Shreedhi IVF & Fertility

Shreedhi IVF & Fertility Shreedhi IVF & Fertility Clinic is dedicated to solve infertility issues in Nepal. Gynecologist & Obstetrician.IVF specialist.

तपाईंको प्रयासको सुरुवात अहिले मात्र भएको होस् वा लामो समयदेखि संघर्ष गर्दै हुनुहोस् — हामी तपाईंको हरेक पाइलामा साथ दिन...
12/06/2025

तपाईंको प्रयासको सुरुवात अहिले मात्र भएको होस् वा लामो समयदेखि संघर्ष गर्दै हुनुहोस् — हामी तपाईंको हरेक पाइलामा साथ दिन तयार छौं।
📞 आजै परामर्शको समय बुक गर्नुहोस्
-------------------------------------------------------------------
सम्पर्क नम्बर: +977 1-5916405, 9762874335

15/05/2025

११ वर्षसम्म सन्तानको आशामा कति अस्पताल धाइयो, कति आशा र निराशा सँग जुधे... तर हार मानेनन्। अन्ततः, श्रीध्दी IVF सेन्टरमा आइपुगेपछि, चमत्कारिक मोड आयो।

९ महिनासम्मको सफल गर्भावस्थापछि, आज हामी अत्यन्त हर्षका साथ जानकारी गराउन चाहन्छौं कि हाम्रो प्रिय जोडी अब एक स्वस्थ र सुन्दर छोराको अभिभावक बनेका छन्! 👶💙

उनीहरूको आँखामा आँसु छन्, तर यो पटक ती आँसु खुशीका छन्। 💫
हाम्रो समर्पित टिमको सेवा, विश्वासिलो प्रविधि, र तपाईंको भरोसाले सम्भव बनाएको यो यात्रा– आज नयाँ जीवनको सुरुवात बन्यो।
-------------------------------------------------------------------
अधिक जानकारी र डा.को अपोइन्टमेन्टका लागि सम्पर्क गर्नुहोस्:
सम्पर्क नम्बर: +977 1-5916405, 9762874335

05/05/2025
27/04/2025

#☎️015916405

24/04/2025

८ वर्षको प्रतीक्षा, अन्ततः पूरा भयो सपना!
यो जोडीले सन्तानको आशामा वर्षौं प्रयास गरे — पटक–पटक असफलता, निराशा, तर कहिल्यै हार नमान्ने संघर्ष। देशभर थुप्रै IVF प्रयासपछि पनि सफलता टाढा नै थियो।
तर जब उनीहरू Shreedhi IVF पुगे, त्यहीँबाट पल्टियो जीवनको पाना।

👉 अनुभवी चिकित्सक टोली
👉 अत्याधुनिक प्रविधि
👉 व्यक्तिगत हेरचाह र समर्पित सेवा

यी सबैले पहिलो प्रयासमै ल्यायो सफल परिणाम!
IVF सजिलो छैन, तर सही क्लिनिकमा सम्भव छ।

🌸 तपाईंको मातृत्वको यात्रा Shreedhi IVF सँग सुरु होस् 🌸
Shreedhi IVF – जहाँ आशा बिझाउँछ, र सपनाहरू साकार हुन्छन्।
----------------------------------------------------------
अधिक जानकारी र डा.को अपोइन्टमेन्टका लागि सम्पर्क गर्नुहोस्:
सम्पर्क नम्बर: +977 1-5916405, 9762874335

18/04/2025

#☎️015916405 #

Address

Lazimpat
Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+97715916405

Alerts

Be the first to know and let us send you an email when Shreedhi IVF & Fertility posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Shreedhi IVF & Fertility:

Share

Share on Facebook Share on Twitter Share on LinkedIn
Share on Pinterest Share on Reddit Share via Email
Share on WhatsApp Share on Instagram Share on Telegram