07/07/2025
उपभोक्ता अदालतको फैसला विरुद्ध आन्दोलन हैन, उपचारको क्रममा हुन सक्ने भवितव्य, जटिलता, साईड इफेक्ट आदि कारकहरू विचार नगरी, जे लाई पनि लापरबाही भनि honey trap परिपाटी प्रवित्ति र स्वास्थ्य सेवालाई वस्तुभाउ जस्तै व्यवहार गरिएको विरुद्ध आन्दोलन हो।
चिकित्सा विज्ञानमा 100% भन्ने हुदैंन, कुनै पनि रोग उपचारमा ग्यारेण्टी दिन सकिन्दैन। Copied