Sangla Primary Health Care Centre

Sangla Primary Health Care Centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sangla Primary Health Care Centre, Kathmandu.

19/05/2025

साङ्ला प्राथमिक स्वास्थय केन्द्रमा हेमाे डायलायसिस डायरी

09/05/2025

शुभ बिहानी,
आज साङ्ला प्रा स्वा के मा आँखा शिबिरमा निशुल्क परिक्षणकाे लागी सबै जनामा निम्ताे छ है।

08/05/2025
निशुल्क आंखा परिक्षण कार्यक्रममा सहभागिताकाे लागि सम्पुर्ण महानुभाव ज्यु हरुमा अनुराेध छ।
06/05/2025

निशुल्क आंखा परिक्षण कार्यक्रममा सहभागिताकाे लागि सम्पुर्ण महानुभाव ज्यु हरुमा अनुराेध छ।

सरकारलेआगामी बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको प...
17/04/2025

सरकारलेआगामी बैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाले बैशाख ६ र ७ गते ५९ महिनासम्मका बालबालिकालाई महिला स्वास्थ्य स्वयंसेविका मार्फत नियमित खोपको छुट अवस्था पहिचान गरेर नियमित खोप सेवा प्रदान गर्ने बताउनुभयो । सरकारले बैशाखलाई खोप महिनाका रुपमा मनाउंदै आएको छ ।
राष्ट्रिय खोप कार्यक्रमले खोप महिनामा खोज र खोपको नीति अवलम्बन गरेर नियसिमत खोप लगाउन छुटेका बालबालिकालाई खोजेर छुट खोप लगाएर पूर्ण खोप सुनिश्चितता गर्ने अवसरका रुपमा लिएको उहांले बताउनुभयो ।

सेवालाई सरल,सहज र सुदृढ बनाउने नया अभ्यासमा साङ्ला प्राथमिक स्वास्थ्यकेन्द्र,
17/04/2025

सेवालाई सरल,सहज र सुदृढ बनाउने नया अभ्यासमा साङ्ला प्राथमिक स्वास्थ्यकेन्द्र,

14/04/2025

नयाँ वर्ष २०८२ को सुखद अवसरमा सुख, शान्ति, सु-स्वास्थ्य,समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
साङ्ला प्राथमिक स्वास्थ्य केन्द्र

11/03/2025
सम्पुर्णमा जानकारीकाे लागि,
12/11/2024

सम्पुर्णमा जानकारीकाे लागि,

Address

Kathmandu

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779741856787

Website

Alerts

Be the first to know and let us send you an email when Sangla Primary Health Care Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share