Brihaspati Nepal Rudrakshya

Brihaspati Nepal Rudrakshya power of god siva connect our soul with whole universe

We also have Vastu pyramids to promote positive energy in homes and offices.
20/10/2024

We also have Vastu pyramids to promote positive energy in homes and offices.

All available here
13/09/2024

All available here

रुद्र अभिशेकबाट जागरित ।सम्पूर्ण रुद्र धाम बाट पुजित।       औरा परिवर्तनको साथै चक्र शक्ति उर्जावान ।१ मुखी =सुर्य  ग्रह...
17/07/2023

रुद्र अभिशेकबाट जागरित ।
सम्पूर्ण रुद्र धाम बाट पुजित।

औरा परिवर्तनको साथै चक्र शक्ति उर्जावान ।
१ मुखी =सुर्य ग्रह (sun)
२ मुखी = चंद्र ग्रह (moon)
३ मुखी= मंगल ग्रह(mars)
४ मुखी =बुध ग्रह (mercury)
५ मुखि =बृहस्पति ग्रह (Jupiter)
६ मुखी =शुक्र ग्रह (Venus)
७ मुखी =शनि ग्रह(Saturn)
गौरीशंकर =सम्पूर्ण राशि ग्रहको लागि विशेष बालबालिकाहरुको शिक्षा स्वास्थ र मानसिकता सुधार ।

प्राकृतिक गौरी-शंकर 100% original (गौरी=पार्वती शंकर =शिव)1- गौरी शंकर रुद्राक्षले सम्बन्धहरू सुधार्न र निरोग गर्न सक्छ।...
31/03/2023

प्राकृतिक गौरी-शंकर 100% original (गौरी=पार्वती शंकर =शिव)
1- गौरी शंकर रुद्राक्षले सम्बन्धहरू सुधार्न र निरोग गर्न सक्छ।
2- यो गौरी शंकर रुद्राक्षले धारकको जीवनमा खुशी ल्याउँदछ। यसले सही साथी खोज्न मद्दत गर्छ र उनीहरूसँग राम्रो जीवन बिताउन मद्दत गर्छ।
3- यो गौरी शंकर रुद्राक्षले तपाईंको पति-पत्नी सँगको बंधनलाई मजबूत गर्छ।
4- यसले बालबालिकाको मानसिक विकास शिक्षा पनि समर्थन गर्दछ।
Contact No:9762789089



Budha chitta 13 Dana(beads) bracelet ta**ra sakti
30/01/2023

Budha chitta 13 Dana(beads) bracelet ta**ra sakti

हरेक किसिमको रुद्राक्षलाई राखेर माला दिने गरिन्छ। राशि अनुरुप रुद्राक्षको प्रयोग गरिन्छ ।व्यापार,शिक्षा,रोजगार,बिदेस यात...
21/05/2022

हरेक किसिमको रुद्राक्षलाई राखेर माला दिने गरिन्छ। राशि अनुरुप रुद्राक्षको प्रयोग गरिन्छ ।
व्यापार,शिक्षा,रोजगार,बिदेस यात्रा,प्रेम,पारिवारिक सम्बन्ध, सन्तान , बिरामी परिरहनु सबैको लागि राम्रो गर्छ मनको समस्त कामना पूर्ण गर्ने,शुख,शान्ति,सम्मृद्धी प्राप्त साथै व्यापार ब्यवसायमा उन्नति हुन्छ। साथै हरेक परिस्थितिमा उचित निर्णय लिनसक्ने क्षमताको विकास गर्छ आफू भित्र भएको नकारात्मक उर्जाहरुलाइ हटाएर सकारात्मक(positive vibe) उर्जा ल्याउँछ
--जुनसुकै ठाउमापनी होम डेलिभरिको सुबिधा छ।
--Order को लागि message गर्नुहोस वा हाम्रो नम्बर 9815583824 मा कल गर्नुहोला.
.

रुद्र अभिशेकबाट जागरित ।सम्पूर्ण रुद्र धाम बाट पुजित।  औरा परिवर्तनको साथै चक्र शक्ति उर्जावान ।१ मुखी =सुर्य  ग्रह (sun...
20/04/2022

रुद्र अभिशेकबाट जागरित ।
सम्पूर्ण रुद्र धाम बाट पुजित।

औरा परिवर्तनको साथै चक्र शक्ति उर्जावान ।
१ मुखी =सुर्य ग्रह (sun)
२ मुखी = चंद्र ग्रह (moon)
३ मुखी= मंगल ग्रह(mars)
४ मुखी =बुध ग्रह (mercury)
५ मुखि =बृहस्पति ग्रह (Jupiter)
६ मुखी =शुक्र ग्रह (Venus)
७ मुखी =शनि ग्रह(Saturn)
गौरीशंकर =सम्पूर्ण राशि ग्रहको लागि विशेष बालबालिकाहरुको शिक्षा स्वास्थ र मानसिकता सुधार ।

Rudrakshya bracelet for sell RS:699Pure jagarit from rudra matra Develop new positive vive
16/12/2021

Rudrakshya bracelet for sell
RS:699
Pure jagarit from rudra matra
Develop new positive vive

Address

Chabahil
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Brihaspati Nepal Rudrakshya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram