National Cardiac Centre - Basundhara

National Cardiac Centre - Basundhara बिशेष अफर :
मुटु र महत्वपूर्ण अंगहरुको जाँचको लागि ५०% छुट सहितको प्याकेजको लागि -9767232468 ( पेजको मैसेंजर/ ह्वाट्सऐप मा सम्पर्क गर्नसक्नु हुन्छ)
(1895)

National Cardiac Centre provides cardiology OPD heart check Up

अनुरोध 🙏
11/11/2025

अनुरोध 🙏

शुभकामना Dr. Priyanka
09/11/2025

शुभकामना Dr. Priyanka

आज OPD मा थिएँ। डा. प्रियंका आएर भन्नुभयो — “सर, म भोली अमेरिका जाँदैछु।”

एकछिन त म अचम्म परेँ। अचम्म यसकारणले होइन कि उनी अमेरिका जाँदैछिन् ( पहिला देखी जानकारी थियो) , तर यसकारण कि भोलि फ्लाइट छ, कती धेरै तयारी बाँकी होला , तर आजसम्म पनि उनी काममै थिइन्।

सजिलै विदा लिन सक्थिन्, तर अन्तिम दिनसम्म काम गर्नुभयो।

डा. प्रियंका, एक जना गाइनोकोलोजिस्टका रूपमा, हाम्रो सेन्टरमा लगभग एक वर्ष रहिन्। सुरुका दिनदेखि नै बिरामीहरूले उहाँको व्यवहार, उहाँको काउन्सेलिङको धेरै प्रशंसा गर्थे।

त्यसैले आज उहाँ जान लाग्दा मनमा एउटा छुट्टै भावना सृजित भयो । एक असल सहकर्मीले संस्था छाड़न लागेकोमा अभाव वा दुख अनुभव गर्नूको सट्टा अन्तर्मनमा प्रियंकालाई शुभकामना दिन , उनलाई आशीर्वाद दिन इच्छा भयो ।

जीवनमा मैले एउटा कुरा फेरि महसुस गरेँ —

यदि तपाईं आफ्नो काम इमान्दारीपूर्वक, मनले र पूर्ण समर्पणका साथ गर्नुहुन्छ भने, तपाईं वरिपरिको हरेक मानिसको मनमा बस्नुहुन्छ।

अनि त्यस्ता मानिस जहाँ गए पनि, सबै शुभेच्छुक बन्छन्, सफलता आफैं पछ्याउँछ।

प्रियंका, तपाईंले हामी सबैलाई यही कुरा सिकाउनुभयो। शुभ यात्रा र उज्ज्वल भविष्यका लागि धेरै शुभकामना ☺️☺️

20/10/2025

दिपावलीको तयारी जोरसँग हुँदैछ।

तिहारको शुभकामना 🪔🪔
19/10/2025

तिहारको शुभकामना 🪔🪔

21/08/2025
08/08/2025
02/08/2025
28/06/2025

मधुमेहमा आँप

25/06/2025

गर्मीको समयमा रक्तचापमा असर

Address

Basundhara
Kathmandu

Opening Hours

Monday 07:00 - 17:00
Tuesday 07:00 - 17:00
Wednesday 07:00 - 17:00
Thursday 07:00 - 17:00
Friday 07:00 - 17:00
Sunday 07:00 - 17:00

Telephone

+97715907144

Alerts

Be the first to know and let us send you an email when National Cardiac Centre - Basundhara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to National Cardiac Centre - Basundhara:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram