08/05/2026
🦷 चिसो वा तातो खाँदा दाँत झसङ्ग हुन्छ?
यो सामान्य sensitivity मात्र पनि हुन सक्छ
वा दाँतको भित्री भाग कमजोर भएको संकेत पनि हुन सक्छ।
⚠️ धेरैजसो मानिसहरू
दाँत दुख्न थालेपछि मात्रै Dentist कहाँ जान्छन्।
तर समयमै जाँच गरे
ठूलो dental समस्या हुनबाट बच्न सकिन्छ।
💡 Tooth sensitivity का कारणहरू:
• दाँत घिस्रिनु
• cavities
• गिजा कमजोर हुनु
• धेरै hard brushing गर्नु
👉 sensitivity लाई बेवास्ता नगर्नुहोस्
📞 015900672 | 9709139926
📍 बत्तिसपुतली, काठमाडौं
आजै Dental Checkup बुक गर्नुहोस्