Saroj Adhikari / सराेज अधिकारी

Saroj Adhikari / सराेज अधिकारी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Saroj Adhikari / सराेज अधिकारी, Astrologist & Psychic, Kathmandu.

श्री पञ्चमहालक्ष्मी ज्योतिष तथा वास्तु परामर्श केन्द्र चिनाकुण्डलीबनाउने,चिना हेर्न,फलादेश गर्न,पुराणवाचन पाठ तथा कथा प्रवचन गर्न हामीलाई सम्पर्क गर्नुहोस्। Shri Panchamahalakshmi Astrology and Vastu Consultancy Centre.

With Saroj Adhikari – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉
03/01/2026

With Saroj Adhikari – I'm on a streak! I've been a top fan for 4 months in a row. 🎉

तत्काललाई पञ्चाङ्गको विवाद समाधान भएछ । यस कार्यमा बारम्बार वहस तथा खबरदारी गर्नुहुने सम्पूर्ण विद्वान् ज्योतिर्विद्हरूल...
17/12/2025

तत्काललाई पञ्चाङ्गको विवाद समाधान भएछ । यस कार्यमा बारम्बार वहस तथा खबरदारी गर्नुहुने सम्पूर्ण विद्वान् ज्योतिर्विद्हरूलाई हार्दिक धन्यवाद छ । अब आइन्दा वर्षहरूमा पनि परम्परादेखि चल्दै आएको सूर्यसिद्धान्तलाई निरन्तरता दिन सबैले दबाब र खबरदारी गरिरहनुपर्ने भयो ।
यसमा पहल-कदमी गर्नुहुने सम्पूर्ण महानुभावहरू एवम् वर्तमान पञ्चाङ्ग निर्णायक विकास समितिका पदाधिकारीहरूलाई पुनश्च धन्यवाद ।
स्रोतः-Deepak Parajuli

चर्चित फुटबलर Leo Messi इन्डिया आउने भएपछि सम्मानका लागि त्यहाँ उनको 70 फिट लामो मुर्ति बनाइएको छ । Messi भोलि नै India ...
12/12/2025

चर्चित फुटबलर Leo Messi इन्डिया आउने भएपछि सम्मानका लागि त्यहाँ उनको 70 फिट लामो मुर्ति बनाइएको छ । Messi भोलि नै India आउन लागेका हुन । 😲🙏

मंसिर २७ गते शुक्रअस्त हुदैछन, माघ १५ गते भित्रको समयमा नया ब्रत प्रारम्भ, भाकल बुझाउन, नया सवारी साधनको किनमेल जस्ता का...
12/12/2025

मंसिर २७ गते शुक्रअस्त हुदैछन, माघ १५ गते भित्रको समयमा नया ब्रत प्रारम्भ, भाकल बुझाउन, नया सवारी साधनको किनमेल जस्ता कार्य नगर्नुहोला। नया घर जग्गा किनमेल नगर्नुहोला, नया घरको जग हाल्न, बिबाह ब्रतबन्ध जस्ता शुभ कर्म पनि शुक्र अस्तको समयमा बर्जित हुन्छ।
यो समयमा कुवा इनार नखन्नुहोला, निर्माणका कार्य सुरु, गृह आरम्भ, गृह प्रवेश गर्न, कुनै देबिदेबताको प्राण प्रतिष्ठा गर्न मिल्दैन, नया ब्रत सुरु गर्न मिल्दैन, ब्रत समापन गर्न मिल्दैन, सोम यज्ञ गर्न हुदैन, बच्चाको केशान्तको कार्य नगर्नु, न्वागी खान मिल्दैन, दीक्षा मन्त्र ग्रहण नगर्नुहोला, बिबाह ब्रत बन्ध लगायत शुभ कार्य नगर्नु, राज्याभिषेक नगर्नु , तिर्थ नजानु पहिलोपटक, लामोदुरिको यात्रा नगर्नु भनेर शास्त्रमा भनियको छ। पहिलो पटक एकादशी ब्रत, स्वस्थानी ब्रत प्रारम्भ समेत शुक्र अस्तमा बर्जित मानिन्छ।
ग्रह शान्ती तथा पहिले देखी गर्दै आयका नियमित ब्रत कार्य भने गर्न सकिनेछ।

शुक्र अस्तको प्रभाव भै सकेको छ मंसिर २७ गते शुक्रअस्त भै माघ १५ गते उदय पश्चिम रहनेछन् तर 3 दिन अगाडि र ३ दिन पछाडि सम्म...
11/12/2025

शुक्र अस्तको प्रभाव भै सकेको छ
मंसिर २७ गते शुक्रअस्त भै माघ १५ गते उदय पश्चिम रहनेछन् तर 3 दिन अगाडि र ३ दिन पछाडि सम्म सुतक हुने भएकाले यस भित्रमा नया ब्रत प्रारम्भ, देवि देवताको भाकल बुझाउन, नया सवारी साधनको किनमेल जस्ता कार्य ,विवाह , व्रतवन्ध,गृहप्रवेश,कुवा तथा ईनार खन्नु,केश मुन्डन ,नयां एकादशीको व्रत लिन वा नयां स्वस्थानीको व्रत लिन हुंदैन व्रत लिंदै आउनुभएकोले गर्न मिल्छ । ,नयां व्रत अनुष्ठान,वार अनुसारको नयां व्रत र काठ दराज तथा जुनसुकै विलासिताका वस्तुहरु नकिनेकै जाती , ग्रह पुजा भनेको आकस्मिक उपचार विधि रहेकाले
ग्रह शान्ती तथा पहिले देखी गर्दै आयका नियमित ब्रत कार्य र पहिले देखि बनाउंदै गरेको घर आदि कार्य भने गर्न सकिनेछ।

Follow for more information:-Saroj Adhikari
Saroj Adhikari / सराेज अधिकारी

Big thanks toHomnath Adhikari, Rajendra Pyakurelfor all your support! Congrats for being top fans on a streak 🔥!
10/12/2025

Big thanks to

Homnath Adhikari, Rajendra Pyakurel

for all your support! Congrats for being top fans on a streak 🔥!

आचार्य वाणी,दिव्य उपदेश श्रीजगन्नाथाचार्य स्वामीजी ||Acharya Vani,Divine Sermon Sri Jagannathacharya
10/12/2025

आचार्य वाणी,दिव्य उपदेश श्रीजगन्नाथाचार्य स्वामीजी ||Acharya Vani,Divine Sermon Sri Jagannathacharya

Enjoy the videos and music that you love, upload original content and share it all with friends, family and the world on YouTube.

09/12/2025

आज हुने NPL-2 को पहिलो क्वालिफायर खेलमा तपाइको समर्थन कुन टिमलाई रहनेछ ?
A. Biratnagar Kings 💚
B. Sudur Paschim Royals💛

शेयर गरेर विश्वमा रहेका हिन्दुहरूमा  पुर्याउनुहोस् ।🏵️ भारतमा एउटा नयाँ सूर्यको उदय २०० बर्ष पछि 🏵️नाम — पण्डित देवव्रत ...
03/12/2025

शेयर गरेर विश्वमा रहेका हिन्दुहरूमा पुर्याउनुहोस् ।
🏵️ भारतमा एउटा नयाँ सूर्यको उदय २०० बर्ष पछि 🏵️

नाम — पण्डित देवव्रत महेश रेखे

उमेर — मात्र १९ वर्ष

उपलब्धि :
वैदिक साधक देवव्रत महेश रेखेले दण्डक्रम पारायण सम्पन्न गरी अद्भुत वैदिक उपलब्धि स्थापित गरे।
पवित्र काशीमा सम्पन्न यो अनुष्ठान सम्पूर्ण आध्यात्मिक जगतका लागि प्रेरणाको नयाँ दीप बनेको छ। हार्दिक बधाई एवं शुभकामना।

भारतको इतिहासमा यस प्रकारको उपलब्धि दोस्रो पटक हासिल गरिएको उल्लेख छ।

काशीका विद्वानहरूले उनलाई “दण्डक्रम विक्रमादित्य प्रतीक” सम्मानबाट विभूषित गरेका छन्
विद्वान सर्वत्र पूज्यते हार्दिक बधाई एवं शुभकामना।

फेसबुक  खोल्दा यस्तो कस्कोमा देखायो साथीहरु👇🏻
25/11/2025

फेसबुक खोल्दा यस्तो कस्कोमा देखायो साथीहरु👇🏻

New Trend: सनिबार हुने NPL को खेलमा सबैजना ले ढाका टोपि लगाएर गएर नेपाल को पहिचान को प्रतिनिधित्व गर्ने र बिस्वमा अरुलाइ...
20/11/2025

New Trend: सनिबार हुने NPL को खेलमा सबैजना ले ढाका टोपि लगाएर गएर नेपाल को पहिचान को प्रतिनिधित्व गर्ने र बिस्वमा अरुलाइ नया सन्देश साथै हाम्रो मौलिकता को पाठ सिकाउने भन्दै ऐले सामजिक सन्जाल मा ट्रेन्ड सुरुभएकोछ ♥️

15/11/2025

नेपालका प्रत्येक नयाँ प्रधानसेनापति नियुक्त भएपछि उनलाई भारत भ्रमणको क्रममा भारतीय सेनाको मानार्थ प्रधानसेनापतिको उपाधि भारतका राष्ट्रपति (भारतीय सेनाका सर्वोच्च कमाण्डर) ले प्रदान गर्छन्।
त्यस्तै, भारतीय सेनाध्यक्षले नेपाल भ्रमणका क्रममा नेपाल सेनाको मानार्थ प्रधानसेनापतिको पदवी नेपालको राष्ट्रप्रमुख (राष्ट्रपति) बाट ग्रहण गर्छन्।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Saroj Adhikari / सराेज अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Saroj Adhikari / सराेज अधिकारी:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram