Blood For Nepal - ब्लडफर नेपाल -BFN

Blood For Nepal - ब्लडफर नेपाल -BFN “Let's Manage the blood for a reason, let the reason to be life”

We share We Care

देश निर्माणका बहसहरू विकास, रोजगारी र पूर्वाधारमा केन्द्रित भइरहेका बेला जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको रगत व्यवस्थापन...
15/02/2026

देश निर्माणका बहसहरू विकास, रोजगारी र पूर्वाधारमा केन्द्रित भइरहेका बेला जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको रगत व्यवस्थापन जस्तो अत्यन्त संवेदनशील विषय अझै पनि पर्याप्त प्राथमिकतामा परेको देखिँदैन।

रगतको अभावका कारण दैनिक रूपमा बिरामी, सुत्केरी, दुर्घटनाग्रस्त तथा आपतकालीन अवस्थामा रहेका नागरिकहरू जोखिममा परिरहेका छन्। यस्तो अवस्थामा रगत सुरक्षा र व्यवस्थापन केवल स्वास्थ्य क्षेत्रको मुद्दा मात्र होइन — यो जीवन र मृत्युको प्रश्न हो।

यसैले, सम्पूर्ण राजनीतिक दल तथा उम्मेदवारहरूलाई हार्दिक अनुरोध गर्दछौं कि रगत व्यवस्थापनलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा स्वीकार गरी आफ्नो घोषणा–पत्र तथा एजेन्डामा स्पष्ट नीति, कार्ययोजना, बजेट व्यवस्था र दीर्घकालीन रणनीतिसहित समेटी अगाडि बढ्नुहोस्।

बलियो राष्ट्र निर्माणका लागि बलियो स्वास्थ्य प्रणाली आवश्यक छ र बलियो स्वास्थ्य प्रणालीका लागि सुरक्षित र व्यवस्थित रक्त सेवा अनिवार्य छ। 🩸🇳🇵

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

Thank you!Owner of namastea_cafe and Social Worker Mr. Sagun Suwal has generously marked his Birthday by making a substa...
15/02/2026

Thank you!

Owner of namastea_cafe and Social Worker Mr. Sagun Suwal has generously marked his Birthday by making a substantial contribution to our organization. This act of kindness and support is truly commendable, and it will play a crucial role in advancing our mission.

Wishing you a fantastic birthday filled with joy and success.
Happy Birthday !!

#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

15/02/2026

महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना 🕉️

🩸 We Share, We Care

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

🙏 महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना 🙏🕉️भगवान शिवको कृपाले सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि प्रदान गरून्।...
15/02/2026

🙏 महाशिवरात्रिको हार्दिक मंगलमय शुभकामना 🙏🕉️

भगवान शिवको कृपाले सम्पूर्णमा सुख, शान्ति, स्वास्थ्य र समृद्धि प्रदान गरून्।
यस पावन अवसरमा जीवन बचाउने महान कार्य रक्तदान पनि गरौँ।

🩸 We Share, We Care

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

14/02/2026

हामी भक्तजनहरूको पशुपतिनाथ मन्दिर बाबाको पवित्र प्रांगणको दक्षिण द्वारको लाइनमा सेवा गर्न तयार अवस्थामा छौँ।

भक्तजनहरूको सहज दर्शन र व्यवस्थापनका लागि समर्पित भावनाका साथ सेवा गर्न इच्छुक छौँ।
हामीलाई सेवा गर्ने अमूल्य अवसर अवश्य प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

Call for Volunteers – Maha Shivaratri 2026 🕉️Be a part of this sacred celebration and serve with devotion this Maha Shiv...
12/02/2026

Call for Volunteers – Maha Shivaratri 2026 🕉️

Be a part of this sacred celebration and serve with devotion this Maha Shivaratri.

To confirm your participation, please:
✅ Fill out the registration form ( https://forms.gle/46ScxbtudB61xvCaA )
✅ Submit 1 passport-size photo
✅ Submit 1 photocopy of your ID (Citizenship / Passport / Student ID / Voter ID / Birth Certificate, etc.)

📍 Submission Venue:
100 Group Office, Guheshwori-08, Kathmandu, Nepal
📌 Location: [https://maps.app.goo.gl/anmWNZ183Ynz9wgj6]

⏳ Deadline: 1st Falgun, 2082 (Friday) – 10:00 AM

Let’s come together to serve, support, and celebrate in unity. 🙏


Jay Prakash Mandal ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले राजविराजमा आवश्यक परेको वेला AB+ve रगत रक्तदान गरि...
10/02/2026

Jay Prakash Mandal ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले राजविराजमा आवश्यक परेको वेला AB+ve रगत रक्तदान गरि जिवनरक्षा निमित्त बहुमुल्य योगदान पुर्याउनु भयो। तपाई नियमित रक्तदाता हुनुहुन्छ । तपाईको सधै मंगलय होस् 🙏❤🙏❤

If you are healthy and interested in donating blood, please pledge to donate at
https://forms.gle/HzLtrhQYX3o4Skig6. As blood donors, together, we can save lives!!

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

ब्लड फर नेपालको बोर्ड सदस्य BFN Rambinay Yadav   ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले वीरगंजमा आवश्यक परेक...
10/02/2026

ब्लड फर नेपालको बोर्ड सदस्य BFN Rambinay Yadav ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले वीरगंजमा आवश्यक परेको वेला A+ve रगत रक्तदान गरि जिवनरक्षा निमित्त बहुमुल्य योगदान पुर्याउनु भयो। तपाई नियमित रक्तदाता हुनुहुन्छ । तपाई नियमित रक्तदाता हुनुहुन्छ । तपाईको सधै मंगलय होस् 🙏❤🙏❤

If you are healthy and interested in donating blood, please pledge to donate at
https://forms.gle/HzLtrhQYX3o4Skig6. As blood donors, together, we can save lives!!

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

Raja Babu Ranjan Yadav  ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले Lahan मा आवश्यक परेको वेला B+ve रगत रक्तदान ग...
10/02/2026

Raja Babu Ranjan Yadav ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले Lahan मा आवश्यक परेको वेला B+ve रगत रक्तदान गरि जिवनरक्षा निमित्त बहुमुल्य योगदान पुर्याउनु भयो। तपाई नियमित रक्तदाता हुनुहुन्छ । तपाईको सधै मंगलय होस् 🙏❤🙏❤

If you are healthy and interested in donating blood, please pledge to donate at
https://forms.gle/HzLtrhQYX3o4Skig6. As blood donors, together, we can save lives!!

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

Ritesh Sarraf ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले वीरगंजमा आवश्यक परेको वेला B+ve रगत रक्तदान गरि जिवनरक्...
10/02/2026

Ritesh Sarraf ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले वीरगंजमा आवश्यक परेको वेला B+ve रगत रक्तदान गरि जिवनरक्षा निमित्त बहुमुल्य योगदान पुर्याउनु भयो। तपाई नियमित रक्तदाता हुनुहुन्छ । तपाईको सधै मंगलय होस् 🙏❤🙏❤

If you are healthy and interested in donating blood, please pledge to donate at
https://forms.gle/HzLtrhQYX3o4Skig6. As blood donors, together, we can save lives!!

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

Piyush Prajapati ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले वीरगंजमा आवश्यक परेको वेला O+ve रगत रक्तदान गरि जिवन...
10/02/2026

Piyush Prajapati ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले वीरगंजमा आवश्यक परेको वेला O+ve रगत रक्तदान गरि जिवनरक्षा निमित्त बहुमुल्य योगदान पुर्याउनु भयो। तपाई नियमित रक्तदाता हुनुहुन्छ । तपाईको सधै मंगलय होस् 🙏❤🙏❤

If you are healthy and interested in donating blood, please pledge to donate at
https://forms.gle/HzLtrhQYX3o4Skig6. As blood donors, together, we can save lives!!

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

Surendra Kumar Sah ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले Lahan मा आवश्यक परेको वेला B+ve रगत रक्तदान गरि जि...
09/02/2026

Surendra Kumar Sah ज्यु लाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछौं । तपाईले Lahan मा आवश्यक परेको वेला B+ve रगत रक्तदान गरि जिवनरक्षा निमित्त बहुमुल्य योगदान पुर्याउनु भयो। तपाई नियमित रक्तदाता हुनुहुन्छ । तपाईको सधै मंगलय होस् 🙏❤🙏❤

If you are healthy and interested in donating blood, please pledge to donate at
https://forms.gle/HzLtrhQYX3o4Skig6. As blood donors, together, we can save lives!!

-ब्लड फर नेपाल परिवार
#रगतकाकुरा #रगतयात्रा #रगतसेवाहटलाईन

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Blood For Nepal - ब्लडफर नेपाल -BFN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Blood For Nepal - ब्लडफर नेपाल -BFN:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram