Youth For Blood & Environment Awarness Nepal

Youth For Blood & Environment Awarness Nepal Youth For Blood and Environment Awareness Nepal is non-profitable organization working actively in the sector of blood and environment.

This organization is established to conduct action oriented programs and campaign which not only focuses on work but also creates remarkable results in the society. Our mission is to organize blood donation and environmental awareness programs from different part of city so that we can fulfill the requirement of blood and create emphasis for environmental protection in the mediocre mind. As we kno

w, there has always been a scarcity of blood in hospitals so we are trying to minimizing the scarcity of blood requirement and there has always been a emergence to think, act and love for environment so we are trying to drive youths and the inhabitants of this mother earth to do something from their level for our common home.

सम्पूर्ण रक्तदाताहरुमा विश्व रक्तदाता दिवस” १४ जुन २०२२ “को महान दिनमा शुभकामना !!!
14/06/2022

सम्पूर्ण रक्तदाताहरुमा विश्व रक्तदाता दिवस” १४ जुन २०२२ “को महान दिनमा शुभकामना !!!

बाताबरण दिवस को सबैमा सुभकामना !!
05/06/2022

बाताबरण दिवस को सबैमा सुभकामना !!

26/10/2021
बाताबरण लाई कस्तो बनाउने भन्ने कुरा तपाईं,म, हामी सबै को हात मा हुन्छ । तेसैले आजै देखि बन जङ्गल मास्ने हैन! रोप्ने बानी...
05/06/2021

बाताबरण लाई कस्तो बनाउने भन्ने कुरा तपाईं,म, हामी सबै को हात मा हुन्छ । तेसैले आजै देखि बन जङ्गल मास्ने हैन! रोप्ने बानी बसालौ । बाताबरण दिवस को सबैमा सुभकामना !!!!

30 बर्षिय बिमला लिम्बु लाई ए पोजेटिभ (A+ve) रगत चाहिएको कुरा बिरामीको आफन्त ले हाम्रो सस्था युथ फर् ब्लड एन्ड् इन्भाइरोम...
07/10/2020

30 बर्षिय बिमला लिम्बु लाई ए पोजेटिभ (A+ve) रगत चाहिएको कुरा बिरामीको आफन्त ले हाम्रो सस्था युथ फर् ब्लड एन्ड् इन्भाइरोमेन्ट् अवोरनेस् नेपाल लाई जानकरी गराउनु भयो हामीले सुनिता सुबेदी लाई भन्दा उहा रक्तदान को लागि तयार हुनु भयो र रक्तदान गरी जिबन जोगाउन सफल हुनु भएकोमा उहा लाई हार्दिक बधाई !!!

"When you donate blood, it's not just about saving a LIFE, it's about saving LIVES, so donate blood  dave lives."Dipesh ...
08/07/2018

"When you donate blood, it's not just about saving a LIFE, it's about saving LIVES, so donate blood dave lives."

Dipesh Dahal & Sudarsan Ghimire a Businessman by profession and a young regular blood donor too donated his O+ve blood for the Kidney dyalisis patient to Ganga pun 55 year old

We are thankful to both of you for your heroic service towards serving the mankind. Your contribution towards the society is valuable. Keep up the spirit.

If you too want to be one, please do reach us at 9851089826 (YBEA Npeal , Kathmandu ).

श्री दीपक राई ज्ज्जु ले आफ्नो जिबनमा धेरै सामाजिक काम गर्दै अघि बडिरहनु भएको छ ! उहाँ Youth for Blood  & Environment Awa...
16/01/2018

श्री दीपक राई ज्ज्जु ले आफ्नो जिबनमा धेरै सामाजिक काम गर्दै अघि बडिरहनु भएको छ ! उहाँ Youth for Blood & Environment Awareness Nepal (YBEA Nepal)सस्था को उपाध्यक्ष हुनुहुन्छ ! उहाँको यो क्रमिक दिनहरु बित्ने क्रममा अाज ७२अाै पटककाे रक्तदान हो ! उहाँको यो सामाजिक सदभाब सधै अघिबडि रहोस साथै उहाँको उत्तर उत्तर प्रगतिको शुभकामना !!!

अध्यक्ष : कृष्ण देवकोटा
# YBEA Nepal #

यही तिहारको अगाडि बाढी पिडितलाई गोर्खा नेपाली समाज मेडवे केन्ट यु. के. (दात[ संस्था ) को सहयोगमा ४४३ वटा ब्लैनकेट सुनसरी...
03/11/2017

यही तिहारको अगाडि बाढी पिडितलाई गोर्खा नेपाली समाज मेडवे केन्ट यु. के. (दात[ संस्था ) को सहयोगमा ४४३ वटा ब्लैनकेट सुनसरीको इटहरीको बाडी पीडित लाई बाडियो| यस कार्यक्रम लाई सफल पार्न हाम्रो संस्था युथ फर ब्लड एन्ड इन्भारोमेन्ट अवरनेस नेपाल संस्थाका उपाध्यक्ष दिपक राई ज्यु उपस्थित भई ब्लैनकेट बितरण गर्नु भएको थियो । दात[ संस्था बाट त्यस संस्थाका उपाध्यक्ष सुर्य राई हुनुहुन्थ्यो त्यसै गरी सेवक अभियान र धरान रन पनि समाबेश थिए ।
ब्लैनकेट बाडेको स्थान:-
इटहरी वडा न+ ४ चौधरी टोल, मनकामना टोल का ७० घरधुरी
इटहरी वडा न+ १० नारायण टोल का २१७ घरधुरी
इटहरी वडा न+ ९ मिरिक टोल का ७६ घरधुरी
इटहरी वडा न+ १० बरगाची टोल का ८० घर धुरी
यो भन्दा अगाडि पनि यसै गरी गोर्खा नेपाल समाज मेडवे केन्ट यु. के. (दात[ संस्था ) को सहयोगमा युथ फर ब्लड एन्ड इन्भारोमेन्ट अवरनेस नेपालले अपाङ्ग सेवा समाज गोडढुङ्गा काठमाडौं का अपाङ्गता भएका ब्यक्तीहरुका निम्ती जिविकोपार्जन श्रोत तथा साधन हस्तानतरण गरिएको थियो । सहयोगी हातहरुलाई दुई हात जोडी फेरी एकपटक नमन गर्दछौ।

कृष्ण देवकोटा
अध्यक्ष
YBEA Nepal

बिरगंज निवासी हाल गँगालाल अस्पतालमा मुटुको अप्रेसनको लागि भर्ना रहनु भएका ४६ बर्षिय सोसेन्द्र महतो ज्ज्जु को मुटुको अप्र...
18/05/2017

बिरगंज निवासी हाल गँगालाल अस्पतालमा मुटुको अप्रेसनको लागि भर्ना रहनु भएका ४६ बर्षिय सोसेन्द्र महतो ज्ज्जु को मुटुको अप्रेसनको लागि ए पोजिटिभ (A+) ब्लड अाबश्यक परेको कुरा बिरामीको आफन्त ले हाम्रो सस्था युथ फर् ब्लड एन्ड् इन्भाइरोमेन्ट् अवोरनेस् नेपाल लाई जानकरी गराउनु भयो हामीले श्री मिङ्मा शेर्पा ज्यू लाई भन्दा उहा रक्तदान को लागि तयार हुनु भयो र रक्तदान गरी जिबन जोगाउन सफल हुनु भएकोमा उहा लाई हार्दिक बधाई तथा उहाँको यो सामाजिक सदभाब सधै अघिबडि रहोस साथै उहाँको उत्तर उत्तर प्रगतिको शुभकामना !!!
अध्यक्ष : कृष्ण देवकोटा
युथ फर् ब्लड एन्ड् इन्भाइरोमेन्ट् अवोरनेस् नेपाल(YBEA Nepal)

Chiso Chiso Mausam ma aafno mitho Muskan lai xoddai Mr.Lokparinji Sherpa from Kathmandu donate his A+ blood to admitted ...
05/01/2017

Chiso Chiso Mausam ma aafno mitho Muskan lai xoddai Mr.Lokparinji Sherpa from Kathmandu donate his A+ blood to admitted in KMC Hospital of Ktm of pregnancy case....
Thanks Mr. # Lokparinji Sherpa for saving life.

Facilitator:- Active Membar of Youth For Blood & Environment Awareness Nepal(YBEA Nepal) MR.Subash Shrestha

If you are interested to donate blood please contact us at 9851089826
Nepal #

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Youth For Blood & Environment Awarness Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share