Dr. Laxman Paudel

Dr. Laxman Paudel drlaxman.com.np

15/10/2025
बडा दशैं, तिहार (दीपावली), नेपाल संवत् ११४६, तथा सम्पूर्ण चाड–पर्वको पावन अवसरमा सवैमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र...
30/09/2025

बडा दशैं, तिहार (दीपावली), नेपाल संवत् ११४६, तथा सम्पूर्ण चाड–पर्वको पावन अवसरमा सवैमा सुख, शान्ति, समृद्धि, स्वास्थ्य र दिर्घायुष्यको मंगलकामना गर्दछु।
यस पर्वले हामी सबैमा आपसी सद्भाव, भातृत्व, प्रेम र आत्मीयताको भावना अभिवृद्धि गरोस्।
आयुर्वेदले उपदेश गरेको सात्त्विक जीवनशैली, स्वास्थ्यप्रद आहार–विहार र सकारात्मक चिन्तन मार्फत सबै नेपाली दाजुभाइ दिदीबहिनीहरू स्वस्थ, सुखी र सफल जीवनयात्रा गर्न सकून् भन्ने कामना गर्दछु।🙏

जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो प्यारो मान्छे धुर्मुस (सिताराम कट्टेल) लाई ❤️🙏हास्यका राजा मात्र होइन, समाजसेवाका सच...
20/09/2025

जन्मदिनको धेरै धेरै शुभकामना हाम्रो प्यारो मान्छे धुर्मुस (सिताराम कट्टेल) लाई ❤️🙏हास्यका राजा मात्र होइन, समाजसेवाका सच्चा नायक! भूकम्प पीडितलाई घर, विपन्नलाई आशा, देशलाई रंगशाला तपाईंले दिएको योगदान इतिहासभरि अमर रहनेछ।तपाईं मेरो प्यारो मान्छे ❤️ अनि म तपाईंको प्यारो डाक्टर 🤝।फेरि पनि जन्मदिनको शुभकामना 🎂

07/09/2025

🙏🙏🙏🙏

03/09/2025

काठमाडाैं । थाइल्यान्डको राजधानी बैंककमा भव्यतापूर्वक सम्पन्न 4th Star International Award – 2025 मा, नेपालका लागि अभूतपूर्व गौरव र .....

थाइल्यान्ड, बैंककमा सम्पन्न 4th Star International Award – 2025 मा नेपालको आयुर्वेदले पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड प्...
01/09/2025

थाइल्यान्ड, बैंककमा सम्पन्न 4th Star International Award – 2025 मा नेपालको आयुर्वेदले पहिलोपटक अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको यो क्षण हाम्रो कामको उच्च मूल्याङ्कन मात्र नभई सम्पूर्ण नेपालकै गौरव हो।
हार्दिक धन्यवाद सबैलाई, जसको साथ, माया र विश्वासले यो सम्भव भएको छ। 🙏

थाइल्यान्डको राजधानी बैंककमा भव्यतापूर्वक सम्पन्न 4th Star International Award – 2025 मा, नेपालका लागि गौरवमय क्षण सिर्जना भयो। विश्...

अब हामी देशभित्र मात्र होइन, देशभन्दा बाहिर पनि आयुर्वेद क्षेत्रमै सक्रिय भई योगदान दिइरहेका छौँ। 🙏🇹🇭
31/08/2025

अब हामी देशभित्र मात्र होइन, देशभन्दा बाहिर पनि आयुर्वेद क्षेत्रमै सक्रिय भई योगदान दिइरहेका छौँ। 🙏🇹🇭

🙏🙏🙏
27/07/2025

🙏🙏🙏

काठमाडौं । काठमाडौंको भिमसेनगोलामा रहेको पूर्णायु आयुर्वेद अस्पतालले ‘ग्लोबल स्टार सर्वोत्कृष्ठ स्वास्थ्य सम...

“आजको विशिष्ट सम्मान ‘राष्ट्रिय आयुर्वेद गौरव सम्मान – २०८२’ र ‘ग्लोबल स्टार अवार्ड – २०८२’ बाट एकै पटक दुई सम्मान प्राप...
26/07/2025

“आजको विशिष्ट सम्मान ‘राष्ट्रिय आयुर्वेद गौरव सम्मान – २०८२’ र ‘ग्लोबल स्टार अवार्ड – २०८२’ बाट एकै पटक दुई सम्मान प्राप्त गर्ने नेपालको पहिलो Purnayu Ayurved Hospital - पूर्णायु आयुर्बेद हस्पिटल बन्न सफल भयो।”
सम्माननीय पूर्वप्रधानमन्त्री झलनाथ खनालज्यूको शुभहस्तबाट सम्मान प्राप्त गर्नु झन् गर्वको विषय रह्यो।
यो उपलब्धि केवल हाम्रो संस्थाको मात्र होइन, हजारौं आम नेपालीको माया, विश्वास, साथ र आशिर्वादको प्रतिफल हो, जसले पूर्णायुप्रतिको आत्मीयता देखाउँदै निरन्तर हौसला दिनु भयो।
हृदयदेखि धन्यवाद — यो सफलता हाम्रै साझा गौरव हो! 🌿🙏🏆

Lions Club of Kathmandu Purnayu मा अध्यक्ष पदमा मलाई विश्वासपूर्वक चयन गर्नु भएकोमा हार्दिक आभार।यो जिम्मेवारीलाई सेवा, ...
20/07/2025

Lions Club of Kathmandu Purnayu मा अध्यक्ष पदमा मलाई विश्वासपूर्वक चयन गर्नु भएकोमा हार्दिक आभार।यो जिम्मेवारीलाई सेवा, समर्पण र नेतृत्वद्वारा सार्थक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु। क्लबको उपाध्यक्ष (1st VP) प्रलाद चौहान, 2nd VP एलिना चौहान, सचिव बिबेक उपाध्याय, कोषाध्यक्षमा युवराज चौहान साथै सम्पुर्ण सदस्यहरूको साथ र समर्थनमा क्लबलाई उत्कृष्टताको शिखरमा पुर्‍याउने लक्ष्य लिएको छु।

काठमाडौं – सामाजिक सेवा र मानवीय कार्यमा समर्पित नयाँ संस्था ‘Lions Club of Kathmandu Purnayu’ गठन गरिएको छ। क्लबको संरचना हालै सार्...

Address

Bhimsengola, Purano Baneswor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Dr. Laxman Paudel posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram

Category