटार स्वास्थ्य क्लिनिकमा Whole Body Check-up न्युनतम शुल्कमा हुन गईरहेकाे छ। सहभागी भई मौकाको फाइदा उठाउनुहोस्।
नाम दर्ताको लागि सम्पर्क नं.: ९८५१०७०३७२, ०१-४९१४६५६